जसले विदेशबाट आफैं उपकरण किन्दै नेपालमा न्युरो सर्जरी सुरु गरे
डा. दिनेशनाथ गोंगल, निधन, न्युरो सर्जन, राष्ट्रिय समाचार, वीर अस्पताल, हेल्थ फिचर, हेल्थ मेन स्टोरी

जसले विदेशबाट आफैं उपकरण किन्दै नेपालमा न्युरो सर्जरी सुरु गरे

आज उनी यो धर्तीमा छैनन्, तर नेपालमा आधुनिक शल्यचिकित्साको आधारशिला खडा गर्ने उनको साहस, संघर्ष र समर्पण चिकित्सा इतिहासमा सधैं उज्यालो भएर रहनेछ ।