काभ्रेपलाञ्चोक
+977-9863403002
११ श्रावण २०८३ सोमबार

बिजनेस प्रमुख

Auto Added by WPeMatico

unnamed 1
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, सुनचाँदी

तोलामा २ हजार ९ सय रुपैयाँ घट्यो सुन

१२ चैत, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको […]
unnamed 1
बिजनेस प्रमुख, मार्केट, मेन स्टोरी, विजनेश होम, सुनचाँदी भाउ

एकैदिन १४ हजार ६ सय रुपैयाँ बढ्यो सुन

११ चैत, काठमाडौं । एक सातायता अघिल्लो दिनसम्म घटेको सुनको भाउ बुधबार बढेको छ । आज एकैदिन सुनको भाउ तोलामा १४ हजार ६ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ फेरि उकालो लागेसँगै नेपाली बजारमा पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८८ हजार […]
unnamed 1
आजको विनिमय दर, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

अमेरिकी र अष्ट्रेलियन डलरको भाउ घट्यो, युरो, पाउण्ड, स्वीस फ्रयांकको भाउ बढ्यो

११ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको लागि विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी र अष्ट्रेलियन डलरको भाउ सामान्य रुपमा घटेको छ । युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयांकको भाउ भने बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा तोकिएको छ […]
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, सुनको मूल्य

सुनको मूल्य घट्ने क्रम जारी, एक सातामै ३६ हजार घट्यो

१० चैत, काठमाडौं । सुनको मूल्य घट्ने क्रम मंगलबार पनि जारी रह्यो । यस दिन प्रतितोला १ हजार ६ सय रुपैयाँले मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । एक […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, कच्चा तेल, बिजनेस प्रमुख, मेन स्टोरी, विजनेश होम, शेयर बजार

विश्व बजारमा राहतको संकेत : अमेरिकी शेयर बजार बढ्यो, कच्चा तेलको मूल्य घट्यो

१० चैत, काठमाडौं । अमेरिका र इजरायले इरानमाथि आक्रमण सुरु गरेपछि जारी युद्धको असरले प्रभावित हुँदै आएको विश्व बजारमा सोमबार साँझ ठूलो राहतको संकेत देखिको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको भनेर सोसल मिडियामा गरेको एक पोस्टले युद्ध रोकिने आशमात्र देखाएन, विश्व अर्थतन्त्रमा झिनो आशाको किरण देखिएको छ । यद्यपि इरानले अमेरिकासँग […]
unnamed 1
दूतावासको नाममा ठगी, बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम

पश्चिम एसिया तनाव : दूतावासको नाममा ठगी बढ्दो, स्क्यामरको निशानामा नेपाली

९ चैत, काठमाडौं । पश्चिम एसियामा इजरायल, इरान र संयुक्त राज्य अमेरिकाबीचको द्वन्द्वका कारण सुरक्षा चिन्तासँगै साइबर ठगीका घटना पनि तीव्र रूपमा बढेका छन् । द्वन्द्वको त्रासबीच त्यहाँ रहेका नेपालीहरूलाई लक्षित गर्दै स्क्यामर सक्रिय बनेका हुन् । पछिल्ला दिनहरूमा इजरायल, कतार, यूएई लगायतका देशमा रहेका नेपालीको ह्वाट्सएप ह्याक गरेर उनीहरूकै सम्पर्क सूचीमा रहेका आफन्त तथा […]
unnamed 1
बिजनेस प्रमुख, मेन स्टोरी, ल बसम, विजनेश होम, साइड सेयरिङ

नेपाली युवाले ल्याए ‘ल बसम’ राइड सेयरिङ एप

९ चैत, काठमाडौं । नेपाली युवाहरूको पहल, सीप र स्वदेशी लगानीमा तयार पारिएको नयाँ राइड–सेयरिङ एप ‘ल बसम’ (La Basam) औपचारिक रूपमा सञ्चालनमा आएको छ । ‘हामी सबै सँगै बसौं र यात्रा गरौं’ भन्ने मूल नारासहित सुरु गरिएको यो प्लेटफर्मले नेपालमै विकसित प्रविधिको प्रयोगमार्फत आत्मनिर्भरतातर्फको नयाँ संकेत दिएको छ । कम्पनीले आइतबार पत्रकार सम्मेलन गर्दै […]
unnamed 1
पर्यटक, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

निषेधित क्षेत्रमा घुमफिर गर्न पर्यटकले अब एकल अनुमति समेत पाउने

८ चैत, काठमाडौं । नेपालले निषेधित तोकेका क्षेत्रमा घुमफिर गर्न अब पर्यटकले एकल अनुमति समेत पाउने भएका छन् । अध्यागमन विभागका अनुसार अब एक जना पदयात्रीलाई समेत विभागले पदयात्रा अनुमति दिने भएको छ । यसअघि निषेधित क्षेत्रमा जान माग गर्ने एकल पदयात्रीलाई पदयात्रा अनुमति जारी गर्ने प्रचलन थिएन । सो अवस्थामा पदयात्रुले पदयात्रा साझेदार खोज्नुपर्ने […]
unnamed 1
दाउन्ने खण्ड, बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम

दाउन्ने खण्डमा ३ रात मालवाहक सवारी चलाउन रोक

६ चैत, काठमाडौं । नारायणघाट–बुटवल सडक खण्डमा आजबाट ३ रात मालवाहक सवारी चलाउन रोक लगाइएको छ । आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या […]
unnamed 1
अर्थमन्त्री, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, रामेश्वर खनाल, विजनेश होम

वन क्षेत्रलाई अर्थतन्त्रको मुख्य खम्बा बनाउनुपर्छ : अर्थमन्त्री

६ चैत, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा वन क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै यसलाई मुलुकको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार संघीय संसद भवनको प्राङ्गणमा वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै उनले वन क्षेत्रलाई मुलुकको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिएका हुन् । मन्त्री खनालले मन्त्रालयमा हुँदा वन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्‍याउन सक्ने योगदानबारे नजिकबाट […]
Scroll to Top