काभ्रेपलाञ्चोक
+977-9863403002
२ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

उज्यालो नेपालका उम्मेदवार नै एमाले प्रवेश
उज्यालो नेपाल, एमाले, प्रमुख समाचार (Home)

उज्यालो नेपालका उम्मेदवार नै एमाले प्रवेश

१७ फागुन, विराटनगर। मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार नै नेकपा एमाले प्रवेश गरेका छन् । उज्यालो नेपाल पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका वसन्त बुढाथोकी आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै नेकपा  एमाले प्रवेश गरेका हुन् । उनले एमाले उम्मेदवार विनोद ढकाललाई समर्थन गर्ने घोषणा पनि गरेका छन् । आइतबार […]
इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटको आवाज
अन्तर्राष्ट्रिय समाचार, इरान, प्रमुख समाचार (Home)

इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटको आवाज

१७ फागुन, काठमाडौं । इरानको राजधानी तेहरानका पूर्वी र उत्तर–पश्चिमी क्षेत्रहरूमा भर्खरै शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन् । बीबीसी रिपोर्ट अनुसार , प्रत्यक्षदर्शीहरूका अनुसार यी विस्फोटहरू हिजोको तुलनामा निकै भयानक थिए र यसको धक्काले घरका कोठाहरू नै थर्किएका थिए । इरानी सञ्चारमाध्यमहरूले पनि तेहरानका विभिन्न भागमा विस्फोट भएको पुष्टि गरेका छन् । तर यी विस्फोटको […]
‘अन्धाधुन्ध’ इरानी आक्रमणबाट बेलायती सैन्य आधार शिविरहरू जोखिममा : हिली
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान, तनाव, प्रमुख समाचार (Home), हिली

‘अन्धाधुन्ध’ इरानी आक्रमणबाट बेलायती सैन्य आधार शिविरहरू जोखिममा : हिली

१७ फागुन, काठमाडौं । बेलायती रक्षा सचिव जोन हिलीले इरानबाट भइरहेका ‘अन्धाधुन्ध आक्रमण’ हरूले विदेशमा रहेका बेलायती सैनिक र नागरिकहरूलाई गम्भीर जोखिममा पारेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बीबीसीको ‘सन्डे विथ लाउरा कुन्सबर्ग’ कार्यक्रममा बोल्दै उनले बहराइनस्थित एक सैन्य आधार शिविरमा भएको इरानी मिसाइल आक्रमणको समयमा ३०० जना बेलायती सैनिकहरू निशानाको केही सय गजको […]
भारतको नागपुरमा विस्फोटक पदार्थ बनाउने कारखानामा विस्फोट, १७ जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार, कारखानामा विस्फोट, प्रमुख समाचार (Home), भारतको नागपुर

भारतको नागपुरमा विस्फोटक पदार्थ बनाउने कारखानामा विस्फोट, १७ जनाको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रको नागपुर जिल्लाको काटोलमा रहेको विस्फोटक पदार्थ बनाउने कारखानामा आइतबार विस्फोट भएको छ । बिहान साढे ६ बजे भएको विस्फोटमा १७ जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन् । घाइतेहरूको नागपुरको ओरेन्ज सिटी अस्पतालमा उपचार भइरहेको छ। बीबीसीका अनुसार एसबीएल एक्सप्लोसिभ्स कम्पनीमा विस्फोट भएको थियो । मुख्यमन्त्री देवेन्द्र […]
२ मिनेटभित्र मतदाताले भोट दिइसक्छन्, धेरै लाइनमा बस्न पर्दैन : आयोग
प्रमुख समाचार (Home), मतदाता

२ मिनेटभित्र मतदाताले भोट दिइसक्छन्, धेरै लाइनमा बस्न पर्दैन : आयोग

१६ फागुन, काठमाडौं । फागुन २१ गते हुने निर्वाचनमा कूल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । यसका लागि निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ वटा मतदान केन्द्रहरूको व्यवस्था गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद […]
निर्वाचन आचार संहिताविपरीत प्रिन्ट गरिएका १०८ थान टि-सर्ट बरामद
निर्वाचन आचारसंहिता, प्रमुख समाचार (Home)

निर्वाचन आचार संहिताविपरीत प्रिन्ट गरिएका १०८ थान टि-सर्ट बरामद

१७ फागुन, काठमाडौं । निर्वाचन आचार संहिताविपरीत प्रिन्ट गरिएका १०८ थान टि-सर्ट प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यकाका विभिन्न पसलहरुबाट चुनावी प्रचार प्रसारमा प्रयोग हुने टि-सर्टहरु बराामद गरिएको प्रहरीले बताएको छ । राजनैतिक दलहरुका उम्मेदवारहरुको फोटो समेत प्रिन्ट भएका टि-सर्टहरू प्रहरीले नियन्त्रणमा लिएको हो । निर्वाचन आचार संहिताको दफा १३ (घ) को प्रावधानअनुसार ती […]
मतगणना स्थलमा सुरक्षाको प्रश्न उठ्न नदिन सरकार सचेत छ : मन्त्री इङ्‍नाम
कुमार इङ्‍नाम, प्रमुख समाचार (Home)

मतगणना स्थलमा सुरक्षाको प्रश्न उठ्न नदिन सरकार सचेत छ : मन्त्री इङ्‍नाम

१७ फागुन, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा.डा. कुमार इङ्‍नामले मतगणना स्थलमा समेत सुरक्षाको प्रश्न उठ्न नदिन सरकार सचेत रहेको बताएका छन् । मौन अवधिको सन्दर्भमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । निर्वाचन अवधिको लागि सुरक्षा संवेदनशिलता अनुसार रणनीति तय भएर कार्यान्वयनमा रहेको उल्लेख […]
झुटा प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग अति : आयोग
निर्वाचन आयोग, प्रमुख समाचार (Home), सामाजिक सञ्जाल

झुटा प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग अति : आयोग

१७ फागुन, काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले झुटा प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग अति नै भइरहेको बताएका छन् । मौन अवधिको सन्दर्भमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘झुटा प्रचारका लागि सामाजिक सञ्जालको अति प्रयोग भइराखेको छ । हामीले नियमन र नियन्त्रणका लागि […]
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा ३ जना पक्राउ
नेपाल प्रहरी, पक्राउ, प्रमुख समाचार (Home)

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा ३ जना पक्राउ

१७ फागुन, सुनसरी । प्रहरीले प्रतिनिधिसभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सुनसरीबाट तीनजनालाई पक्राउ गरेको छ । इनरुवास्थित जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा इलामको माङसेबुङ गाउपालिका–१ बस्ने ३८ वर्षीय प्रविन मिश्र, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० बस्ने ५१ […]
तोलामा ५ हजार ६ सय बढ्यो सुन
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम, सुन

तोलामा ५ हजार ६ सय बढ्यो सुन

१७ फागुन, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि माघ १५ गते सुनको भाउ […]
Scroll to Top