अन्य
मतदाताले अब सरकार परिवर्तन मात्र हेर्न चाहेका छैनन्; उनीहरूले शासन शैली, अधिकारमुखी कानुन तथा नीतिको कार्यान्वयन, कानुनी शासनको पालना र सार्वजनिक सेवामा ठोस सुधार देख्न चाहेका छन्।
प्रमुख समाचार (Home), राजेन्द्रकुमार शर्मा
रेमिट्यान्सको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छ : शर्मा
३० फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण (रेमिट्यान्स) लाई सामूहिक लगानीमार्फत ठूला आयोजनामा लगाउनुपर्नेमा जोड दिएका छन् । एनआरएनएको १२ औं ग्लोवल कन्फरेन्सलाई सम्बोधन गर्दै पूर्वअध्यक्ष शर्माले श्रमिकले पठाएको पैसाको ठूलो हिस्सा उपभोग्य क्षेत्रमा खर्च भइरहेको भन्दै त्यसलाई पुँजी निर्माणमा जोड्न सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएका […]
प्रमुख समाचार (Home), राेजगारी, वन कार्यालय
वन कार्यालयले एक लाख जनालाई दियो रोजगारी
कामको प्रकृतिअनुसार एक जना कामदारलाई दैनिक ६५० देखि एक हजार रुपैयाँसम्म ज्याला दिइएको उनले बताए ।
गगन थापा, नेपाली कांग्रेस, राष्ट्रिय समाचार
गगनलाई राजीनामा नदिन ३० बढी नेताको सुझाव
३० फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह गरेका छन् । सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ को नेतृत्वमा गएका नेताहरूले शनिबार सभापति थापालाई पदबाट राजीनामा नदिन आग्रह गरेका हुन् । आफूहरूले थापालाई मुलुक, संविधान र पार्टीमाथि चुनौती देखिएका कारण राजीनामा नदिन आग्रह गरेको रसाइलीले जानकारी दिए । ‘यस्तो […]
राजनीति, राष्ट्रिय समाचार, सुशासन
ड्रेसकोड : नवयुवाको राजनीतिक हस्तक्षेप, सुशासन र विकासको चाहना
नागरिकले धेरै पटक फरक-फरक पार्टीलाई बहुमत दिइसके। यो त्यसको पछिल्लो संस्करण मात्रै हो। कम्तीमा पनि सुशासन र रोजगारीको क्षेत्रमा भोलिबाटै काम गर्न शुरु गर्नुपर्नेछ।
नेपाली कांग्रेस, राष्ट्रिय समाचार
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
३० फागुन, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि कांगे्रसले पहिलोपटक कार्यसम्पादन समिति बैठक बोलाएको हो । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनौटका लागि बैठक बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार बैठक आइतबार दिउँसो […]
अन्य
झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ
पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले पक्राउ गरेको छ।
बालेन शाह, रवि लामिछाने, राष्ट्रिय समाचार, रास्वपा, सम्भावित मन्त्री
सम्भावित मन्त्री भन्दै आएका नामबारे बालेन टिमको चासो
सभापति लामिछाने र वरिष्ठ नेता बालेन दुवै स्वास्थ्य लाभ गरिरहेकाले अनावश्यक अनुमान र टिप्पणीमा नओर्लन रास्वपा नेतृत्वले पार्टीपंक्ति र आकांक्षीलाई सजग गराएको छ ।
झविलाल डुम्रे, निर्वाचन, राष्ट्रिय समाचार, रास्वपा, संसदमा नयाँ, स्याङ्जा २
झविलाल डुम्रे : आईटी व्यवसायी, ग्रामीण विकासका विद्यार्थी
तीन वर्ष मात्र सक्रिय राजनीति गरेका झविलाल डुम्रेले वर्षौं राजनीति गरेका उम्मेदवारलाई पराजित गरे । परम्परागत राजनीतिक शक्ति कांग्रेस-एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरी डुम्रे गरेर स्याङ्जा-२ बाट संघीय संसद्मा पुगेका छन् ।
राष्ट्रिय समाचार, रास्वपा, समानुपातिक
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै
३० फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक आज बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए । ‘बैठकको समय र स्थान तय भएको छैन’, उनले भने । समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषयमा केन्द्रीय हुने बैठकले वरिष्ठ नेता […]

