प्रतिनिधिसभा निर्वाचन, प्रमुख समाचार (Home), सुदूरपश्चिम
हालसम्म तीन लाख ६१ हजार ६८९ महिला मतदाताले मतदान गर्दा तीन लाख आठ हजार ६७५ पुरुष मतदाताले मतदान गरेका छन् ।
अन्तर्राष्ट्रिय समाचार, इरान
इरानद्वारा इजरायलमाथि पुन: मिसाइल प्रहार
२१ फागुन , काठमाडौं । इजरायली रक्षा बल (आईडीएफ) ले आज बिहीबार दिउँसो इरानबाट इजरायलतर्फ मिसाइलहरूको ‘नयाँ लहर’ प्रहार भएको पुष्टि गरेको छ । आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत जारी गरिएको विज्ञप्तिमा आइडीएफले देशको हवाई रक्षा प्रणाली पूर्ण रूपमा सञ्चालनमा रहेको र शत्रुको खतरालाई ‘आकाशमै नष्ट गर्न’ काम गरिरहेको जनाएको छ । आईडीएफले इजरायली जनतालाई सुरक्षा […]
काठमाडौं क्षेत्र नम्बर ३, बागमती, मतदान, राष्ट्रिय समाचार
काठमाडौं -३ मा अहिलेसम्म करिब ५४ प्रतिशत मत खस्यो
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा ५३.९ प्रतिशत मतदान सम्पन्न भइसकेको छ । क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार दिउँसो २ : ३० बजेसम्म कुल ३४ सय ७५९ मत खसेको छ, जसमा महिला मतदाताको संख्या १७ हजार ३ सय र पुरुष मतदाताको संख्या १७ हजार ४ सय ५९ रहेको छ । यो क्षेत्रमा कुल ६४ सय […]
मधेश, राष्ट्रिय समाचार, सुनसरी
सुनसरीमा ३ बजेसम्म खस्यो ५० प्रतिशत मत
२१ फागुन, सुनसरी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीमाका चारै निर्वाचन क्षेत्रमा ३ बजेसम्म ५० प्रतिशत मत खसेको छ । शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको जनाउँदै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भने, ‘अहिलेसम्म चारवटै निर्वाचन क्षेत्रमा गरी ५० प्रतिशत भन्दा बढी मत खसिसकेको छ ।’ उनका अनुसार जिल्लाका दुई वटा अस्थायी मतदान केन्द्र मध्ये कैदीबन्दीका लागि […]
रञ्जु दर्शना, राष्ट्रिय समाचार
१० दिने शिशु बोकेर मतदान गर्न पुगिन् रञ्जु दर्शना
काठमाडौं प्रतिनिधिसभा क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शमा १० दिने शिशु (छोरा) बोकेरै मतदान गर्न पुगेकी छन् ।
प्रतिनिधिसभा चुनाव २०८२, विशेष
२ बजेसम्म देशभरि खस्यो ६२ लाख मत, कुन प्रदेशमा कति ?
देशभरिका १६५ निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ६२ लाख २० हजार ४२ मत खसेको हो ।
गगन थापा, प्रमुख समाचार (Home), सर्लाही ४
सर्लाही-४ मा ५० प्रतिशतभन्दा बढी मत खस्यो
यो क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा पनि उम्मेदवार छन् । थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले टक्कर दिइरहेका छन् ।
मतदान, राष्ट्रिय समाचार
कैलाली कारागारका २६ कैदीबन्दीले गरे मतदान
२१ फागुन, धनगढी । कैलाली कारागारमा रहेका २६ जना कैदीबन्दीले मतदान गरेका छन् । मतदान अधिकृत शिवराज जोशीले कारागारमा रहेका ३० जना कैदीबन्दी मध्ये २६ जनाले समानुपातिक मत खसालेका हुन् । कारागारमा आश्रीत मध्ये ३० जना कैदीबन्दीको मतदाता नामावलीमा नाम समावेश थियो । उनीहरू मध्ये तीन जना यो बीचमै छुटिसकेका र एक जना कञ्चनपुर सरूवा […]
प्रतिनिधिसभा चुनाव २०८२, राष्ट्रिय समाचार
महोत्तरीमा साढे ४० प्रतिशत मतदान
२१ फागुन, महोत्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा महोत्तरीमा मंगलबार दिउँसो २ बजेसम्म ४०.५४ प्रतिशत मतदान भएको छ । चार लाख ३१ हजार २८२ मतदाता रहेको महोत्तरीमा दिउँसो २ बजेसम्म १ लाख ७४ हजार ८७२ मत खसेको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिए । उनका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा दिउँसो […]
धनुषा, राष्ट्रिय समाचार
धनुषामा दिउँसो २ बजेसम्म ५० प्रतिशत मतदान
२१ फागुन, जनकपुरधाम । धनुषामा दिउँसो २ बजेसम्म करिब ५० प्रतिशत मतदान भएको छ । चारवटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतकार्यालयबाट आएको तथ्यांक र प्रारम्भिक अनुमानमा अनुसार दिउँसो २ बजेसम्म ५० प्रतिशत मतदान भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले जानकारी दिए । धनुषामा जम्मा पाँच लाख १४ हजार ५७१ मतदाता रहेका छन् । […]

