काभ्रेपलाञ्चोक
+977-9863403002
१२ असार २०८३ शुक्रबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

तोलामा २ हजार ९ सय रुपैयाँ घट्यो सुन
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, सुनचाँदी

तोलामा २ हजार ९ सय रुपैयाँ घट्यो सुन

१२ चैत, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको […]
प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपाको अनुरोध
प्रमुख समाचार (Home), रास्वपा, शपथ

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपाको अनुरोध

१२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको रुपमा बालेन शाहको शपथ ग्रहण कार्यक्रमको व्यवस्थापन मिलाइदिन मुख्य सचिवलाई अनुरोध गरेको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीले मुख्य सचिवलाई पत्र लेख्दै शपथ ग्रहण कार्यक्रमको सम्पूर्ण व्यवस्थापन मिलाइदिन भनेका हुन् । आज चैत १२ गते नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रम हुँदैछ । भोलि चैत १३ […]
संसदीय दलको नेता छान्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
प्रमुख समाचार (Home), रास्वपा

संसदीय दलको नेता छान्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

१२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्न लागेको हो । बैठकमा संसदीय दलको नेता सम्बन्धमा छलफल हुने रास्वपाले जनाएको छ । केन्द्रीय समितिबाट निर्णय गराएर रास्वपा संसदीय दलले बालेनलाई संसदीय दलको नेता चयन गर्ने तयारी छ । आजै […]
इरानका विदेशमन्त्रीले भने– इरान युद्ध चाहँदैन, अमेरिकी प्रस्तावमा समीक्षा भइरहेको छ
अन्तर्राष्ट्रिय समाचार, इरान-अमेरिका तनाव, प्रमुख समाचार (Home)

इरानका विदेशमन्त्रीले भने– इरान युद्ध चाहँदैन, अमेरिकी प्रस्तावमा समीक्षा भइरहेको छ

१२ चैत, काठमाडौं । इरानले खाडी क्षेत्रमा युद्ध अन्त्य गर्न अमेरिकाले पठाएको प्रस्तावको समीक्षा गरिरहेको जनाएको छ । तर जारी क्षेत्रीय द्वन्द्वलाई कम गर्न वार्ता गर्ने कुनै मनसाय नभएको उसले स्पष्ट पारेको छ । यो कुरा इरानका विदेशमन्त्री अब्बास अरघचीले बताएका हुन् । उनको यो भनाइले, आफ्ना मागहरू पूरा भएमा इरान युद्ध अन्त्यका लागि वार्ता […]
मिर्चैयामा निःशुल्क आँखा शिविर, ३१२ जनाले पाए नयाँ दृष्टि
आँखा शिविर, प्रमुख समाचार (Home), मिर्चैया नगरपालिका

मिर्चैयामा निःशुल्क आँखा शिविर, ३१२ जनाले पाए नयाँ दृष्टि

१२ चैत, सिरहा । पाँच वर्षदेखि हिरादेवी महरा अँध्यारो जीवन बाँचिरहेकी थिइन् । आर्थिक अवस्था कमजोर भएकोले उनले उपचार गराउन सकिनन् । उनलाई मोतियाविन्दुको समस्या थियो । जसकारण उनका लागि संसार केवल अँध्यारो मात्रै थियो । तर, चैतको पहिलो साता उनी नगरपालिकामा आयोजित वृहत निःशुल्क आँखा शिविरमा पुगिन् । विशेषज्ञ चिकित्सकले उनको आँखा जाँच गरे […]
आज चैते दसैं पर्व मनाइँदै
चैते दसैं, प्रमुख समाचार (Home)

आज चैते दसैं पर्व मनाइँदै

१२ चैत, काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज घर-घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ । वर्षमा चार नवरात्र पर्छन् । आसाढ र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आसाढ र पुस शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् […]
पीएम कपमा आज आर्मी र गण्डकी एवं पुलिस र बागमती भिड्दै
क्रिकेट, खेलकुद, पीएम कप, प्रमुख समाचार (Home)

पीएम कपमा आज आर्मी र गण्डकी एवं पुलिस र बागमती भिड्दै

१२ चैत, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । आज गण्डकीले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्दै छ भने बागमतीले नेपाल पुलिस क्लबसँग खेल्दैछ । यी दुवै खेल बिहान साढे ९ बजे सुरु हुँदैछन् । यसअघि एक खेलेको आर्मीले जित निकालेको थियो भने गण्डकी पराजित भएको थियो । […]
अमेरिकी डलर, सिंगापुर डलर र पाउन्डको भाउ बढ्यो
अमेरिकी डलर, प्रमुख समाचार (Home), विनिमयदर

अमेरिकी डलर, सिंगापुर डलर र पाउन्डको भाउ बढ्यो

१२ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर, युके पाउन्ड र सिंगापुर डलरको भाउ बढेको छ । क्यानेडियन डलरको भाउ भने घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । हिजो अमेरिकी डलर एकको […]
‘नेपाली फुटबल यसै त समस्यामा छ, निलम्बनले थप अन्योलतामा लैजान्छ’
एन्फा निलम्बन, खेलकुद - Home, नेपाली फुटबल, प्रमुख समाचार (Home)

‘नेपाली फुटबल यसै त समस्यामा छ, निलम्बनले थप अन्योलतामा लैजान्छ’

राखेपको निलम्बनमा परे पनि एन्फा नेतृत्वले भने चैत १३ गते निर्वाचन गरिछाड्ने अठोटमा छ । त्यसो हुँदा एन्फा र राखेपबिचको विवाद झनै बढ्ने देखिन्छ ।
राखेपको निलम्बनमा पर्‍यो एन्फा
अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा निलम्बन, खेलकुद, खेलकुद प्रमुख, प्रमुख समाचार (Home), राखेप

राखेपको निलम्बनमा पर्‍यो एन्फा

११ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वलाई निलम्बन गरेको छ । पटकपटक दिएको निर्देशन पालना नगरेपछि राखेप कार्यकारी समितिको चैत ११ गते बुधबारको बैठकले खेलकुद विकास ऐन २०७७ को दफा २९ को (२) लाई टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको हो । उक्त बुँदामा कुनै संघले परिषद्ले […]
Scroll to Top