काभ्रेपलाञ्चोक
+977-9863403002
९ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

तस्वीरमा रोल्पाका निर्वाचन प्रहरीको बिदाइ
निर्वाचन प्रहरी, प्रमुख समाचार (Home), रोल्पा

तस्वीरमा रोल्पाका निर्वाचन प्रहरीको बिदाइ

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ती गरिएका एक हजार १२४ जना निर्वाचन प्रहरीलाई बिहीबार सम्मानपूर्वक बिदाइ गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि पानी पोखरी निर्माण र मर्मत सुरु
चितवन राष्ट्रिय निकुञ्ज, प्रमुख समाचार (Home), वन्यजन्तु

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि पानी पोखरी निर्माण र मर्मत सुरु

चर्को गर्मीसँगै वन्यजन्तुलाई पानीको आवश्यक पर्ने भएकाले पोखरी निर्माण गर्न लागिएको हो ।
नयाँ दिल्लीमा भट्टराईले भने- युवाको नेतृत्वमा नेपालमा द्रुत विकास हुन्छ
डा. बाबुराम भट्टराई, नयाँ दिल्ली, प्रमुख समाचार (Home)

नयाँ दिल्लीमा भट्टराईले भने- युवाको नेतृत्वमा नेपालमा द्रुत विकास हुन्छ

२८ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवाको नेतृत्वमा नेपालमा द्रुत विकास हुने विश्वास व्यक्त गरेका छन् । भारतमा आयोजित एनएक्स्टटी सम्मेलनको प्रधानमन्त्रीहरूको गोलमेच सत्रलाई सम्बोधन गर्दै भट्टराईले नयाँ राजनीतिक परिवर्तनसँगै नेपाल विकासको पिँधमा नरहेर विश्वसँगै द्रुत विकासमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका हुन् । उनले नेपाल अब भारत र चीनबीच ‘च्यापिएको’ देश नरही […]
रास्वपाका उम्मेदवार शिशिर खनालको चुनावी खर्च १५ लाख
प्रमुख समाचार (Home), शिशिर खनाल

रास्वपाका उम्मेदवार शिशिर खनालको चुनावी खर्च १५ लाख

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं-६ का निर्वाचित प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिशिर खनालले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।
कोशीमा कांग्रेसलाई प्रत्यक्षमा भन्दा समानुपातिकमा कम मत
कोशी, प्रमुख समाचार (Home)

कोशीमा कांग्रेसलाई प्रत्यक्षमा भन्दा समानुपातिकमा कम मत

२८ फागुन, काठमाडौं । कोशी प्रदेशमा २८ वटा निर्वाचन क्षेत्र छ । यसमध्ये नेपाली कांग्रेसले चार क्षेत्रमा प्रत्यक्ष चुनाव जित्यो । कोशी प्रदेश अन्तर्गत कांग्रेसका तर्फबाट पाँचथर १ मा नरेन्द्र कुमार केरुङ, इलाम १ मा निश्कल राई, तेह्रथुममा सन्तोष सुब्वा र सोलुखुम्बुमा प्रकाश सिंह कार्कीले चुनाव जितेका हुन् । केरुङले १७ हजार २३३ मत ल्याएर […]
इराकमा तेल बोकेको अमेरिकी ट्यांकरमा आक्रमण, एक भारतीयको मृत्यु
अन्तर्राष्ट्रिय समाचार, इराक, प्रमुख समाचार (Home), मध्यपूर्व युद्ध

इराकमा तेल बोकेको अमेरिकी ट्यांकरमा आक्रमण, एक भारतीयको मृत्यु

इराकको बसरा नजिकै कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमा आक्रमण भएको छ । इराकस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्ति अनुसार उक्त आक्रमणमा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । यद्यपि, दूतावासले आक्रमण कसले गर्‍यो भनेर उल्लेख भने गरेको छैन । ‘११  मार्च २०२६ मा, मार्सल टापुहरूको झन्डा फहराउँदै अमेरिकी कच्चा तेल ट्यांकर ‘सेफसी विष्णु’ मा […]
सोविताले आयोगमा पेश गरिन् आफ्नो निर्वाचन खर्च
प्रमुख समाचार (Home), सोविता गौतम

सोविताले आयोगमा पेश गरिन् आफ्नो निर्वाचन खर्च

२८ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ की रास्वपा उम्मेदवार सोविता गौतमले आफ्नो चुनावी खर्च विवरण पेश गरेकी छिन् । गौतमले निर्वाचन आयोगमा बुधबार निर्वाचनको बेलामा आफूले गरेको खर्च विवरण पेश गरेकी हुन् । सामाजिक सञ्जालमार्फत उनले आयोगमा पेश गरेको विवरण सार्वजनिक गरेकी छिन् । सार्वजनिक विवरण अनुसार, गौतमले ९ लाख […]
आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा
निर्वाचन आयोग, प्रमुख समाचार (Home), मातृका यादव

आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा

२८ फागुन, काठमाडौं । निर्वाचन आयोगले धनुषा-१ मा नेकपाका मातृका यादवलाई विजयी भएको घोषणा गरेको छ । रउम्मेदवारी खारेज भएका रास्वपाका उम्मेदवार किशोरी साह कमलको पक्षमा अत्यधिक मत आएपछि विवाद भएको उक्त क्षेत्रमा आयोगले दोस्रो स्थानमा रहेका यादवलाई निर्वाचित भएको घोषणा गरेको हो । यसअघि निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिसकेको छ […]
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले थाल्यो परीक्षण उत्पादन
ठूलोखोला जलविद्युत् आयोजना, प्रमुख समाचार (Home)

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले थाल्यो परीक्षण उत्पादन

आयोजना प्रमुख शिवसागर यादवले भौतिक संरचना निर्माण सम्पन्न गरी परीक्षण उत्पादन थालिएको जानकारी दिए ।   
इनिसा बिकको हत्याको छानबिन गरेर दोषीलाई कारबाही गर्न प्रचण्डको माग
इनिसा हत्या प्रकरण, प्रचण्ड, प्रमुख समाचार (Home)

इनिसा बिकको हत्याको छानबिन गरेर दोषीलाई कारबाही गर्न प्रचण्डको माग

२८ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले इनिसा बिकको हत्याको छिटो छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । सुर्खेतमा १६ वर्षीय बालिका इनिसा बिकमाथि भएको सामूहिक बलात्कार र जघन्य हत्याको अपराधिक घटनाले मर्माहत बनाएको उल्लेख गर्दै उनले मृतक बालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा  समवेदना व्यक्त गरेका […]
Scroll to Top