घण्टी, प्रतिनिधिसभा निर्वाचन, फिचर (Home Main), भ्रष्टाचार र बेथिति, मतदाता, राष्ट्रिय समाचार, विशेष
पछिल्ला तीन वर्ष पालैपालो सत्तामा बसेका कांग्रेस, एमाले र माओवादीका शीर्ष नेतृत्वको बेथिति र भ्रष्टाचारजन्य क्रियाकलापले आमनागरिकलाई चरम असन्तुष्ट बनाएको थियो । त्यो आक्रोश मतपेटिकामा पोखियो ।
निर्वाचन, प्रमुख समाचार (Home)
तेह्रथुममा एमालेका भानुभक्त ढकालको अग्रता कायम
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्की ले ५ हजार ४२९ मत ल्याएका छन् ।
झापा ५, विशेष
झापा-५ अपडेट : ओलीभन्दा बालेन १३ हजार ७ मतले अघि
२२ फागुन, झापा । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो विवरण अनुसार, रास्वपाका उम्मेदवार शाहले १६ हजार ९८० मत प्राप्त गरेका छन् । दोस्रोमा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले ३९७३ मत प्राप्त गरेका छन् । ओलीभन्दा बालेन १३ हजार ७ मतले अघि छन् । […]
महेन्द्रबहादुर शाही, विशेष
कालीकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित
अन्तिम मतपरिणाम अनुसार शाहीले ११ हजार ३३० मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
जाजरकोट, नेकपा एमाले, नेपाली कांग्रेस, प्रदेश समाचार
जाजरकोटमा कांग्रेस-एमालेबीच २८ मतको अन्तर, रास्वपा ५ हजार बढीले पछि
जाजरकोटमा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भएको छ ।
प्रमुख समाचार (Home), रमेश मल्ल, सल्यान
सल्यानमा २ हजार बढी मतान्तरसहित रमेश मल्लको अग्रता
२२ फागुन, सल्यान । सल्यानमा जारी मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्लले फराकिलो अग्रता कायम राखेका छन् । हालसम्म ९ हजार ४८९ मत गणना हुँदा मल्लले ४ हजार ३९६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका ललित कुमार चन्दले १ हजार ६२३ मत प्राप्त गरेका छन् । यससँगै मल्ल […]
रामेछाप, विशेष
रामेछापमा पछि परे उज्यालो नेपाल पार्टीका उम्मेदवार
कुलमान घिसिङको गृह जिल्ला समेत रहेको रामेछाम मात्रै उज्यालो नेपाल पार्टी अगाडि थियो।
प्रतिनिधिसभा निर्वाचन, विशेष, हुम्ला
हुम्लामा नेकपाका रोकायालाई प्रारम्भिक अग्रता, टासी ल्हाजोमलाई ४ मत
नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का दीपेन्द्र रोकायाले ४०४ मतसहित अग्रता लिएका छन् ।
प्रतिनिधिसभा निर्वाचन, प्रमुख समाचार (Home), हुम्ला
हुम्लामा मतगणना सुरु
ताजाँकोट गाउँपालिकाको वडा नम्बर १ र २ को मतपेटिका खोलेर मतगणना सुरु गरिएको हो ।
डोल्पा, प्रतिनिधिसभा निर्वाचन, विशेष - Packaages
डोल्पामा मतगणना सुरु
ढिलो गरी सुरु गरिएको मतगणना डोल्पोबुद्ध गाउँपालिका वडा नम्बर १, २, ३ नम्बर वडाबाट सुरु गरिएको छ ।

