काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

मधेश

Auto Added by WPeMatico

कर्मचारीमाथि दुर्व्यवहारले सिरहा नगरपालिकाको नियमित सेवा प्रवाह प्रभावित
कर्मचारीमाथि दुर्व्यवहार, प्रमुख समाचार (Home), मधेश, सिरहा नगरपालिका

कर्मचारीमाथि दुर्व्यवहारले सिरहा नगरपालिकाको नियमित सेवा प्रवाह प्रभावित

११ वैशाख, सिरहा । सिरहा नगरपालिकाभित्र कर्मचारीमाथि भएको दुर्व्यवहार र जनप्रतिनिधिसँग बढ्दो विवादका कारण कार्यालयको नियमित सेवा प्रवाह प्रभावित भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुका अनुसार, पछिल्लो समय कर्मचारी र केही जनप्रतिनिधिबीच उत्पन्न विवादले कार्यालयको वातावरण असहज बन्दै गएको छ । चैत २३ गते मेयरले कर्मचारीमाथि कुटपिट गरेपछि स्थिति थप जटिल […]
सय रुपैयाँमाथिको सामानमा भन्सार : संकटमा पर्न सक्छ रोटी-बेटी सम्बन्ध
भन्सार, मधेश, राष्ट्रिय समाचार, वीरगञ्ज भन्सार

सय रुपैयाँमाथिको सामानमा भन्सार : संकटमा पर्न सक्छ रोटी-बेटी सम्बन्ध

यो नियमको राजनीतिक तहमा पनि आलोचना सुरु भएको छ। सत्तारुढ दलहरूभित्रै पनि सीमावर्ती क्षेत्रका नागरिकको सास्तीलाई हेरेर नियममा पुनर्विचार गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
वीरगञ्जको मुख्य सडक विस्तार सुरु, बिहानै भत्काइयो घर-टहरा
मधेश, मेन स्टोरी, वीरगञ्ज महानगरपालिका, सडक विस्तार

वीरगञ्जको मुख्य सडक विस्तार सुरु, बिहानै भत्काइयो घर-टहरा

सडक डिभिजन कार्यालय हेटौंडाका अनुसार त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक २५–२५ मिटर दायाँ–बायाँ विस्तार गर्न थालिएको छ ।
प्रक्रिया पूरा नगरेको भन्दै शिक्षक-कर्मचारी भर्नामा रोक
गोलबजार नगरपालिका, जनता नमुना मावि, प्रमुख समाचार (Home), मधेश, शिक्षक भर्ना

प्रक्रिया पूरा नगरेको भन्दै शिक्षक-कर्मचारी भर्नामा रोक

५ वैशाख, सिरहा । सिरहाको गोलबजार नगरपालिका–८ स्थित जनता माध्यमिक विद्यालय चन्द्रालपुरले ठूलो संख्यामा शिक्षक तथा कर्मचारी भर्नाका लागि निकालेको विज्ञापन स्थगित गरिएको छ । आवश्यक प्रक्रिया पूरा नगरी विज्ञापन प्रकाशित गरेको भन्दै नगरपालिकाको शिक्षा शाखाले थप प्रक्रिया अघि नबढाउन निर्देशन दिएपछि स्थगित गरिएको थियो । शिक्षक भर्ना सम्बन्धी कार्यका लागि नगरपालिका तथा शिक्षा विकास […]
बदनाम उपभोक्ता समितिलाई काँध थाप्दै मधेश सरकार : कडाइ गर्ने कार्यालय प्रमुखको सरुवा
उपभोक्ता समिति, प्रमुख समाचार (Home), मधेश, मधेश प्रदेश सरकार, सरुवा

बदनाम उपभोक्ता समितिलाई काँध थाप्दै मधेश सरकार : कडाइ गर्ने कार्यालय प्रमुखको सरुवा

चिठी सिधै वडा कार्यालयमा पठाउने र सबैको जानकारीका लागि वेबसाइटमा राख्ने अडान लिएका पूर्वाधार विकास कार्यालय प्रमुख झालाई मधेश प्रदेश सरकारले सरुवा गरिदियो ।
हनुमानगरको कार्यालय भारतको स्वामित्वमा रहेको भवनबाट स्थानान्तरण गरिने
प्रमुख समाचार (Home), मधेश, हनुमान कंकालिनी नगरपालिका

हनुमानगरको कार्यालय भारतको स्वामित्वमा रहेको भवनबाट स्थानान्तरण गरिने

२८ चैत, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको विशेष नगरसभा शुक्रबार सम्पन्न भएको छ । सभाले महत्वपूर्ण निर्णय गर्दै हाल सञ्चालनमा रहेको नगर कार्यपालिकाको कार्यालयलाई अस्थायी रूपमा स्थानान्तरण गर्ने निर्णय गरेको छ । नगरसभामा प्रस्तुत प्रस्तावमाथि छलफल गर्दै कोशी तटबन्ध क्षेत्रअन्तर्गत भारत सरकारको स्वामित्वमा रहेको भवनमा सञ्चालन भइरहेको कार्यालय निरन्तर वर्षाका कारण प्रभावित भएको निष्कर्ष निकालिएको […]
मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य
जनलोकपाल आयोग, मधेश, राष्ट्रिय समाचार

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालय आउने, दिनभर बस्ने, समय सकिएपछि फर्किने जनलोकपाल आयोगका अध्यक्ष रामसहाय प्रसाद यादवसहितका कर्मचारीको दैनिकी नै बनेको छ ।
भूगोल ठग्ने ‘वैकल्पिक’ राजनीति : मधेश-कर्णालीमाथि संरचनागत घात
कर्णाली, मधेश, राष्ट्रिय समाचार, विचार

भूगोल ठग्ने ‘वैकल्पिक’ राजनीति : मधेश-कर्णालीमाथि संरचनागत घात

काठमाडौंको ३ लाख मतलाई १३ सांसद र ६ मन्त्री, मधेशको १३ लाखलाई ७ सांसद र १ मन्त्री: यो कस्तो सन्तुलन ?
मधेशका सांसदहरूसँग प्रधानमन्त्री शाहले गरे तीन घण्टा छलफल
बालेन, मधेश, राष्ट्रिय समाचार

मधेशका सांसदहरूसँग प्रधानमन्त्री शाहले गरे तीन घण्टा छलफल

बजेट आउनुअघि छोटो अवधिमा गर्न सकिने कामहरूबारे छलफल गर्न बोलाइएको उक्त बैठक दिउँसो १२ बजेदेखि ३ बजेसम्म चलेको थियो ।
कोशी पम्प नहरको जग्गा अतिक्रमणमुक्त बनाउने प्रक्रिया सुरु
कोशी पम्प नहर, जग्गा अतिक्रमण, प्रमुख समाचार (Home), मधेश

कोशी पम्प नहरको जग्गा अतिक्रमणमुक्त बनाउने प्रक्रिया सुरु

१८ चैत, सप्तरी । सप्तरीमा कोशी नहर क्षेत्र भित्र पर्ने सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाइने भएको छ । कोशी पम्प चन्द्र नहर सिंचाइ प्रणालीका जग्गा विभिन्न व्यक्तिहरुले अतिक्रमण गरेपछि हटाउने प्रक्रिया सुरु गरिएको हो । कोशी पम्प चन्द्र नहर सिंचाइ व्यवस्थापन कार्यालय राजविराजले चैत १६ गते सार्वजनिक सूचना जारी सात दिन भित्र जग्गा […]
Scroll to Top