विशेष, सुनसरी-१, हर्कराज साम्पाङ
२४ फागुन, काठमाडौं । सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका संस्थापक रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले भन्दा सामपाङले ८ हजार ४९२ मतान्तर ल्याउन सफल भए । तामाङले २७ हजार २४९ मत ल्याइन् । […]
कम्युनिस्ट साम्राज्य, प्रतिनिधिसभा निर्वाचन, मकवानपुर, विशेष
मकवानपुरमा रास्वपाले तोड्यो ३४ वर्षे कम्युनिस्ट गढ
२०४८ यताका निर्वाचनमा कम्युनिस्टहरूले निरन्तर झडा गाड्दै आइरहेको मकवानपुर २०८२ को निर्वाचनमा आइपुग्दा वामपन्थी जनप्रतिनिधिविहीन बन्न पुगेको छ ।
जीवनशैली, जीवनशैली प्रमुख, जीवनशैली समाचार, डा. बालकृष्ण साह, प्रमुख समाचार (Home), फिचर (Home Main)
दक्षिण भारतलाई एक फन्को: धनीमानी पनि खाली खुट्टा हिँड्थे, धेरैले शाकाहारी खान्थे
कहिलेकाहीँ यात्राहरू केवल ठाउँ बदल्नका लागि हुँदैनन् । ती यात्राहरू सम्बन्धको गहिराइ महसुस गर्न र जीवनका केही मौन कर्तव्य पूरा गर्नका लागि पनि हुन्छन् । जीवनभर खेत, माटो, गाईभैँसी र मौसमसँगै बाँच्नुभएका मेरा आमाबुबालाई लिएर म त्यस्तै एउटा यात्रामा निस्कँदै थिएँ-समुद्रपारको एउटा टापुतिर, चारधाममध्ये एक धाम, रामेश्वरमतिर । यो केवल तीर्थयात्रा मात्र थिएन । सायद […]
धनुषा २, रामविनोद यादव, विशेष
धनुषा-२ मा रास्वपाका राम विनोद यादव विजयी
२४ फागुन, धनुषा । धनुषा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामविनोद यादव विजयी भएका छन् । ४१ हजार ६३७ मत ल्याएर उनी विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेशप्रसाद यादवलाई उनले ३१ हजार बढी मतान्तरले पराजित गरेका हुन् । यादवले १० हजार १९८ मत ल्याए । त्यस्तै नेकपा एमालेका उमाशंकर […]
कुमार लुइँटेल, विशेष
ओखलढुंगा मतपरिणामप्रति कानुनी उपचार खोज्ने कांग्रेस उम्मेदवारको तयारी
५ मतले हारजित भएको ओखलढुंगामा मुचुल्काभन्दा १८६ मत कम भेटिएको भन्दै कांग्रेस लुइँटेलले निर्वाचन आयोगले घोषणा गरेको मतपरिणामप्रति प्रश्न उठाएका हुन् ।
रौतहट-३, विशेष
रौतहट-३ मा रास्वपाका रविन्द्र पटेल विजयी, भत्कियो प्रभु साहको गढ
२४ फागुन, रौतहट । रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रविन्द्र पटेल विजयी भएका छन् । २७ हजार ३१८ मत ल्याएर उनी विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी जनता समाजवादीका गोविन्द चौधरीलाई उनले १५ हजार ३६४ मतान्तरले पराजित गरेका हुन् । चौधरीले ११ हजार ९५४ मत ल्याए । त्यस्तै आम जनता पार्टीका […]
मकवानपुर १, विशेष
मकवानपुर-१ मा रास्वपाका प्रकाश गौतम दोब्बर बढी मतले विजयी
२४ फागुन, हेटौंडा । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश गौतम दोब्बर बढी मतले विजयी भएका छन् । ३७ वर्षीय हेटौंडा उपमहानगरपालिका–५ घर भएका गौतम ३६ हजार ३३ मत ल्याएर विजयी भएका हुन् । उनले नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनालाई पराजित गरे । डिनाले १४ हजार ३८ मत ल्याइन् । प्रतिस्पर्धामा […]
जनकराज गिरी, प्रमुख समाचार (Home), बाजुरा
बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी
४ फागुन, काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई ५४० मतले पछि पार्दै विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गिरी १७ हजार १७३ मतसहित विजयी हुँदा थापाले १६ हजार ६३३ मत पाएका छन् । तेस्रो भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार […]
निशा अधिकारी, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम
चुनावपछि फिल्ममा फर्किइन् निशा, निखिलसँग थालिन् ‘कस्तुरी’ छायांकन
काठमाडौं । गतिशिल लोकतान्त्रिक पार्टीको उम्मेदवारको रुपमा प्रतिनिधिसभाको चुनाव लडेकी अभिनेत्री निशा अधिकारी फिल्मको छायांकनमा फर्किएकी छन् । छायांकन सेटको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै निशाले शनिबारदेखि आफू फिल्म ‘कस्तुरी’ को छायांकनमा ब्यस्त हुने बताएकी छन् । फोटोमा उनीसँगै निखिल उप्रेती पनि देखिएका छन् । यो फिल्मका निर्माता चुनाव सकिएपछि निशा सेटमा आउने प्रतीक्षामा थिए […]
८ मार्च, विशेष, सुशीला कार्की
उच्च सम्मानित व्यक्तित्व
त्यो मृत्यु होइन, हत्या नै थियो। त्यो सत्ताको बर्बरता थियो। आफूभन्दा दुई पुस्ता तलकाले केही गर्न सक्छन् भन्ने कल्पनासम्म नगरेकाहरूले, जसरी भए पनि सत्ता र शक्तिमै रहिरहन गरेको निर्दयीपनको हद थियो।

