काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

नेपाली कांग्रेस

Auto Added by WPeMatico

इलाम-१ मा कांग्रेसका निश्कल राईको सुरुवाती अग्रता
इलाम १, निश्कल राई, नेपाली कांग्रेस, विशेष - Packaages

इलाम-१ मा कांग्रेसका निश्कल राईको सुरुवाती अग्रता

२२ फागन, इलाम । इलाम-१ मा नेपाली कांग्रेसका निश्कल राईले सुरुवाती अग्रता लिएका छन् । उनले ३९९ मत प्राप्त गरेका छन् । राईलाई नेकपा एमालेका काजीमान कागतेले ३१८ मतका साथ पछ्याइरहेका छन् । श्रम संस्कृति पार्टीका विनोद नेम्वाङले १५८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले १४६ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट […]
परिणाम पार्टीअनुकूल नआए पनि जनताको सेवामा क्रियाशील रहने छौं : मुख्यमन्त्री बानियाँ
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

परिणाम पार्टीअनुकूल नआए पनि जनताको सेवामा क्रियाशील रहने छौं : मुख्यमन्त्री बानियाँ

२२ फागुन, काठमाडौं । नेपाली कांग्रेस बागतमी प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्वाचन परिणाम पार्टीअनुकूल नआए पनि निरन्तर जनताको सेवामा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतितिधिसभा निर्वाचनको जारी मतगणनामा कांग्रेस अनुकूल मत परिणाम नदेखिएपछि उनले मत परिणामलाई स्वीकार गर्दै निरन्तर जनताको सेवामा क्रियाशील रहन प्रदेश कार्यसमिति दृढ रहेको बताएका हुन् । ‘लोकतन्त्रको […]
काठमाडौंमा मतदान गरेर सर्लाही पुगे गगन (तस्वीरहरू)
गगन थापा, नेपाली कांग्रेस, प्रतिनिधिसभा निर्वाचन, विशेष, सर्लाही ४

काठमाडौंमा मतदान गरेर सर्लाही पुगे गगन (तस्वीरहरू)

सभापति थापा सर्लाही पुगेर मतदान केन्द्रहरूको निरीक्षणमा पनि निस्किसकेको उनको सचिवालयले जनाएको छ ।
सुर्खेत पुगेर पूर्णबहादुर खड्काले गरे मतदान
नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, प्रतिनिधिसभा निर्वाचन, मेन स्टोरी

सुर्खेत पुगेर पूर्णबहादुर खड्काले गरे मतदान

त्यसयता खड्का कांग्रेसको चुनावी प्रचारप्रसारमा पनि सहभागी बनेका थिएनन् । तर सामाजिक सञ्जालबाट भने कांग्रेसका लागि भोट मागेका थिए ।
गगनको दुखेसो- मौन अवधिमा पनि हामी विरुद्ध सुनियोजित भ्रम फैलाइँदैछ
गगन थापा, नेपाली कांग्रेस, भ्रामक सूचना, मौन अवधि, राष्ट्रिय समाचार

गगनको दुखेसो- मौन अवधिमा पनि हामी विरुद्ध सुनियोजित भ्रम फैलाइँदैछ

मंगलबार फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै सभापति थापाले त्यस्ता भ्रम फैलाउने सामाजिक सञ्जालका खाताविरुद्ध ‘रिपोर्ट’ गरिदिन आग्रह गरेका छन् ।
कांग्रेसका ‘सदाकालीन लाभार्थी’हरूको आत्मघाती मौनता
नेपाली कांग्रेस, विचार, विशेष

कांग्रेसका ‘सदाकालीन लाभार्थी’हरूको आत्मघाती मौनता

विशेषगरी पार्टीका ती अनुहारहरू, जसले दशकौँसम्म सत्ता र शक्तिको ‘तर’ मात्र मारे र पार्टीलाई आफ्नो निजी पेवा सम्झे, उनीहरूको मौनताले कांग्रेसभित्रको अन्तर्घात र प्रतिशोधको कुरूप चित्रलाई छर्लङ्ग पारेको छ।
होलीको शुभकामना दिँदै गगन थापाले भने– चुनावमा उत्साहपूर्वक सहभागी हुनुस्
गगनकुमार थापा, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

होलीको शुभकामना दिँदै गगन थापाले भने– चुनावमा उत्साहपूर्वक सहभागी हुनुस्

१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागु पूर्णिमा (होली) को अवसरमा शुभकामना व्यक्त गर्दै आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन अपिल गरेका छन् । नेपाली समाजका विविध भूगोल, जातजाति, भाषा, धर्म, कला र संस्कृतिको विविधता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै उनले फागु पूर्णिमा आपसी प्रेम, एकता र सद्भावको […]
कांग्रेसले फेरेको प्रचार शैली
नेपाली कांग्रेस, प्रतिनिधिसभा चुनाव, विशेष

कांग्रेसले फेरेको प्रचार शैली

नेपाली कांग्रेसले चुनावी घरदैलो प्रचारलाई विगतकै परम्परा अनुशरण गरे पनि चुनाव केन्द्रित सभा, घोषणापत्र तयारी/सार्वजनिक र सामाजिक सञ्जालको प्रयोगलाई परिमार्जित रूपमा प्रस्तुत गरेको छ ।
रास्वपा कर्णालीकी संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक सभापति कांग्रेस प्रवेश
नेपाली कांग्रेस, रास्वपा, विशेष

रास्वपा कर्णालीकी संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक सभापति कांग्रेस प्रवेश

बिक र बस्नेतसहितका नेताहरु रास्वपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका हुन् ।
गगनको टिप्पणी- यहाँ कोही नयाँ छैनन्, विगतमा सत्ताको खेलमै रहेका अनुहार हुन्
गगन थापा, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

गगनको टिप्पणी- यहाँ कोही नयाँ छैनन्, विगतमा सत्ताको खेलमै रहेका अनुहार हुन्

‘केही नेताहरूलाई गृहमन्त्री र प्रधानमन्त्री बन्ने हतारो देखिएको छ । यस्तो पदलोलुप प्रवृत्तिले देशलाई सही दिशामा लैजान्न,’ सभापति थापाले भने ।
Scroll to Top