काभ्रेपलाञ्चोक
+977-9863403002
११ असार २०८३ बिहीबार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

केपी ओलीलाई बाबुराम दहालले दिए ११ सुझाव
केपी ओली, प्रमुख समाचार (Home), बाबुराम दहाल

केपी ओलीलाई बाबुराम दहालले दिए ११ सुझाव

२४ फागुन, काठमाडौं । वरिष्ठ अधिवक्ता बाबुराम दहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन आग्रह गरेका छन् । सामाजिक सञ्जालबाट उनले पार्टी रिकभर हुन सक्ने सुझाएका हुन् । ‘अहिले कसैले पार्टी छोडेका छैनन्, मत मात्र यता उता भएको हो । यो रिकभर हुन सक्छ, त्यसका लागि केही सुझाव दिँदैछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईं […]
बर्दिया १ बाट रास्वपाका ठाकुरसिंह थारु निर्वाचित
ठाकुर सिंह थारु, प्रतिनिधि सभा निर्वाचन २०८२, बर्दिया १, विशेष

बर्दिया १ बाट रास्वपाका ठाकुरसिंह थारु निर्वाचित

काठमाडौं । बर्दिया क्षेत्र नम्बर १ बाट रास्वपा उम्मेदवार ठाकुर सिंह थारु प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शालिकराम अधिकारीलाई ३४ हजार ९८८ मतअन्तरले हराए । निर्वाचन आयोगका अनुसार ठाकुरसिंहले ४९ हजार ६३१ मत पाएर निर्वाचित हुँदा एमाले उम्मेदवार अधिकारीले १४ हजार ६४३ मत पाएका छन् । यसैगरी […]
ललितपुर-२ मा रास्वपाका जगदिश खरेल विजयी
जगदिश खरेल, प्रमुख समाचार (Home), विशेष - Packaages

ललितपुर-२ मा रास्वपाका जगदिश खरेल विजयी

२४ फागुन, काठमाडौं । ललितपुर-२ मा रास्वपाका जगदिश खरेल निर्वाचित भएका छन् । अन्तरिम सरकारका सञ्चारमन्त्रीसमेत रहेका खरेलले ३९ हजार ४९१ मत ल्याएर विजयी भएका हुन् । खरेलका प्रतिस्पर्धी कांग्रेसका प्रेमकृष्ण महजर्जनले ७४२०, राजाराम तण्डुकारले ५५४७ एमालेका प्रेमबहादुर महर्जनले ४५३६, राप्रपाका रघुवर राज थापाले १७६०, नेकपाका राजेन्द्र अमात्यले १२१७ र श्रम संस्कृतिका सरोज राईले ६०८ […]
जेनजी आन्दोलन जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयमा
जेनजी आन्दोलन जाँचबुझ आयोग, विशेष

जेनजी आन्दोलन जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयमा

२४ फागुन, काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन पुगेको हो । आयोगका कर्मचारीले प्रतिवेदन र कागजातहरु बोकेर कार्यालयभित्र छिरेका छन् र उनीहरुले प्रतिवेदन बुझाएपछि पत्रकार सम्मेलन गर्ने जनाएका […]
नारी दिवसको अवसरमा ‘कुमारी’ र ‘जीवन काँडा कि फूल’ प्रदर्शन गरिने
कुमारी, जीवन काँडा कि फूल, नारी दिवस, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

नारी दिवसको अवसरमा ‘कुमारी’ र ‘जीवन काँडा कि फूल’ प्रदर्शन गरिने

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डको महिला सशक्तिकरण समितिले तीन दिने ‘चलचित्रमा नारी’ कार्यक्रम आयोजना गर्दैछ । फागुन २८ देखि ३० गतेसम्म सञ्चालन हुने कार्यक्रममा पहिलो दिन ३० को दशकमा निर्माण भएको पुरानो नेपाली चलचित्र ‘कुमारी’ प्रदर्शन गरिनेछ । यस्तै, साहित्यकार झमककुमारी घिमिरेको जीवनकथामा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ फागुन २९ […]
तोलामा ३ हजार ५ सय बढ्यो सुन
बिजनेस प्रमुख, विजनेश होम, सुनचाँदी भाउ

तोलामा ३ हजार ५ सय बढ्यो सुन

२४ फागुन, काठमाडौं । सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च […]
नारीप्रधान फिल्म ‘टिका’ बन्ने, शीर्ष भूमिकामा वर्षा र महेश
टिका, नारी दिवस, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, महेश त्रिपाठी, वर्षा सिवाकोटी

नारीप्रधान फिल्म ‘टिका’ बन्ने, शीर्ष भूमिकामा वर्षा र महेश

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आइतबार फिल्म ‘टिका : स्टेटलेस सोल’ निर्माणको घोषणा गरिएको छ । शंकर कार्कीले निर्देशन गर्ने फिल्मले महिलाले भोग्ने संघर्ष, आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथा प्रस्तुत जनाइएको छ । शीर्ष भूमिकामा वर्षा सिवाकोटी र महेश त्रिपाठीले अभिनय गर्नेछन् । ऋचा शर्मा, निर्मल शर्मा र आयुषी ढकाल पनि अनुबन्धित छन् । महिलाको […]
ओखलढुंगामा पूर्वएआईजी पोखरेल रास्वपाबाट ५ मत अन्तरले विजयी
ओखलढुंगा, रास्वपा, विशेष

ओखलढुंगामा पूर्वएआईजी पोखरेल रास्वपाबाट ५ मत अन्तरले विजयी

पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत पाए । पोखरेल र लुइँटेलबीचको मतान्तर ५ मतको मात्रै छ ।
सप्तरी-१ मा रास्वपाबाट पुष्पा चौधरी विजयी 
प्रमुख समाचार (Home), सप्तरी-१

सप्तरी-१ मा रास्वपाबाट पुष्पा चौधरी विजयी 

२४ फागुन, सप्तरी । सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर-१ बाट  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पुष्पाकुमारी चौधरी फराकिलो मतान्तरले विजयी भएकी छन् । उनले ३८ हजार १ सय ९५ मत ल्याइन् ।  दोस्रो बनेका स्वाभिमान पार्टीका सुमितकुमारले ७ हजार ८ सय ४७ मत ल्याउँदा कञ्चनरुप नगरपालिका–११, की ३६ वर्षीया चौधरीले ३० हजार ३ सय ४८ […]
Scroll to Top