डा. दिनेशनाथ गोंगल, निधन, न्युरो सर्जन, राष्ट्रिय समाचार, वीर अस्पताल, हेल्थ फिचर, हेल्थ मेन स्टोरीजसले विदेशबाट आफैं उपकरण किन्दै नेपालमा न्युरो सर्जरी सुरु गरे ८ बैशाख २०८३ आज उनी यो धर्तीमा छैनन्, तर नेपालमा आधुनिक शल्यचिकित्साको आधारशिला खडा गर्ने उनको साहस, संघर्ष र समर्पण चिकित्सा इतिहासमा सधैं उज्यालो भएर रहनेछ ।
प्रमुख समाचार (Home), वीर अस्पतालकर्मचारीलाई वीर अस्पतालको निर्देशन- बिरामीसँग शिष्ट र मुस्कानसहित बोल्नू १८ चैत्र २०८२ शर्माका अनुसार मन्त्रिपरिषद्ले सार्वजनिक गरेको शासकीय सुधारको मार्गचित्र अनुसार स्वास्थ्य क्षेत्रको सेवा सुधार गर्न आवश्यक निर्देशनहरू लागु गर्ने निर्णय गरिएको हो ।
क्यान्सर परीक्षण, राष्ट्रिय समाचार, वीर अस्पताल, स्वास्थ्य (Health)वीर अस्पतालमा वैशाख २० सम्म महिलाको क्यान्सर परीक्षण नि:शुल्क १६ चैत्र २०८२ काठमाडौं महानगरपालिकाले अस्पतालसँगको सहकार्यमा वीर अस्पतालमा आजदेखि महिलाको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको नि:शुल्क परीक्षण सुरु गरिएको हो ।
टोमोथेरापी मेसिन, प्रमुख समाचार (Home), वीर अस्पतालवीर अस्पतालको टोमोथेरापी मेसिन मर्मतपछि पुनः सञ्चालन ९ चैत्र २०८२ नेपालमै एक मात्र रहेको अत्याधुनिक मेसिन बिग्रिएपछि गरिब तथा न्यून आय भएका बिरामी सबैभन्दा बढी मारमा परेका थिए ।
क्यान्सर रोग, मुटु सम्बन्धी रोग, राष्ट्रिय समाचार, वीर अस्पताल, सरकारी अस्पताल, सिटी स्क्यान, स्पेक्ट-सिटी, स्वास्थ्य (Health), स्वास्थ्य समाचारवीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने ८ चैत्र २०८२ स्पेक्ट-सिटीले क्यान्सर, मुटु, हड्डी तथा मिर्गौलाले के-कस्तो अवस्थामा काम गरिरहेका छन् भन्ने पहिचान गर्न सहयोग पुर्याउने छ ।
विशेष, वीर अस्पताल, हेल्थ फिचर, हेल्थ मेन स्टोरीवीर अस्पतालमा निर्वाचन लक्षित ‘र्यापिड रेस्पोन्स टिम’ गठन १९ फाल्गुन २०८२ प्रशासन र औषधि व्यवस्थापनतर्फ नर्सिङ प्रशासक संगिता श्रेष्ठ र फार्मेसी प्रमुख मानबहादुर महरा सहभागी छन् ।