विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठनपछि महावीरले दिए धन्यवाद
३२ वैशाख, काठमाडौं । सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेपछि सांसद तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले खुसी व्यक्त गरेका छन् । म्याग्दीबाट प्रतिनिधिसभा सदस्य रहेका पुनले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय अलग्गै बनाउन आग्रह गर्दै आएका थिए । प्रतिनिधिसभाका पछिल्ला बैठकमा समेत उनले यो माग उठाइरहेका थिए । आफूले लामो […]

