काभ्रेपलाञ्चोक
+977-9863403002
१५ असार २०८३ सोमबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

हरिवनमा डाइभर्सन बगाउँदा अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग पुन: सञ्चालन
पूर्वपश्चिम राजमार्ग, प्रमुख समाचार (Home), हरिवन नगरपालिका

हरिवनमा डाइभर्सन बगाउँदा अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग पुन: सञ्चालन

२६ चैत, सर्लाही । पूर्व- पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनस्थित चापिनी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा बिहीबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको छ । बुधबार राति परेको भारी वर्षापछि आएको बाढीले हरिवनको तीनघरे र बासाटोलबीच पर्ने चापिनी खोलाको डाइभर्सन बगाएपछि बिहान करिब ४ बजेदेखि यातायात पूर्ण रूपमा ठप्प भएको थियो । राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने काम भइरहेका […]
इरानको आरोप– युद्धविरामका तीन सर्त उल्लंघन भयो
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, प्रमुख समाचार (Home), युद्धविराम

इरानको आरोप– युद्धविरामका तीन सर्त उल्लंघन भयो

२६ चैत, काठमाडौं । इरानले अमेरिकासँग भएको युद्धविराममा तीन सर्तहरू उल्लंघन भएको आरोप लगाएको छ । उसले लेबनानमा भइरहेको आक्रमणको पनि जिकिर गरेको छ । इरानी संसद्का सभामुख मोहम्मद बागर गालिबाफले वार्ता सुरू हुनुभन्दा अगाडि नै १० बुँदे प्रस्तावका तीन सर्तहरू उल्लंघन भएको बताएका छन् । ‘अमेरिकाका राष्ट्रपतिले इरानसँग १० बुँदे प्रस्ताव वार्ताका लागि ‘आधार’ […]
३ वर्षमा निर्माण सक्नुपर्ने सडक ५ वर्षसम्म अधुरै, धुलोले जनजीवन प्रभावित
प्रमुख समाचार (Home), सडक निर्माण

३ वर्षमा निर्माण सक्नुपर्ने सडक ५ वर्षसम्म अधुरै, धुलोले जनजीवन प्रभावित

२६ चैत, सप्तरी । सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमला नदीसम्मको सडकखण्ड विस्तारमा ढिलासुस्ती भएको छ । निर्माधीण सडकबाट उत्पन्न धुलोका कारण सडक छेउछाउका बस्तीमा असर परेको छ । सिरहा कमलादेखि सप्तरी कञ्चनपुरसम्म ८६.८३ किलोमिटर सडक विस्तारको काम भइरहेको छ । लामो समयसम्म काम नसकिँदा स्थानीयले सास्ती खेप्नु परेको गुनासो गरेका छन् । तीन वर्षभित्र काम सक्नुपर्ने […]
अल्मलिएका कम्युनिस्ट अब हिंड्नुपर्ने बाटो  
कम्युनिस्ट, प्रमुख समाचार (Home), विचार

अल्मलिएका कम्युनिस्ट अब हिंड्नुपर्ने बाटो  

नेपालका कम्युनिस्ट नेताहरू विचारले शून्य मात्र बनेका छैनन्, व्यवहारमा पनि भ्रष्ट बन्दै गएका छन्। न विचार छ, न व्यवहार। न त अगाडि जाने ठोस कार्यक्रम नै छ। छ त केवल शून्यता मात्रै।
लेबनानमा इजरायलको घातक हमला, २५० भन्दा बढीको मृत्यु
अन्तर्राष्ट्रिय समाचार, इजरायल‍-लेबनान युद्ध, प्रमुख समाचार (Home)

लेबनानमा इजरायलको घातक हमला, २५० भन्दा बढीको मृत्यु

बुधबार दिउँसो लगातार पाँच पटकसम्म ठूला विस्फोट हुँदा आकाशमा धुवाँका मुस्लाहरू देखिएका थिए ।
कोशीका मुख्यमन्त्रीलाई मातृ शोक
कोशी प्रदेश, प्रमुख समाचार (Home), मातृ शोक, हिक्मतकुमार कार्की

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक

२६ चैत, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ । मुख्यमन्त्री कार्कीका ९१ वर्षीया आमा जानुकादेवी कार्कीको बुधबार साँझ झापा गौरदहस्थित निवासमा निधन भएको हो । मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार एक महिना अगाडि जानुकादेवीको  खुट्टा भाँचिएपछि विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा शल्यक्रिया भएको थियो । स्वर्गीय कार्कीका दुई छोरा र पाँच […]
ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउने सिफारिसविरुद्ध परेको रिट खारेज
ओमप्रकाश अर्याल, प्रमुख समाचार (Home), राष्ट्रिय सभा सदस्य

ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउने सिफारिसविरुद्ध परेको रिट खारेज

२६ चैत, काठमाडौं । निवर्तमान गृहमन्त्री एवं अधिवक्ता ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउने सिफारिस विरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतबाट खारेज भएको छ । अधिवक्ता मनिषकुमार श्रेष्ठ र बासु खड्काले दायर गरेको रिट निवेदन बुधबारको सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरेको हो । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरु कुमार रेग्मी, हरि […]
आज जनआन्दोलन दिवस, पञ्चायत ढलेर प्रजातन्त्र पुनर्बहाली भएको स्मरण गरिँदै
जनआन्दोलन दिवस, पञ्चायती व्यवस्था, प्रजातन्त्र पुनर्बहाली, प्रमुख समाचार (Home), बहुदलीय व्यवस्था

आज जनआन्दोलन दिवस, पञ्चायत ढलेर प्रजातन्त्र पुनर्बहाली भएको स्मरण गरिँदै

२०१७ साल पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य २०४६ चैत २६ गते भएको थियो । तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै २६ गते बहुदलीय व्यवस्था पुन:स्थापनाको घोषणा गरेका थिए ।
युद्धविराम घोषणापछि पनि इरानद्वारा कुवेत र युएईमा आक्रमण
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान युद्धविराम, प्रमुख समाचार (Home)

युद्धविराम घोषणापछि पनि इरानद्वारा कुवेत र युएईमा आक्रमण

इरानको सरकारी टेलिभिजनका अनुसार बुधबार कुवेत र युएईलाई लक्षित गरी ड्रोन र मिसाइल प्रहार भएको छ ।
दोस्रो आर्थिक गणना, २०८२ का गणकलाई आजदेखि तालिम दिइँदै
आर्थिक गणना २०८२, प्रमुख समाचार (Home)

दोस्रो आर्थिक गणना, २०८२ का गणकलाई आजदेखि तालिम दिइँदै

२६ चैत, काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि छनोट भएका गणकका लागि पाँचदिने तालिम कार्यक्रम आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । आर्थिक गतिविधिहरूको वास्तविक अवस्था, स्वरूप तथा संरचना पहिचान गरी राष्ट्रिय अर्थतन्त्रसम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त गणनाको तयारीअन्तर्गत गणकहरुलाई तालिम दिन लागिएको […]
Scroll to Top