काभ्रेपलाञ्चोक
+977-9863403002
११ श्रावण २०८३ सोमबार

बिजनेस प्रमुख

Auto Added by WPeMatico

unnamed 1
जगदुल्ला ‘ए’ जलविद्युत्, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

जगदुल्ला जलविद्युत आयोजना ‘ए’ को बिजुली प्रसारण लाइनमा जोड्ने सहमति

१९ चैत, जाजरकोट । जगदुल्ला ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादन हुने १२४.३५ मेगावाट विद्युत् ४०० केभी प्रसारण लाइनमा जडान गर्ने सम्बन्धी सहमति भएको छ । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड बिच जगदुल्ला–ए जलविद्युत आयोजनाबाट उत्पादन हुने १२४.३५ मेगावाट विद्युत् निकासीका लागि सहमति भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए […]
unnamed 1
अभिमुखीकरण तालिम, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, रोजगार, विजनेश होम, विजनेश-फिचर, वैदेशिक रोजगारी, सरकार

वैदेशिक रोजगारीमा जानेलाई अब सरकारले नै अभिमुखीकरण तालिम दिने

निश्चित संस्थाहरूबाट तालिम सञ्चालन हुँदै आएकोमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनलाइन मार्फत नै सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो ।
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, विराजभक्त श्रेष्ठ, सुशासन इकाइ

ऊर्जामन्त्री श्रेष्ठले गठन गरे ‘सुशासन इकाइ’

१८ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ‘सुशासन इकाइ’ गठन गरेका छन् । मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामूखी बनाउने लक्ष्यसहित उनले ‘सुशासन इकाइ’ गठन गरेका हुन् । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा सम्बन्धित नियमावलीको व्यवस्था र नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त इकाइ स्थापना गरिएको हो । उक्त इकाइले […]
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम, सुनचाँदी भाउ

तोलामा ७ हजार ४ सय रुपैयाँ बढ्यो सुन

१८ चैत, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ७ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९० हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको […]
unnamed 1
चन्द्र ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

महासंघमा गुटबन्दी नगर्न अध्यक्ष ढकालको चेतावनी

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आगामी नेतृत्वले निर्वाचन प्रभावित हुनेगरी गुटबन्दी गर्न नहुने बताएका छन् ।
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम, सुनचाँदी भाउ

सुनको भाउ फेरि उकालो लाग्यो, एक सातामै बढ्यो १६ हजार

१७ चैत, काठमाडौं । सुनचाँदीको भाउ फेरि उकालो लागेको छ । एक सातामा सुनको भाउ प्रतितोला १६ हजार ३ सय रुपैयाँ बढेको छ । गत मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएकोामा आज २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा आज […]
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, सुनचाँदी भाउ

तोलामा २ हजार ५ सय रुपैयाँ घट्यो सुन

१६ चैत, काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८६ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ ८ […]
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, सुनचाँदी भाउ

तोलामा ५ हजार बढ्यो सुन

१५ चैत, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८६ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ ४ हजार रुपैयाँ बढेको छ […]
unnamed 1
दीपक कुमार साह, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

श्रममन्त्री साहको पहिलो निर्णय ः सिपयुक्त जनशक्तिका लागि रणनीति निर्माण गर्ने

१३ चैत, काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साहले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री साहले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सिपयुक्त जनशक्ति निर्माण गर्न ५ वर्षे रणनीतिक योजना निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । प्रतिष्ठानले तयार पारेको ‘रणनीतिक […]
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम, सुनचाँदी भाउ

तोलामा ५ हजार ६ सय रुपैयाँ घट्यो सुन

१३ चैत, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८१ हजाररुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ १३ हजार […]
Scroll to Top