काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

रौतहटको राजपुरमा शंकास्पद वस्तु फेला, सेनाको टोली परिचालन
प्रमुख समाचार (Home), मधेश, रौतहट, शंकास्पद वस्तु

रौतहटको राजपुरमा शंकास्पद वस्तु फेला, सेनाको टोली परिचालन

१८ फागुन, रौतहट । रौतहटको राजपुर नगरपालिका ३ को सडकछेउ शंकास्पद वस्तु फेला परेको छ । वडा नं ३ मा रहेको ग्रामीण सडक किनारमा बेवारिसे अवस्थामा रहेको शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको थियो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै गौर पुरेनवास्थित नारायण दल गणबाट नेपाली […]
तत्काल ठोस र प्रभावकारी उपाय अपनाउन राष्ट्रसंघलाई इरानको आग्रह
इरान-अमेरिका तनाव, प्रमुख समाचार (Home)

तत्काल ठोस र प्रभावकारी उपाय अपनाउन राष्ट्रसंघलाई इरानको आग्रह

१८ फागुन, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायल र अमेरिकाले जारी राखेको हमलाको विषयमा तत्काल ठोस र प्रभावकारी उपाय अपनाउन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई पत्र पठाएर तत्काल ठोस र प्रभावकारी उपाय अपनाउन संयुक्त आग्रह गरेका हुन् । ‘राष्ट्रसंघका महासचिव र सुरक्षा […]
भोलि राति नेपालमा खण्डग्रास चन्द्रग्रहण देखिने
खण्डग्रास चन्द्रग्रहण, प्रमुख समाचार (Home)

भोलि राति नेपालमा खण्डग्रास चन्द्रग्रहण देखिने

१८ फागुन, काठमाडौं । नेपालमा भोलि मंगलबार राति खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले दिएको जानकारी अनुसार सन् २०२६ मा विश्वभर लाग्ने दुई चन्द्रग्रहण र दुई सूर्यग्रहणमध्ये नेपालबाट देखिने यो खण्डग्रास चन्द्रग्रहण हो । चन्द्रोदयसँगै सुरु हुने उक्त ग्रहण राति ७:०२ बजेसम्म रहनेछ । मौसम अनुकूल भए देशका सबै भागबाट स्पष्ट रूपमा […]
मौन अवधिअघि नै मौन छ शान्तिनगर, पुगेनन् कोही उम्मेदवार
आम निर्वाचन, विशेष, सल्यान

मौन अवधिअघि नै मौन छ शान्तिनगर, पुगेनन् कोही उम्मेदवार

मौन अवधि सुरु हुनै लाग्दा पनि शारदा नगरपालिका–१ शान्तिनगरको सीमान्तकृत (दलित) बस्तीमा भने चुनावको कुनै रौनक छैन । अहिलेसम्म कुने उम्मेदवार नपुगेको उनीहरुको गुनासो छ ।
धनुषा ३ : निधि–महतो पुनः आमनेसामने, नयाँ उम्मेदवारको के छ उभार ?
जुली कुमारी महतो, धनुषा- ३, प्रतिनिधि सभा निर्वाचन २०८२, विमलेन्द्र निधि, विशेष

धनुषा ३ : निधि–महतो पुनः आमनेसामने, नयाँ उम्मेदवारको के छ उभार ?

निधि र जुली २०७० को संविधानसभाका पुराना दुई प्रतिस्पर्धी हुन् । चुनावी मैदानमा यसपटक पुराना अनुहारलाई नयाँ अनुहारले कडा चुनौती दिएका छन् ।
पाल्पामा २ अस्थायी मतदानस्थलमा १९२३ मतदाता
पाल्पा, प्रमुख समाचार (Home), मतदानस्थल

पाल्पामा २ अस्थायी मतदानस्थलमा १९२३ मतदाता

१८ फागुन, पाल्पा । पाल्पामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई वटा अस्थायी मतदान केन्द्र थप गरिएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा यसअघि ११८ मतदानस्थलमा २५१ मतदान केन्द्र कायम गरिएको थियो । जिल्ला निर्वाचन कार्यालयले यसपटक दुई अस्थायी मतदानस्थल थप गर्दै १२० मतदानस्थल कायम गरेको जनाएको छ । जिल्ला […]
विवेकको निर्णय लिन मतदाताका लागि मौन अवधि
डा.जानकी कुमारी तुलाधर, मौन अवधि, विशेष

विवेकको निर्णय लिन मतदाताका लागि मौन अवधि

निर्वाचन प्रचारप्रसारको कार्य निषेध गरिएको अवधिलाई मौन अवधि भनिन्छ । मतदानका लागि शान्त वातावरण कायम गराउने उद्देश्यले मतदानको दिनभन्दा अघि निश्चित समयावधि तोकी मौन अवधि घोषणा गरिन्छ ।
इरान–इजरायल संघर्षका बीच संसारभर कच्चा तेलको मूल्यमा उछाल
कच्चा तेल, तेलको मूल्य वृद्धि, बिजनेस विशेष, विजनेश होम, विशेष

इरान–इजरायल संघर्षका बीच संसारभर कच्चा तेलको मूल्यमा उछाल

१८ फागुन, काठमाडौं । अमेरिका, इजरायल र इरानको लडाइँपछि संसारभर तेलको कच्चा मूल्य वृद्धि भएको छ । एशियामा सोमबार बिहान बजार खुल्दा ब्रेन्ट क्रुड र नायमेक्स लाइट स्वीट आयल दुवैमा १० प्रतिशतभन्दा बढी मूल्यवृद्धि दर्ज भएको छ । यद्यपि उक्त मूल्यवृद्धिमा पछि केही कमी आएको बीबीसीको हिन्दी अनलाइन संस्करणले जनाएको छ । बिहान ५ बजेसम्म […]
लेबनानका दर्जनौं गाउँका बासिन्दालाई घर छोड्न इजरायलको आदेश
इजरायल, प्रमुख समाचार (Home)

लेबनानका दर्जनौं गाउँका बासिन्दालाई घर छोड्न इजरायलको आदेश

१८ फागुन, काठमाडौं । इरानसँग युद्धरत इजरायलले लेबनानका दर्जनौं गाउँका बासिन्दालाई आफ्नो घर छोड्न आदेश दिएको छ । इजरायली सेनाले दक्षिणी लेबनानका ५३ गाउँ र सहरका बासिन्दालाई घर छोड्न आदेश दिएको हो । जसमा बिन्त जबेल सहर पनि समावेश रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ । इजरायलको पछिल्लो चेतावनीले गाजामा गरिएको नरसंहारका युद्धका क्रममा जारी […]
लेबनानका दर्जनौं गाउँका बासिन्दालाई घर छोड्न इजरायलको आदेश
अन्तर्राष्ट्रिय समाचार, इजरायल, प्रमुख समाचार (Home), लेबनान

Scroll to Top