प्रमुख समाचार (Home), सोविता गौतम
२८ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ की रास्वपा उम्मेदवार सोविता गौतमले आफ्नो चुनावी खर्च विवरण पेश गरेकी छिन् । गौतमले निर्वाचन आयोगमा बुधबार निर्वाचनको बेलामा आफूले गरेको खर्च विवरण पेश गरेकी हुन् । सामाजिक सञ्जालमार्फत उनले आयोगमा पेश गरेको विवरण सार्वजनिक गरेकी छिन् । सार्वजनिक विवरण अनुसार, गौतमले ९ लाख […]
डा. सुधा गौतम, नेपाली औषधि उद्योग, राष्ट्रिय समाचार
नेपाली औषधि उद्योगलाई आत्मनिर्भर बन्न स्वास्थ्यमन्त्रीको आग्रह
नेपालमा औषधि उद्योगको धेरै विकास भएपनि अझै थुप्रै काम गर्न बाँकी रहेको भन्दै उनले सरकारले यस क्षेत्रलाई आक्रामक रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन् ।
निर्वाचन प्रहरी, मेन स्टोरी
काठमाडौंका निर्वाचन प्रहरीको बिदाइ (तस्वीरहरू)
२८ फागुन, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई बिदाइ गरिएको छ । बिहीबार काठमाडौंको तीनकुनेस्थित प्रहरी वृत्तबाट काठमाडौंमा खटिएका निर्वाचन प्रहरीहरूलाई बिदाइ गरिएको हो । उनीहरूलाई टिका र खादा लगाएर प्रहरी अधिकारीहरूले बिदाइ गरेका हुन् । २१ फागुनमा सम्पन्न भएको निर्वाचनका लागि देशभर ३ लाख ३८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका […]
निर्वाचन आयोग, प्रमुख समाचार (Home), मातृका यादव
आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा
२८ फागुन, काठमाडौं । निर्वाचन आयोगले धनुषा-१ मा नेकपाका मातृका यादवलाई विजयी भएको घोषणा गरेको छ । रउम्मेदवारी खारेज भएका रास्वपाका उम्मेदवार किशोरी साह कमलको पक्षमा अत्यधिक मत आएपछि विवाद भएको उक्त क्षेत्रमा आयोगले दोस्रो स्थानमा रहेका यादवलाई निर्वाचित भएको घोषणा गरेको हो । यसअघि निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिसकेको छ […]
ठूलोखोला जलविद्युत् आयोजना, प्रमुख समाचार (Home)
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले थाल्यो परीक्षण उत्पादन
आयोजना प्रमुख शिवसागर यादवले भौतिक संरचना निर्माण सम्पन्न गरी परीक्षण उत्पादन थालिएको जानकारी दिए ।
इनिसा हत्या प्रकरण, प्रचण्ड, प्रमुख समाचार (Home)
इनिसा बिकको हत्याको छानबिन गरेर दोषीलाई कारबाही गर्न प्रचण्डको माग
२८ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले इनिसा बिकको हत्याको छिटो छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । सुर्खेतमा १६ वर्षीय बालिका इनिसा बिकमाथि भएको सामूहिक बलात्कार र जघन्य हत्याको अपराधिक घटनाले मर्माहत बनाएको उल्लेख गर्दै उनले मृतक बालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका […]
नेपाल पत्रकार महासंघ, भूपराज बस्याल, राष्ट्रिय समाचार, विचार
आफैंभित्र सीमित हुँदै पत्रकार महासंघ
सरकार र अन्य निकायबाट हुनसक्ने दमनकारी कार्यहरू विरुद्ध खबरदारी गर्ने र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्ने कार्यमा अग्रणी भूमिका खेल्नुपर्ने महासंघ आज के गर्दैछ ?
केपी शर्मा ओली, प्रतिनिधि सभा निर्वाचन २०८२, राष्ट्रिय समाचार
ओलीले भने-‘अपेक्षित परिणाम आएन, जनताको फैसला सम्मानसाथ स्वीकार्छु’
२८ फागुन, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि जनताको मतलाई आफूले सम्मान गर्ने बताएका छन् । उनले बिहीबार सामाजिक सञ्जालबाट मतदाताहरूलाई धन्यवाद दिँदै आफूहरू जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउने उल्लेख गरेका छन् । झापा ५ ओली आफैं पनि पराजित उम्मेदवार हुन् । उनको दल एमालेले प्रत्यक्षमा जम्मा ९ सिट […]
अन्य
खाना पकाउने ग्यास लिन बालाजुमा लाइन (तस्बिरहरू)
एलपी ग्यास अभाव हुन सक्छ भन्ने चर्चाबीच मानिसहरू सिलिण्डर बोकेर नयाँ ग्यास लिन पुगेका छन्।
अन्य
४९ स्थानमा एमालेको जमानत जफत, ४२ स्थानमा चौथो
अघिल्लो पटक २८ लाख ४५ हजार ६४१ मत ल्याएको नेकपा एमालेले यसपटक झन्डै आधा हिस्सा गुमाउँदै १४ लाख ५५ हजार ८८५ मत ल्याएको छ।

