ग्याँस, राष्ट्रिय समाचार
३० फागुन, सिद्धार्थनगर (भैरहवा) । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् । स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ । ग्यास विक्रेताले समेत मौज्दात […]
मौसम पूर्वानुमान, राष्ट्रिय समाचार, हिमपात
हिमालका थोरै र पहाडका एक–दुई स्थानमा मध्यम वर्षा र हिमपात हुने
३० फागुन, काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल बागमती र गण्डकी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी […]
राष्ट्रिय समाचार, विनिमय दर
यस्तो छ आजको विनिमय दर
३० फागुन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]
कम्युनिस्ट शक्ति, राष्ट्रिय समाचार, वैचारिक मत, समानुपातिक मत, संसदीय राजनीति
‘वैचारिक मत’ घट्दा स्तब्ध कम्युनिस्ट
कम्युनिस्ट वैचारिक पृष्ठभूमिका नेताले नेतृत्व गरेका समाजवादी पहिचान बोक्ने दलले पाउने मतसमेत जोड्दा जहिल्यै दुई तिहाइ नजिकको समर्थन कम्युनिस्ट शक्तिले पाइरहे । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको नतिजाले भने कम्युनिस्ट शक्तिको त्यो दबदबा एकाएक कमजोर पारेको छ ।
चुनाव, निर्वाचन, नेपाली कांग्रेस, प्रतिनिधि सभा निर्वाचन २०८२, राष्ट्रिय समाचार
चुनावी हारले विक्षिप्त कांग्रेस, के हुन्छ समीक्षा ?
पार्टी सभापति गगनकुमार थापासँगै अन्य सात जना पदाधिकारी नै निर्वाचनमा पराजित भएपछि कांग्रेसमा निराशा देखिएको छ ।
इनिसा हत्या प्रकरण, प्रमुख समाचार (Home)
इनिसा हत्या प्रकरणको विरोधमा आज पनि प्रदर्शन
३० फागुन, काठमाडौं । इनिसा विक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै युवाहरूले शनिबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । इनिशा बिक हत्या प्रकरणको निष्पक्ष छानबिन गर्दै दोषिलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै युवाहरूको एक समूहले शनिबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले बलात्कारीलाई फाँसी दिने कानुन बनाउन माग […]
उपेन्द्र महतो, प्रमुख समाचार (Home)
१० वर्षमा सय बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छ : उपेन्द्र महतो
३० फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको अभाव रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघको १२ औँ एकता महाधिवेशनमा उनले देश बनाउने संकल्प भएमा छोटो समयमै नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने बताएका हुन् । नेपालीहरू बौद्धिक, […]
बालानन्द शर्मा, मेन स्टोरी
मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा
३० फागुन, काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र सजग रहेको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेका हुन् । […]

