बालेन शाह, रवि लामिछाने, राष्ट्रिय समाचार, रास्वपा, सम्भावित मन्त्रीसम्भावित मन्त्री भन्दै आएका नामबारे बालेन टिमको चासो ३० फाल्गुन २०८२ सभापति लामिछाने र वरिष्ठ नेता बालेन दुवै स्वास्थ्य लाभ गरिरहेकाले अनावश्यक अनुमान र टिप्पणीमा नओर्लन रास्वपा नेतृत्वले पार्टीपंक्ति र आकांक्षीलाई सजग गराएको छ ।