काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

प्रदर्शन

Auto Added by WPeMatico

unnamed 1
प्रदर्शन, प्रमुख समाचार (Home)

मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन, १० जना पक्राउ

ललितपुर प्रहरीका एसपी गौतम मिश्रका अनुसार प्रदर्शन गर्दै आयोगको कार्यालय तर्फ अघि बढ्न खोज्ने १० जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
unnamed 1
प्रदर्शन, प्रमुख समाचार (Home)

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा गर्ने भारतको कदमप्रति काठमाडौंमा प्रदर्शन

२१ वैशाख, काठमाडौं । भारतले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने यात्रा खुला गराएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । संयुक्त विद्यार्थी संगठनले काठमाडौंको माइतीघरमा सोमबार भारतको उक्त कदमको विरोधमा प्रदर्शन गरेका हुन् । सरकारले भने उक्त यात्रा हुन लागेको बाटो पर्ने भूमि नेपालकै हो भन्ने कुरामा प्रतिबद्ध रहेको बताएको छ । भारतले केही दिन […]
unnamed 1
प्रदर्शन, राष्ट्रिय समाचार, सुकुमवासी

सुकुमवासी बस्ती खाली गराउने सरकारको तयारीविरुद्ध प्रदर्शन हुने

१० वैशाख, काठमाडौं । भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको निर्णयविरुद्ध र्‍यालीसहितको प्रदर्शन हुने भएको छ । शुक्रबार बिहान १० बजे थापाथली बस्ती हुँदै माइतीघर मण्डलसम्म र्‍याली आयोजना गरिएको हो । सरकारले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउन बिहीबार साँझदेखि नै ‘माइकिङ’ सुरु गरिसकेको छ । वैशाख १२ गते बिहानदेखि […]
unnamed 1
प्रदर्शन, मेन स्टोरी

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन

२१ चैत, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिका कारण दैनिक उपभोग्य बस्तुको समेत मूल्यवृद्धि हुन सक्ने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले महंगीको मार बन्द गर, पेट्रोल कर कम गर, मूल्य घटाएर जनतालाई राहत देउ, पेट्रोलमा कर खारेज गर लगाएतका प्लेकार्ड प्रदर्शन […]
unnamed 1
केपी शर्मा ओली, नेकपा एमाले, प्रदर्शन, राष्ट्रिय समाचार

ओली रिहाइको माग गर्दै एमालेको प्रदर्शन, तस्वीरमा हेर्नुस्

एमालेले अध्यक्ष ओली पक्राउ परेको दिन शनिबारदेखि नै नियमित रुपमा प्रदर्शन गर्दै आएको छ ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, डोनाल्ड ट्रम्प, प्रदर्शन, राष्ट्रिय समाचार

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, अमेरिकाभरि ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

शनिबार अमेरिकाभरि ३,००० भन्दा बढी स्थानमा साना-ठूला र्‍यालीहरू आयोजना भए । प्रदर्शनकारीहरूको मुख्य निशानामा ट्रम्प प्रशासनले अघि सारेका नीतिहरू रहेका छन्, जसमा इरानसँगको युद्ध, कडा संघीय अध्यागमन नीति र देशमा चुलिँदै गएको महँगी प्रमुख छन् ।
unnamed 1
प्रदर्शन, प्रमुख समाचार (Home)

धनगढीमा पनि ओली–लेखकको रिहा माग्दै प्रदर्शन

१४ चैत, धनगढी । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै धनगढीमा पनि प्रदर्शन गरिएको छ । नेकपा एमालेको केन्द्रीय सर्कुलर अनुसार जिल्लामा क्रियाशील २३ वटै जनसंगठनको संयुक्त आयोजनामा धनगढीमा शनिबार दिउँसो प्रदर्शन गरिएको हो । एमाले पार्टी कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयको मूल गेटसम्म हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड र […]
unnamed 1
जाँचबुझ आयोग, प्रदर्शन, मेन स्टोरी

माइतीघरमा नाटक मञ्चन गरेर खोजियो जाँचबुझ आयोगको प्रतिवेदन

प्रदर्शनमा सहभागी जेनजीहरूले सडक नाटकमार्फत सरकारको विरोध गर्दै प्रतिवेदन सार्वजनिक गर्न दबाब दिएका छन् ।
unnamed 1
प्रदर्शन, प्रमुख समाचार (Home)

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि प्रदर्शन

७ चैत, काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । घाइते जेनजी नेपाल, राष्ट्रिय जेनजी जनएकता अभियान लगाएतका युवाहरूको समूहले जाँचबुझ आयोगको प्रतिवेदन लुकाउन खोजिएको आशंका गर्दै शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले जेनजी आन्दोलन खोलामा प्रतिवेदन बन्द झोलामा, […]
unnamed 1
प्रदर्शन, मेन स्टोरी

माइतीघरमा सहकारी पीडितको प्रदर्शन (तस्वीरहरू)

६ चैत, काठमाडौं । सहकारी पीडितहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले शुक्रबार माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले सहकारीका सञ्चालकहरूको तस्वीर समेत टाँसेर तयार पारिएको ब्यानर बोकेका छन् । ‘सबै बचत फिर्ता गर’, ‘सञ्चालकको प्रवृत्ति अनुसार कारबाही गर्ने विधान बनोस्’, ‘विगत ४५ महिना देखिको आन्दोलन जारी छ’, लगायतका […]
Scroll to Top