ठूलोखोला जलविद्युत् आयोजना, प्रमुख समाचार (Home)माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले थाल्यो परीक्षण उत्पादन २८ फाल्गुन २०८२ आयोजना प्रमुख शिवसागर यादवले भौतिक संरचना निर्माण सम्पन्न गरी परीक्षण उत्पादन थालिएको जानकारी दिए ।