काभ्रेपलाञ्चोक
+977-9863403002
७ असार २०८३ आईतवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

बागलुङ-१ मा रास्वपाका खड्काको फराकिलो अग्रता
प्रमुख समाचार (Home), बागलुङ क्षेत्र नम्बर–१, रास्वपा

बागलुङ-१ मा रास्वपाका खड्काको फराकिलो अग्रता

२३ फागुन, बागलुङ । बागलुङ क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशिल खड्का फराकिलो मतसहित अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार खड्काले ३५ हजार ७२७ मत ल्याएर अग्रता कायमै राखेका छन् । उनले कांग्रेसका भिभ श्रीसलाई ७ हजार ४२ मतले  पछाडि पारेका छन् । खड्काले १५ हजार २११ मत प्राप्त गर्नुभएको थियो […]
बागलुङ-१ मा रास्वपाका खड्का फराकिलो मतान्तले अगाडि
प्रमुख समाचार (Home), बागलुङ, रास्वपा

बागलुङ-१ मा रास्वपाका खड्का फराकिलो मतान्तले अगाडि

२३ फागुन, बागलुङ । बागलुङ क्षेत्र नम्बर-१ मा मतगणना जारी रहँदा रास्वपाका सुशील खड्का फराकिलो मतान्तरसहित अग्रता कायमै रहेको छ । हालसम्म गणना गरिएको जम्मा ३५ हजार ७२७ मतमा रास्वपाका खड्काले कांग्रेसका भीम श्रीसलाई ७ हजार ४२ मतले  पछाडि पारेका छन् । खड्काले १५ हजार २११ मत प्राप्त गरेका छन् । यस्तै  नेपाली कांग्रेसका श्रीसले […]
धनकुटा-१ मा राजेन्द्र राईको अग्रता, पछ्याउँदै श्रम संस्कृतिका सानबहादुर
नेकपा एमाले, प्रमुख समाचार (Home), मत परिणाम, श्रम संस्कृति पार्टी

धनकुटा-१ मा राजेन्द्र राईको अग्रता, पछ्याउँदै श्रम संस्कृतिका सानबहादुर

२३ फागुन, काठमाडौं । धनकुटा-१ मा नेकपा एमालेका राजेन्द्र कुमार राईले अग्रता लिएका छन् । उनले ८ हजार ७६१ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका उम्मेदवार सान बहादुर राई ६ हजार ८७४ मतसहित दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका दिनेश राईले ५ हजार १०१ मत प्राप्त गरेका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र […]
सर्लाही-४ : गगन थापा तीन हजार मतले पछाडि
गगन थापा, प्रमुख समाचार (Home)

सर्लाही-४ : गगन थापा तीन हजार मतले पछाडि

सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिस्पर्धी अमरेशकुमार सिंह भन्दा ३२ सय मतले पछाडी परेका छन् ।
खोटाङमा आरेन राईको अग्रता कायमै, हरि रोका चौथो स्थानमा
खोटाङ, प्रमुख समाचार (Home)

खोटाङमा आरेन राईको अग्रता कायमै, हरि रोका चौथो स्थानमा

२२ फागुन, खोटाङ । श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले खोटाङमा अग्रता कायमै राखेका छन् । राईले २६९२ मत पाएर अग्रता लिदा नेपाली कांग्रेसका बीरकाजी राईले १७८६, नेकपा एमालेका देवविक्रम राईले ११६५, नेकपाका हरि रोकाले एक हजार ९ मत पाएका छन् । रास्वपाका रुद्र गिरीले ३४६ मत पाएका छन् ।
ताप्लेजुङमा कांग्रेस-एमालेबीच कडा प्रतिस्पर्धा, रास्वपा चौथौ
ताप्लेजुङ, प्रमुख समाचार (Home)

ताप्लेजुङमा कांग्रेस-एमालेबीच कडा प्रतिस्पर्धा, रास्वपा चौथौ

२३ फागुन, काठमाडौं । ताप्लेजुङमा अहिले नेपाली कांग्रेशका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याङ लिम्बू ३ हजार २७२ मतसहित अग्रस्थानमा छन् । तर, उनलाई नेकपा एमालेका क्षितिज थेबेले कडा टक्कर दिइरहेका छन् । थेबेले अहिलेसम्म ३ हजार १४० मत ल्याएका छन् । उनीहरूबिच १३२ मतको मात्र अन्तर छ । नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसदा बुढाढक्षेत्री १ हजार ८५० मत […]
डोल्पामा नेकपाका धनबहादुर बुढाको फराकिलो अग्रता
डोल्पा, प्रमुख समाचार (Home)

डोल्पामा नेकपाका धनबहादुर बुढाको फराकिलो अग्रता

डोल्पा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत हिमाली जिल्ला डोल्पामा मतगणना जारी रहेको छ । अहिले १२ बजेसम्म जिल्लाको डोल्पो बुद्ध गाउँपालिकाका ६ वटा मतदान केन्द्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ । प्राप्त विवरणअनुसार हालसम्म उक्त पालिकाका सबै मतदान केन्द्रमा खसेको ७६१ मत मतगणना हुँदा ७३८ मत सदर र २३ मत बदर भएको जनाइएको छ […]
धनकुटामा श्रम संस्कृति पार्टीका राईको अग्रता कायमै
धनकुटा, प्रमुख समाचार (Home)

धनकुटामा श्रम संस्कृति पार्टीका राईको अग्रता कायमै

२३ फागुन, धनकुटा । एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा मतगणना जारी हुँदा श्रम संस्कृति पार्टीका सानबहादुर राई झिनो अग्रतामा रहेका छन् । हालसम्मको मतपरिणाम अनुसार राईले ५ हजार ३०० मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका राजेन्द्रकुमार राईले ५ हजार १६३ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसका दिनेश राईले २ हजार ८ सय […]
म्याग्दीमा मतान्तर फराकिलो बनाउँदै महावीर पुन
डा. महावीर पुन, प्रमुख समाचार (Home)

म्याग्दीमा मतान्तर फराकिलो बनाउँदै महावीर पुन

२२ फागुन, बेनी ।  जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उमेद्वार महाविर पुनले मतान्तरलाई फराकिलो बनाउदै लगेका छन् । धवलागिरी, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिकाको २३ वटा वडामा खसेको २४ हजार 9३५ मत गणना गर्दा पुनले आठ हजार ६७ मतले अग्रता बनाएका हुन् । पुनले १२ हजार २२२ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण […]
Scroll to Top