मेन स्टोरी, मौसम पूर्वानुमान
२६ फागुन, काठमाडौं । आज देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही ठाउँमा भने चट्याङ्सहित हल्का वर्षा र हिमपात पनि हुनेछ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशको तराई भू-भागका […]
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रमुख समाचार (Home)
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स–रे सेवा बन्द
२६ फागुन, जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स–रे सेवा बन्द भएको छ । अस्पतालको एक्स–रे सेवा बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राही मर्कामा परेका छन् । अस्पतालको एक्स–रे उपकरणमा समस्या आउँदा पाँच दिनदेखि एक्स–रे सेवा बन्द भएको अस्पताल प्रशासनले जनाएको छ । निर्वाचनका कारण बनाउनका समय लागेको बताउँदै एक्स–रे मा समस्या आएको […]
प्रतिनिधि सभा निर्वाचन २०८२, रास्वपा, विशेष, समानुपातिक मतपरिणाम
एक करोड बढी मतगणना सकिँदा रास्वपाले पायो ४९ लाख, अरुको कति ?
२६ फागुन, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख पाँच हजार ६२५ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ५:३० बजेसम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख २४ हजार ७४३ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले १६ लाख ६६ हजार ७९६, नेकपा (एमाले)ले […]
खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, त्रिभुवन आर्मी एफसी, निराजन धामी, नेपाल पुलिस क्लब, फुटबल, राष्ट्रिय लिग
राष्ट्रिय लिग : विभागीय डर्बीमा पुलिसलाई हराउँदै आर्मी दोस्रोमा
२५ फागुन, काठमाडौं । निराजन धामीको दुई गोल मदतमा त्रिभुवन आर्मीले राष्ट्रिय लिगको विभागीय डर्बीमा सोमबार नेपाल पुलिस क्लबलाई ४-१ ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा आर्मीका लागि पेम्बा दोस्रो शेर्पा र किरण सुनाले पनि एक-एक गोल गरे । पुलिसका लागि दशरथ गिरीले एक गोल फर्काए । ९ खेलमा छैटौं जित […]
निर्वाचन परिणाम, प्रतिनिधिसभा निर्वाचन, विशेष
१६५ क्षेत्रकै परिणाम सार्वजनिक, कसको कति सिट ?
सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति सार्वजनिक भएको हो ।
अर्जुनकुमार कार्की, प्रतिनिधिसभा निर्वाचन, प्रमुख समाचार (Home), संखुवासभा
संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित
नवनिर्वाचित कार्की अमेरिकाका लागि नेपाली राजदूत बनेका बनिसकेका नेता हुन् ।
तारिक रहमान, बाङ्ग्लादेश, बाङ्ग्लादेश-नेपाल सम्बन्ध, राष्ट्रिय समाचार
नेपालले शान्तिपूर्ण निर्वाचन गरेकामा बाङ्ग्लादेशी प्रधानमन्त्रीको बधाई
‘यो महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासले नेपाली जनताको आकांक्षा र सहनशीलतालाई तथा उनीहरूको लोकतान्त्रिक संस्थाहरूको मजबुतीलाई प्रतिबिम्बित गर्दछ,’ प्रधानमन्त्री रहमानले लेखेका छन् ।
धनुषा, विशेष
धनुषा-१ : विवादका बीच नेकपाका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन अधिकृतको कार्यालयले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।
क्रिकेट, खेलकुद, खेलकुद समाचार, जय ट्रफी क्रिकेट, पीएम कप क्रिकेट
पीएम कप चैत ७ देखि हुने, जय ट्रफीको फाइनल अगाडि सर्यो
२५ फागुन, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता चैत ७ गतेदेखि मधेश प्रदेशको पर्सा र जनकपुरमा सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पीएम कपको तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार सुरुवाती केही खेल काठमाडौंस्थित त्रिवि क्रिकेट मैदान र मुलपानीमा पनि हुनेछ । फाइनलसहित अधिकांश खेलहरू मधेश प्रदेशमै हुनेछन् […]
बालेन, विशेष
मोदीसँग रवि र बालेनको फोन संवाद
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन संवाद गरेका छन् ।

