काभ्रेपलाञ्चोक
+977-9863403002
८ बैशाख २०८३ मंगलवार

एन्फा निर्वाचन विवाद

Auto Added by WPeMatico

निलम्बित एन्फाको पत्रकार सम्मेलन : फिफा र एएफसीसँग छलफलपछि निर्वाचन स्थगित
एन्फा निर्वाचन विवाद, एन्फा निलम्बन, किरण राई, खेलकुद, खेलकुद प्रमुख, फुटबल, राष्ट्रिय समाचार

निलम्बित एन्फाको पत्रकार सम्मेलन : फिफा र एएफसीसँग छलफलपछि निर्वाचन स्थगित

१३ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट निलम्बनमा परेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पत्रकार सम्मेलन गर्दै फिफा र एएफसीसँग छलफलपछि निर्वाचन स्थगित गरेको बताएको छ । एन्फाले आजका लागि तय गरेको अर्ली इलेक्सन बिहीबार स्थगित गरेको थियो । निर्वाचन स्थगित भएपछि आयोजित पत्रकार सम्मेलनमा एन्फाका महासचिव किरण राईले राष्ट्रिय खेलकुद परिषदले एन्फालाई […]
राखेपको निलम्बनपछि एन्फाले स्थगित गर्‍यो निर्वाचन
एन्फा निर्वाचन, एन्फा निर्वाचन विवाद, एन्फा निलम्बन, खेलकुद, खेलकुद - Home, फुटबल, राष्ट्रिय समाचार

राखेपको निलम्बनपछि एन्फाले स्थगित गर्‍यो निर्वाचन

१२ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निलम्बनमा परेपछि अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन स्थगित भएको छ । एन्फा निर्वाचन समितिले एक सूचना जारी गर्दै चैत १३ शुक्रबारका लागि तय गरिएको एन्फा निर्वाचन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो । ‘अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राष्ट्रिय खेलकुद परिषद्‌ले मिति २०८२।१२।११ […]
अर्ली इलेक्सन घोषणादेखि निलम्बनसम्म, एन्फालाई आफ्‍नै निर्णय पर्‍यो भारी
एन्फा निर्वाचन, एन्फा निर्वाचन विवाद, खेलकुद, खेलकुद प्रमुख, फुटबल, राष्ट्रिय समाचार

अर्ली इलेक्सन घोषणादेखि निलम्बनसम्म, एन्फालाई आफ्‍नै निर्णय पर्‍यो भारी

पछिल्लो समय अर्ली इलेक्सन घोषणा गरेर आन्तरिक रूपमै विवादमा फस्नेदेखि अदालतमा समेत यो विषयले प्रवेश पाएपछि नेपाली फुटबलको नकारात्मक रूपमै चर्चा धेरै भयो ।
राखेपलाई अप्रिय निर्णय नगर्न एन्फाको आग्रह : निर्वाचन गर्न बाध्यात्मक स्थिति बन्यो
एन्फा निर्वाचन विवाद, एन्फा विवाद, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, फुटबल, मेन स्टोरी

राखेपलाई अप्रिय निर्णय नगर्न एन्फाको आग्रह : निर्वाचन गर्न बाध्यात्मक स्थिति बन्यो

११ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्धारित मितिमै निर्वाचन गर्ने अडान दोहोर्‍याउँदै राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई जवाफी पत्र पठाएको छ। एन्फा महासचिव किरण राईले पठाएको पत्रमा निर्वाचन सम्पन्न गर्न प्रतिनिधि पठाई सहयोग गर्न राखेपासँग आग्रह गरिएको छ। एन्फाले आफूले परिषद र मन्त्रालयको निर्देशन उल्लंघन नगरेको दाबी गर्दै राष्ट्रिय खेलकुद विकास ऐन २०७७ […]
एन्फा विवाद टाइमलाइन : पुस १६ मा अर्ली इलेक्सन घोषणापछि के-के भयो ?
एन्फा निर्वाचन, एन्फा निर्वाचन विवाद, एन्फा विवाद, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, फुटबल, राष्ट्रिय समाचार

एन्फा विवाद टाइमलाइन : पुस १६ मा अर्ली इलेक्सन घोषणापछि के-के भयो ?

नेपाली फुटबल ठूलो दुर्घटनातर्फ पुग्ने र फिफाले निलम्बन गर्न सक्ने सम्भावना समेत देखिएको छ । यसो भएमा नेपालले अन्तर्राष्ट्रिय खेलदेखि फिफा फण्डसम्म गुमाउनेछ ।
निर्वाचन स्थगित गर्न एन्फालाई राखेपको पत्र
एन्फा निर्वाचन, एन्फा निर्वाचन विवाद, खेलकुद, खेलकुद समाचार, फुटबल, राखेप

निर्वाचन स्थगित गर्न एन्फालाई राखेपको पत्र

२५ फागुन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तोकिएको निर्वाचन स्थगित गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र पठाएको छ । राखेप संघ संस्था समन्वय शाखा प्रमुख चन्द्रकुमार राईले एन्फालाई पत्र लेख्दै आगामी चैत १३ गतेका लागि तोकिएको निर्वाचन स्थगित गर्न निर्देशन दिएका हुन् । ‘…राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियम ७ […]
Scroll to Top