काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

जीवनशैली प्रमुख

Auto Added by WPeMatico

unnamed 1
जीवनशैली, जीवनशैली प्रमुख, सडक कुकुर, सौन्दर्य

आफ्नो बारीमा हिँँड्यो भनेर सडक कुकुरको कुटीकुटी ह~त्या

सुनसरीको कोशी गाउँपालिका वडा नं. १ वा आसपासमा आज बिहान एक ६-७ महिनाको सडक कुकुरलाई लठ्ठीले हानेर मारिएको घटना सार्वजनिक भएको छ । कुकुरले कुनै किसिमको क्षति  नगरेको भएपनि मकै बारीतर्फ हिँड्ने क्रममा एक स्थानीयले अचानक आक्रमण गरेको स्थानियले बताए । घटनामा संलग्न व्यक्ति करिब ३०–३५ वर्षका सन्तोष दास रहेको पशु  उद्धारकर्ता तुलाराम राजभण्डारीले जानकारी […]
unnamed 1
जीवनशैली, जीवनशैली प्रमुख, जीवनशैली समाचार, डा. बालकृष्ण साह, प्रमुख समाचार (Home), फिचर (Home Main)

दक्षिण भारतलाई एक फन्को: धनीमानी पनि खाली खुट्टा हिँड्थे, धेरैले शाकाहारी खान्थे

कहिलेकाहीँ यात्राहरू केवल ठाउँ बदल्नका लागि हुँदैनन् । ती यात्राहरू सम्बन्धको गहिराइ महसुस गर्न र जीवनका केही मौन कर्तव्य पूरा गर्नका लागि पनि हुन्छन् । जीवनभर खेत, माटो, गाईभैँसी र मौसमसँगै बाँच्नुभएका मेरा आमाबुबालाई लिएर म त्यस्तै एउटा यात्रामा निस्कँदै थिएँ-समुद्रपारको एउटा टापुतिर, चारधाममध्ये एक धाम, रामेश्वरमतिर । यो केवल तीर्थयात्रा मात्र थिएन ।  सायद […]
unnamed 1
जीवनशैली, जीवनशैली प्रमुख, सुरक्षाकर्मी, सौन्दर्य

एउटा मर्मस्पर्शी दृश्य : जब सुरक्षाकर्मीले नालीमा फसेको कुकुरको बच्चा निकाले

झापा–५ मा अहिले सबैको ध्यान केन्द्रित छ । अन्तिम मतपरिणाम आउनै लाग्दा सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो । सडकमा सुरक्षाकर्मीहरूको बाक्लो पंक्ति उभिएको थियो । त्यही भीडभाड र तनावपूर्ण क्षणमा एउटा सानो, तर मार्मिक दृश्य देखिए, जसलाई अनलाइनखबरले प्रत्यक्ष प्रसारण गरिरहेको थियो। सडक किनारको नालीमा एउटा कुकुर भौतारिरहेका थिए । उनी नालीमा डुबेका अर्को […]
unnamed 1
आम चुनाव, जीवनशैली प्रमुख, जीवनशैली समाचार, पहिलो चुनाव, विशेष

देशकै पहिलो चुनावी अनुभव : कोही पनि महिला भोट हाल्नै गएनन्

‘के. आई. सिंहको धानको बाला असिनाले खायो’ भन्दै मान्छेहरूले गीत गाउँथे । चुनाव हुँदैछ, भोट हाल्न जानुपर्छ भनेर गाउँका मुखियाले कटुवाल घोकाएका थिए ।
unnamed 1
जीवनशैली प्रमुख, जीवनशैली समाचार, प्रेम, सम्बन्ध

आफ्नो पार्टनरसँगको प्रेमबाट टाढिँदै गएको देखाउने ५ संकेत

हरेकको प्रेम सम्बन्ध सधैं टिक्छ भन्ने हुँदैन । कुनै न कुनै बहानामा कुनै समयमा सम्बन्ध टुट्न सक्छ । तर, कहिलेकाहीँ सबैभन्दा पीडादायी बिछोड ती हुन्छन्, जहाँ एक पार्टनर बिस्तारै अर्को पार्टनरसँगको प्रेमबाट टाढिँदै जान्छ । सम्बन्ध सुरु हुँदै गर्दा कसैले पनि त्यो बिग्रन्छ भन्ने सोचेका हुँदैनन् । तर, समय क्रममा उनीहरू बिस्तारै एकअर्कासँग टाढिन सक्छन् […]
unnamed 1
जीवनशैली प्रमुख, जीवनशैली समाचार, परेवा, विशेष

