काभ्रेपलाञ्चोक
+977-9863403002
१४ असार २०८३ आईतवार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

‘खाडी द्वन्द्वले बढायो बहुआयामिक चुनौती, तत्काल रोकिए थप बढ्न सक्छ रोजगारीको अवसर’
अन्य

‘खाडी द्वन्द्वले बढायो बहुआयामिक चुनौती, तत्काल रोकिए थप बढ्न सक्छ रोजगारीको अवसर’

संकट चाँडै समाधान भए मध्यपूर्वका देशहरूमा आर्थिक गतिविधि र पुनर्निर्माण बढ्ने भएकाले नेपालीका लागि रोजगारीका अवसर अझै विस्तार हुन सक्ने सम्भावना पनि रहेको उनीहरूले बताएका छन्।
खेल पर्यटन प्रवर्द्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य
चेतनारायण आचार्य, राष्ट्रिय समाचार, लुम्बिनी

खेल पर्यटन प्रवर्द्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताएका छन् ।
चुनावमा एकै सिट नजितेको मोर्चाको बैठक लोसपा पार्टी कार्यालयमा
मोर्चा, राष्ट्रिय समाचार

चुनावमा एकै सिट नजितेको मोर्चाको बैठक लोसपा पार्टी कार्यालयमा

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एकै सिट जित्न नसकेको संघीय लोकतान्त्रिक मोर्चाको समीक्षा बैठक जारी छ ।
धुलिखेल–खावा सडकखण्डमा कालोपत्रे गर्न चैत ७ बाट राति बन्द गरिने
धुलिखेल–खावा सडकखण्ड, प्रमुख समाचार (Home)

धुलिखेल–खावा सडकखण्डमा कालोपत्रे गर्न चैत ७ बाट राति बन्द गरिने

२९ फागुन, काभ्रे । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्ड चैत ७ गतेदेखि रातिको समयमा बन्द गरिने भएको छ । उक्त सडकखण्ड कालोपत्रेका लागि चैत ७ देखि २० गतेसम्म बन्द गर्न लागिएको भक्तपुर सडक डिभिजनका प्रमुख सुमन योगेशले जानकारी दिए । उनका अनुसार, उक्त अवधिमा साँझ ६ बजेदेखि बिहान ५ बजसम्म ठूला चारपाङ्ग्रे सवारी साधनहरू चल्न […]
आइटी व्यवसायमा सक्रिय डुम्रे अब संसद् प्रवेश
आइटी व्यवसाय, झविलाल डुम्रे, प्रमुख समाचार (Home)

आइटी व्यवसायमा सक्रिय डुम्रे अब संसद् प्रवेश

व्यावसायिक क्षेत्रमा सक्रिय उनी आफ्ना उद्योगमार्फत करिब दुई सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन् ।
को हुन् नयाँ प्रशिक्षक गुग्लिएल्मो एरेना? के छ उनको योजना?
एन्फा, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, गुग्लिएल्मो एरेना, नेपाली फुटबल, फुटबल, मेन स्टोरी, समाचार

को हुन् नयाँ प्रशिक्षक गुग्लिएल्मो एरेना? के छ उनको योजना?

२९ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको नवनियुक्त प्रशिक्षक गुग्लिएल्मो एरेनालाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार मिट एण्ड ग्रीट कार्यक्रम आयोजना गर्दै सञ्चारकरर्मीहरुमाझ सार्वजनिक गरेको छ । एक साता भन्दा अगाडि नै नेपाल आइपुगेका एरेनालाई अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार आधिकारिक रुपमा मुख्य प्रशिक्षक नियुक्त गरेको हो । सम्झौतामा एरेना र एन्फा […]
कम्बोडियाबाट २१ नेपालीको उद्धार
थाइल्यान्ड, नेपालीको उद्धार, मेन स्टोरी

कम्बोडियाबाट २१ नेपालीको उद्धार

विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा अनलाइन ठगीमा परेका २१ नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइको छ ।
मोरङमा साढे ११ केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ
गाँजा, प्रमुख समाचार (Home), भारतीय नागरिक, लागु औषध

मोरङमा साढे ११ केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ

पक्राउ पर्नेमा भारत अररिया जिल्लाका १८ वर्षीय पृथ्वीकुमार सिंह र २२ वर्षीय कृष्णकुमार सिंह छन् ।
मानव अधिकार आयोगको निर्देशन- ग्यासको कृत्रिम अभाव भेटिन थाल्यो, कारबाही गर्नू
ग्याँस, पेट्रोलियम पदार्थ, मानव अधिकार आयोग, राष्ट्रिय समाचार

मानव अधिकार आयोगको निर्देशन- ग्यासको कृत्रिम अभाव भेटिन थाल्यो, कारबाही गर्नू

२९ फागुन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले खाना पकाउने ग्यास लगायतका पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका सहप्रवक्ता एवं उपसचिव श्यामबाबु काफ्लेले एक विज्ञप्ति जारी गर्दै मध्यपूर्वमा उत्पन्न परिस्थितिबीच काठमाडौं उपत्यकामा एलपीजी ग्यासको अभाव भएको, त्यसबाट उपभोक्तामा चिन्ता र त्रास सिर्जना भएको भनी प्रकाशित समाचारप्रति आउयोगको ध्यानाकर्षण भएको जनाएका छन् […]
Scroll to Top