काभ्रेपलाञ्चोक
+977-9863403002
११ बैशाख २०८३ शुक्रबार

ललितपुर

Auto Added by WPeMatico

पाटनमा चक्कु प्रहारबाट दाजुभाइको हत्या, दुई जना पक्राउ
बागमती, राष्ट्रिय समाचार, ललितपुर

पाटनमा चक्कु प्रहारबाट दाजुभाइको हत्या, दुई जना पक्राउ

चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको हो ।
नख्खु कारागारका जेलरको बयान- त्रासमा पारेर रविलाई छाड्ने अज्ञात पत्रमा हस्ताक्षर गराइयो
जेनजी आन्दोलन, नख्खु कारागार, रवि लामिछाने, राष्ट्रिय समाचार, ललितपुर

नख्खु कारागारका जेलरको बयान- त्रासमा पारेर रविलाई छाड्ने अज्ञात पत्रमा हस्ताक्षर गराइयो

जनआस्थाको सौजन्य अनलाइनखबरले प्राप्त गरेको प्रतिवेदनको फोटोकपीमा जोशीले दिएको बयान अनुसार, भीडले आक्रोशित हुँदै आफूलाई उक्त पत्रमा हस्ताक्षर गर्न बाध्य बनाइएको उल्लेख गरेका छन् ।
ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु, ४ जना घाइते
इट्टाभट्टा, राष्ट्रिय समाचार, ललितपुर

ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु, ४ जना घाइते

८ चैत, काठमाडौं । ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । ललितपुर महानरपालिकाको हरिसिद्धी भन्ने ठाउँमा रहेको होसना इट्टाभट्टाको पर्खाल भत्किएको हो । पर्खाल भत्किँदा रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए छ । […]
गगन थापालाई राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिहरुको आग्रह
गगन थापा, प्रमुख समाचार (Home), ललितपुर

गगन थापालाई राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिहरुको आग्रह

२८ फागुन, ललितपुर । ललितपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगन कुमार थापालाई राजीनामा नदिन आग्रह गरेका छन् । पार्टी सुदृढीकरणका लागि थापाको नेतृत्व र अभिभावकत्व अपरिहार्य रहेको उनीहरुको भनाइ छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, महांकाल गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चन लगायतले […]
ललितपुरका युवा मतदाताको चाहना- निर्वाचनबाट राजनीतिक निकास
प्रतिनिधिसभा निर्वाचन, युवाकाे चाहना, ललितपुर, विशेष, हरिसिद्धि

ललितपुरका युवा मतदाताको चाहना- निर्वाचनबाट राजनीतिक निकास

जेनजी आन्दोलनदेखि मतदानसम्म सहभागी भएका उनीहरूमा मुलुकले राजनीतिक निकास पाओस् भने साझा विश्वास छ ।
ललितपुरमा गस्तीमा हिंडेका प्रहरीमाथि मध्यराति आक्रमण, ४ जना पक्राउ
प्रहरी, ललितपुर, विशेष

ललितपुरमा गस्तीमा हिंडेका प्रहरीमाथि मध्यराति आक्रमण, ४ जना पक्राउ

१९ फागुन, काठमाडौं । ललितपुरमा निर्वाचनको गस्तीमा हिंडेका प्रहरी टोलीमाथि केहि व्यक्तिहरूले आक्रमण गरेका छन् । महालक्ष्मी नगरपालिका–७ चाँगाथली एरियामा प्रहरी प्रभाग लुभुबाट खटिएको टोलीमा गएराति पौने ११ बजेको समयमा आक्रमण भएको थियो । प्रहरीका अनुसार, ती व्यक्तिहरूले प्रहरीलाई ढुंगामुढा गरेका थिए । लगत्तै, प्रहरीले आत्मरक्षाका लागि १ राउन्ड हवाइ फायर गरेर स्थितिलाई नियन्त्रणमा लिएको […]
Scroll to Top