काभ्रेपलाञ्चोक
+977-9863403002
२७ बैशाख २०८३ आईतवार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै
नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, प्रमुख समाचार (Home)

कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज आफ्नो समूहको बैठक बोलाएका छन् । बैठकमा समूहका शीर्ष नेता, १४ औं महाधिवेशनमा विजयी केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरुलाई बोलाइएको छ । बैठक धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजे बस्ने नेताहरुले बताएका छन् । यसअघि ६ वैशाखमा यही ठाउँमा […]
अर्थमन्त्री वाग्लेले ७३ बुँदामा गरेको अर्थतन्त्रको चिरफार
अर्थतन्त्रको वर्तमान स्थितिपत्र, अर्थनीति, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, फिचर (Home Main), बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर

अर्थमन्त्री वाग्लेले ७३ बुँदामा गरेको अर्थतन्त्रको चिरफार

विगतमा राम्रा कामलाई जस दिन कन्जुस्याइँ नगरेका वाग्लेले नेपाली अर्थतन्त्रको मुख्य चुनौती स्रोत अभावमात्र नभई अवधारणागत अस्पष्टता, संस्थागत कमजोरी र फितलो कार्यान्वयन रहेको उल्लेख गरे ।
सङ्गाई युनिभर्सिटीमा पढेका ९८ नेपालीको डिग्री संकटमा, हुनसक्छ खारेज
डिग्री, त्रिवि, पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय समाचार, सङ्गाई युनिभर्सिटी, सिफारिस

सङ्गाई युनिभर्सिटीमा पढेका ९८ नेपालीको डिग्री संकटमा, हुनसक्छ खारेज

यो विश्वविद्यालयबाट पीएचडी गर्नेमा कतिपय हाल त्रिविमा कार्यरत प्राध्यापक समेत पर्ने सम्भावना छ । उनीहरूको प्रमाणपत्रमाथि अनुसन्धान भइरहेको त्रिविले बताएको छ ।
गुटबन्दीले थिलथिलो कांग्रेसमा आङ्देम्बे कसरी बने सर्वसम्मत ?
नेपाली कांग्रेस, भीष्मराज आङ्देम्बे, राष्ट्रिय समाचार

गुटबन्दीले थिलथिलो कांग्रेसमा आङ्देम्बे कसरी बने सर्वसम्मत ?

प्रतिनिधिसभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने नेताहरूमध्ये शीर्ष स्थानमा रहेका अर्जुननरसिंह केसीलाई संसदीय दलको नेता बनाउँदा सभापति गगन थापासँग जोडेर ‘परिवारवाद’ को आरोप लाग्ने अवस्था आयो । सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरूले केसीलाई मनाउँदै आङ्देम्बेलाई सर्वसम्मत बनाउन लागे ।
लुम्बिनीबाट १५ किलोमिटर भित्रका उद्योग खाली गर्न सर्वोच्चको निर्देशन
उद्योग, बिजनेस विशेष, राष्ट्रिय समाचार, लुम्बिनी, विजनेश होम

लुम्बिनीबाट १५ किलोमिटर भित्रका उद्योग खाली गर्न सर्वोच्चको निर्देशन

सर्वोच्चको निर्देशनले लुम्बिनी–भैरहवा कोरिडोरका अर्बौं लगानी भएका दुई दर्जन ठूला उद्योग र १० हजार श्रमिक प्रत्यक्ष प्रभावित हुने उद्योगीको दाबी छ ।
पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था सर्वोच्चद्वारा खारेज
पूर्वभीआईपी, राष्ट्रिय समाचार, सर्वोच्च अदालत

पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था सर्वोच्चद्वारा खारेज

१४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सर्वोच्च अदालतले आदेशको संक्षिप्त विवरण सार्वजनिक गरेको छैन […]
‘त्रिवि क्रिकेट मैदानको विकल्प छैन’
क्यान, छुम्बी लामा, त्रिवि मैदान, राष्ट्रिय समाचार

‘त्रिवि क्रिकेट मैदानको विकल्प छैन’

क्यानको कार्यसमितिबाट निर्णय गरेर हामीले सम्बन्धित निकायमा जानकारी गराउने, ध्यानाकर्षण गराउने गरिसक्यौं ।
क्रिकेट रंगशाला किन हटाउन खोज्दैछ त्रिवि ?
क्रिकेट रंगशाला, खेलकुद - Home, त्रिवि, राष्ट्रिय समाचार

क्रिकेट रंगशाला किन हटाउन खोज्दैछ त्रिवि ?

सरकारले त्रिवि मैदानलाई अन्तर्राष्ट्रियस्तरको व्यवस्थित रंगशाला बनाउन हालसम्म करिब २ अर्ब लगानी गरिसकेको छ । तर त्रिविको त्यो अल्टिमेटमले नेपाली क्रिकेट अन्योलतातर्फ धकेलिने डर पैदा भएको छ ।
बालबच्चाको शारीरिक र मानसिक विकासमा कस्तो ख्याल राख्ने?
अन्य

बालबच्चाको शारीरिक र मानसिक विकासमा कस्तो ख्याल राख्ने?

बच्चाले खेलौनाहरू मुखमा हाल्ने, अलिकति ठूलो हुँदै गएपछि कलमले कोर्ने, खेलौनाहरू मिलाएर राख्ने, आफै चम्चाले खान खोज्ने जस्ता क्रियाकलाप गर्छ कि गर्दैन भनेर हेर्न जरूरी छ।
बाख्रापालनबाट स्वरोजगार कुलबहादुर
बाख्रापालन, राष्ट्रिय समाचार

बाख्रापालनबाट स्वरोजगार कुलबहादुर

१५ वैशाख, म्याग्दी । मङ्गला गाउँपालिका-२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई वटा बाख्राबाट सुरु गरेको फार्मबाट वार्षिक लाखौँ आम्दानी गर्न थालेका छन् । पचास वर्षीय पुन वैदेशिक रोजगारी, परम्परागत खेतीकिसानीको विकल्पमा गाउँमै व्यवस्थित बाख्रा फार्म सञ्चालन गरेर स्वरोजगार र आत्मनिर्भर बनेका हुन् । ‘घरमै भएका दुई माउ बाख्राबाट सुरु गरेको फार्ममा अहिले पाठापाठी, खसिबोका […]
Scroll to Top