काभ्रेपलाञ्चोक
+977-9863403002
४ बैशाख २०८३ शुक्रबार

प्रतिनिधिसभा

Auto Added by WPeMatico

यी हुन् १२ वटा संसदीय समितिका नवनिर्वाचित सभापति
प्रतिनिधिसभा, राष्ट्रिय समाचार, संसदीय समिति

यी हुन् १२ वटा संसदीय समितिका नवनिर्वाचित सभापति

संघीय संसद्अन्तर्गतका संसदीय समितिहरूले पूर्णता पाएका छन् । शुक्रबार १२ वटा संसदीय समितिले सभापति चयन गरेसँगै पूर्णता पाएको हो ।
लेखा समितिको सभापतिमा कांग्रेस सांसद खड्का निर्विरोध निर्वाचित
प्रतिनिधिसभा, मेन स्टोरी, सार्वजनिक लेखा समिति

लेखा समितिको सभापतिमा कांग्रेस सांसद खड्का निर्विरोध निर्वाचित

खड्काले मुलुकको विकासका लागि संघदेखि स्थानीय तहसम्म र विभिन्न निकायहरूमा आर्थिक अनुशासन वित्तीय सुशासन कायम राख्नुको विकल्प नभएको पनि धारणा राखे ।
लेखा समितिको सभापतिमा कांग्रेस सांसद खड्काको मनोनयन दर्ता
प्रतिनिधिसभा, भरतबहादुर खड्का, राष्ट्रिय समाचार, सार्वजनिक लेखा समिति

लेखा समितिको सभापतिमा कांग्रेस सांसद खड्काको मनोनयन दर्ता

आजै कांग्रेस संसदीय दलले खड्कालाई लेखा समितिको सभापतिमा पठाउने निर्णय गरेको थियो ।
मतदाताले किन रोके प्रतिनिधिसभामा मधेसी दल ?
प्रतिनिधिसभा, मतदाता, मधेशी दल, राष्ट्रिय समाचार, विचार

मतदाताले किन रोके प्रतिनिधिसभामा मधेसी दल ?

यो निर्वाचनमा मधेसी जनताले मधेसीदल र नेताहरूको प्रतिनिधिसभामा उपस्थिति र अस्तित्व आवश्यक ठानेनन् । उनीहरूलाई कांग्रेस, एमालेलगायतका परम्परागत दलहरूसँगै राखेर मूल्याङ्कन गरिएको देखिन्छ।
संशोधन हाल्नुअघि विधेयक अध्ययन गर्न सांसदहरूलाई एक साता बढी समय दिने तयारी
प्रतिनिधिसभा, प्रमुख समाचार (Home), राष्ट्रिय समाचार, विधेयक अध्ययन

संशोधन हाल्नुअघि विधेयक अध्ययन गर्न सांसदहरूलाई एक साता बढी समय दिने तयारी

सभामा वा संसदीय समिति जहाँ छलफल गरे पनि संशोधनकर्ता सांसदहरूले आफ्नो संशोधनको उद्देश्य र औचित्य पुष्टि गर्ने समय पाउँछन् । सरकारले त्यसको जवाफ दिन्छ । सरकार तयार भए सांसदको संशोधन स्वीकार हुन्छ ।
प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी
प्रतिनिधिसभा, राष्ट्रिय समाचार

प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी

२९ चैत, काठमाडौं । प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक आइतबार पनि सिंहदरबारमा जारी छ । समितिले प्रतिनिधि सभाको नयाँ नियमावली तर्जुमा गर्ने कार्य गरिरहेको छ । गणेश पराजुलीको सभापतित्वमा गठित १५ सदस्यीय समितिको यो बैठकले संसद सञ्चालनका लागि आवश्यक संशोधन र नयाँ प्रावधानहरूबारे छलफल गर्दैछ । समितिका सदस्यहरूले नियमावलीका विभिन्न अध्याय तथा दफाहरूमा संशोधन […]
उपसभामुख निर्वाचित भएपछि संसद्‌मा रुबीको खुसी (तस्वीरहरू)
प्रतिनिधिसभा, प्रतिनिधिसभा निर्वाचन, मेन स्टोरी, रुबीकुमारी ठाकुर

उपसभामुख निर्वाचित भएपछि संसद्‌मा रुबीको खुसी (तस्वीरहरू)

उनलाई सांसद देखि उपसभामुखसम्म बनाउन भूमिका खेलेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ) पनि सांसदले बधाई दिइरहँदा रुबीसँगै उभिएर प्रफुल्लित देखिए ।
प्रतिनिधिसभाका १० विषयगत र २ संयुक्त समितिमा को को ? (सूचीसहित)
प्रतिनिधिसभा, राष्ट्रिय समाचार

प्रतिनिधिसभाका १० विषयगत र २ संयुक्त समितिमा को को ? (सूचीसहित)

प्रतिनिधिसभा अन्तर्गत १० वटा विषय समिति रहन्छन् । बाँकी दुई वटा संयुक्त समिति रहेका छन् ।
प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेलको सम्बोधनप्रति धन्यवाद
प्रतिनिधिसभा, राष्ट्रिय समाचार

प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेलको सम्बोधनप्रति धन्यवाद

२७ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीयय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेकोप्रति धन्यवाद ज्ञापन गरेको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । संसद्को निर्वाचनपछि बसेको पहिलो अधिवेशन आज मध्यराति १२ बजे सकिँदैछ । राष्ट्रपति पौडेलले आज संघीय संसद्को दुवै सदनको बैठकलाई सम्बोधन गरेका […]
Scroll to Top