काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

मधेश

Auto Added by WPeMatico

सिरहाको बरियारपट्टीमा छोटी भन्सार फिर्ताको माग गर्दै हुलाकी मार्ग पुन: अवरुद्ध
बरियारपट्टी भन्सार, मधेश, मेन स्टोरी

सिरहाको बरियारपट्टीमा छोटी भन्सार फिर्ताको माग गर्दै हुलाकी मार्ग पुन: अवरुद्ध

२५ वैशाख, सिरहा । सिरहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय फिर्ताको माग गर्दै स्थानीयवासी तथा व्यापारीहरू पुनः आन्दोलनमा उत्रिएका छन् । नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीयस्तरमा विरोध चर्किएको हो । स्थानीयवासीले उक्त निर्णयले सीमावर्ती क्षेत्रको व्यापार, राजस्व संकलन तथा स्थानीय आर्थिक […]
मधेशका मुख्यमन्त्रीले निजी सचिवालयमा १० जना राखेपछि कर्मचारीले रोके तलब
कृष्ण प्रसाद यादव, मधेश, मुख्यमन्त्री, राष्ट्रिय समाचार

मधेशका मुख्यमन्त्रीले निजी सचिवालयमा १० जना राखेपछि कर्मचारीले रोके तलब

मुख्यमन्त्री कार्यालयका एक कर्मचारीले भने, ‘तलब खुवाइयो भने कर्मचारी जिम्मेवार हुनुपर्छ । भोलि फस्ने डर छ । त्यसकारण त्यो फाइल अड्केको हो ।’
सिरहाको छोटी भन्सार बन्द गर्ने सरकारी निर्णयको विरोधमा हुलाकीमार्ग अवरुद्ध
छोटी भन्सार, मधेश, राष्ट्रिय समाचार, सिरहा

सिरहाको छोटी भन्सार बन्द गर्ने सरकारी निर्णयको विरोधमा हुलाकीमार्ग अवरुद्ध

आन्दोलनमा सहभागीहरुले बरियारपट्टी छोटी भन्सार कार्यालय पुन: सञ्चालन गर्नुपर्ने माग गर्दै सरकारको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।
धनुषामा चितुवाको आक्रमणबाट एकजना घाइते
चितुवा, मधेश, राष्ट्रिय समाचार

धनुषामा चितुवाको आक्रमणबाट एकजना घाइते

२३ वैशाख, जनकपुरधाम । धनुषामा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन् ।  मिथिला नगरपालिका–७, केमलीपुरक ४८ वर्षीय किर्तिमान विक घाइते भएका हुन् । आज बिहान खेतमा लगाइएको तारजालीको बारमा चितुवा फसेका छन् । विक त्यही हेर्न गएको बेला चितुवाले उनीमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । घाइते विकको  ढल्केबरस्थित एक निजी स्वास्थ्य केन्द्रमा […]
मधेशको सत्ता गठबन्धनमा हलचल, जनमतको समर्थन फिर्ताको असर के पर्दैछ ?
मधेश, मधेश प्रदेश, राष्ट्रिय समाचार, सत्ता गठबन्धन

मधेशको सत्ता गठबन्धनमा हलचल, जनमतको समर्थन फिर्ताको असर के पर्दैछ ?

मधेशको पछिल्लो घटनाक्रम जनमतभित्रको विवाद देखिन्छ । तर यो घटनाक्रम यतिमा सीमित छैन । यसले मधेशको सत्ता गठबन्धनमा देखिएको उकुसमुकुस र असन्तुष्टि पनि छताछुल्ल भएको छ ।
धनुषामा लाखौंको नदीजन्य पदार्थ गायब
क्रसर माफिया, धनुषा, प्रदेश समाचार, प्रमुख समाचार (Home), मधेश

धनुषामा लाखौंको नदीजन्य पदार्थ गायब

स्टक उठाएर लगिएको र क्रसरमा स्रोत सुनिश्चित नभएको नदीजन्य पदार्थको कारबाही प्रक्रिया अघि बढाउन नगरपालिकादेखि प्रहरी प्रशासन समेतले आँट गरेका छैनन् ।
जनमत संसदीय दलका नेताले भने– मधेश सरकारलाई समर्थन कायमै
जनमत पार्टी, मधेश, मधेश प्रदेश, राष्ट्रिय समाचार

जनमत संसदीय दलका नेताले भने– मधेश सरकारलाई समर्थन कायमै

२२ वैशाख, जनकपुरधाम । जनमतका बहुमत प्रदेश सांसदहरूले मधेश सरकारको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाएको १२ घण्टापछि जनमत संसदीय दलका नेताले भने समर्थन कायमै रहेको बताएका छन् । जनमत संसदीय दलका नेता महेश प्रसाद यादवले प्रदेश प्रमुख कार्यालयलाई पत्र लेख्दै समर्थन कायमै रहेको जनाएका हुन् । ‘जनमत पार्टीको संसदीय दलको नेता म महेश […]
जनमत पार्टीका ९ सांसदले मधेशका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिए
जनमत पार्टी, मधेश, मधेश प्रदेश, राष्ट्रिय समाचार

जनमत पार्टीका ९ सांसदले मधेशका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिए

जनमत पार्टीका महासचिव समेत रहेका प्रमुख सचेतक चन्दन सिहंका अनुसार पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउतसँगको सल्लाहमा पार्टी संसदीय दलका बुहमत सदस्यले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हुन् ।
सामान्य वर्षामै सिरहाको लक्ष्मीचोक क्षेत्र जलमग्न
जलमग्न, डुबान, मधेश, राष्ट्रिय समाचार, सिरहा नगरपालिका

सामान्य वर्षामै सिरहाको लक्ष्मीचोक क्षेत्र जलमग्न

सिरहा नगरपालिकाको चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत पर्ने लक्ष्मीचोक क्षेत्र जलमग्न हुँदा आवतजावतमा कठिनाइ भएको थियो ।
सप्तरी कोलेनिकाको जग्गा अतिक्रमण, संरचना हटाइदिन ताकेता गर्दा पनि नगरपालिकाले दिएन चासो  
कोष तथा लेखा नियन्त्रक कार्यालय, जग्गा अतिक्रमण, प्रमुख समाचार (Home), मधेश, राजविराज नगरपालिका, विशेष, सप्तरी

सप्तरी कोलेनिकाको जग्गा अतिक्रमण, संरचना हटाइदिन ताकेता गर्दा पनि नगरपालिकाले दिएन चासो  

नगरपालिकालाई अतिक्रमण हटाइदिन आग्रह गर्दै पत्राचार गरेको ३ महिनाभन्दा बढी भइसक्दा पनि चासो नदेखाएपछि कोष तथा लेखा नियन्त्रक कार्यालयले पुन: ताकेता गरेको छ ।
Scroll to Top