परेवा : प्राचीन ‘म्यासेन्जर’देखि शान्तिको प्रतीकसम्म

परेवालाई कुनै पनि काम गर्दा उडाउने गरेमा शुभ हुने विश्वास रहेको पाइन्छ । त्यसैले, महोत्सव, विवाह वा पूजा जस्ता शुभ अवसरमा परेवालाई उडाउनु प्रचलन छ ।
unnamed 1
जीवनशैली प्रमुख, जीवनशैली समाचार, बच्चा, विदा, हेल्थ फिचर, हेल्थ मेन स्टोरी

बिदाको दिन बच्चाहरूसँग ‘क्वालिटी टाइम’ यसरी बिताउन सकिन्छ

आफ्ना बच्चाहरूको खुशीभन्दा ठूलो अभिभावकका लागि अरू के हुन सक्छ र ? त्यसैले हरेक आमा–बुबाले बच्चाहरूले चाहेको कुरा गर्न तयार हुन्छन् । तर बच्चाहरूलाई कुनै पनि चीजभन्दा बढी अभिभावकसँग बिताएको समय चाहिन्छ । आजकल धेरैजसो घरमा दुवै आमा–बुबा काम गर्ने हुन्छन्, र यस्तो अवस्थामा बच्चाहरूको सधैं गुनासो हुन्छ कि उनीहरूले पर्याप्त समय दिँदैनन् । अभिभावकहरूलाई […]
unnamed 1
जीवनशैली प्रमुख, जीवनशैली समाचार, फिल्म, मार्च, सौन्दर्य

मार्च महिनामा हेर्नलायक ७ फिल्म

माहोल त निर्वाचनको छ । तर, अहिले विदाको समय पनि छ । यसबेला नेपाली सिनेमाहरू केही हदसम्म प्रभावित छन् । यो मौकामा तपाईंले विश्व सिनेमा हेर्न सक्नुहुन्छ । यहाँ साईफाईदेखि रोमान्टिक फिल्मका सूचीहरू छन्: १. पिन्की ब्लाइन्डर्स : द इमोर्टल म्यान सन् २०१३ देखि २०२२ सम्म ‘पिन्की ब्लाइन्डर्स’ले सन् १९२० र ३० को दशकको बर्मिङ्घमको […]
unnamed 1
इरान, जीवनशैली प्रमुख, जीवनशैली समाचार, मेन स्टोरी

इरानबारे २० तथ्य : सर्वाधिक नाकको शल्यक्रिया, मध्यपूर्वको पहिलो कण्डम कारखाना

पश्चिम एसियामा रहेको इरान यतिबेला युद्धका कारण चर्चामा छ । अमेरिका समर्थित इजरायलले इरानमा आक्रमण गर्दा यहाँका प्रमुख नेतासहित उच्चपदस्थ अधिकारीहरूको मृत्यु भएको छ । आफ्नो देशमा आक्रमण भएपछि इरानले खाडी देशमा रहेका अमेरिकी सैन्य शिविरलाई निशाना बनाइरहेको छ । इरान–अमेरिकाबीचको द्वन्द्व लामो समयदेखि चल्दै आएको थियो । नेपाल भन्दा करिब ११ गुणा ठूलो यो […]
unnamed 1
गी लालिबर्टे, जीवनशैली प्रमुख, जीवनशैली समाचार, सौन्दर्य

यी हुन् अर्बपति जोकर, जो सडकबाट उठेका थिए

तपाईंले कतै सर्कस हेर्नु भएको छ भने त्यहाँ पक्कै पनि मुखबाट आगो ओकल्ने गतिविधि देख्नु भएको हुन सक्छ । क्यानडियन नागरिक गी लालिबर्टे, त्यस्तैमध्ये एक हुन् । उनले पनि सर्कसहरूतिर आगो ओकल्ने र अग्लो काठको खुट्टा लगाएर अरूलाई हँसाउने गर्छन् । तर, उनी सामान्य जोकर भने होइन् । उनी अर्बपति जोकर हुन्। आफूलाई आधा कलाकार […]
Scroll to Top