काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार

नेपाली फुटबल

Auto Added by WPeMatico

दुई महिनापछि फुक्यो एन्फामाथिको निलम्बन, अब नेपाली फुटबल चलायमान होला ?
एन्फा निलम्बन, खेलकुद, नेपाली फुटबल, राष्ट्रिय समाचार

दुई महिनापछि फुक्यो एन्फामाथिको निलम्बन, अब नेपाली फुटबल चलायमान होला ?

निलम्बन फुकुवा गरेपछि मात्रै बैठक राख्ने अडान एन्फाले लिएपछि राखेप उक्त निर्णयमा पुगेको हो । यसले फिफाबाट नेपाल प्रतिबन्धमा पर्ने खतरासमेत टरेको छ ।
एन्फा-राखेप विवाद : खेलाडीको प्रश्न- हामी देशका लागि खेल्ने कि तमासा हेर्ने ?
एन्फा-राखेप विवाद, खेलकुद, छुटाउनुभयो कि?, नेपाली फुटबल, फिफा सिरिज, राष्ट्रिय समाचार, सिफारिस

एन्फा-राखेप विवाद : खेलाडीको प्रश्न- हामी देशका लागि खेल्ने कि तमासा हेर्ने ?

सिरिजका लागि एन्फाले चैत ११ गते ३२ खेलाडीको प्रारम्भिक टोलीको घोषणा गरेको थियो । सोही दिन राखेपबाट एन्फा निलम्बनमा पर्‍यो । त्यसपछि खेलाडीहरूको क्याम्पसमेत हुन सकेको छैन ।
‘नेपाली फुटबल यसै त समस्यामा छ, निलम्बनले थप अन्योलतामा लैजान्छ’
एन्फा निलम्बन, खेलकुद - Home, नेपाली फुटबल, प्रमुख समाचार (Home)

‘नेपाली फुटबल यसै त समस्यामा छ, निलम्बनले थप अन्योलतामा लैजान्छ’

राखेपको निलम्बनमा परे पनि एन्फा नेतृत्वले भने चैत १३ गते निर्वाचन गरिछाड्ने अठोटमा छ । त्यसो हुँदा एन्फा र राखेपबिचको विवाद झनै बढ्ने देखिन्छ ।
एन्फालाई दुई लिग स्थगित गराउन बाध्य पार्ने अध्यागमनको त्यो पत्र
अक्षम एन्फा, अखिल नेपाल फुटबल संघ (एन्फा), खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, नेपाली फुटबल, फुटबल, राष्ट्रिय समाचार

एन्फालाई दुई लिग स्थगित गराउन बाध्य पार्ने अध्यागमनको त्यो पत्र

राष्ट्रिय लिग फुटबल र एन्फा महिला लिगलाई एकै दिन स्थगित गर्न बाध्य गराउने माध्यम भने अध्यागमन विभागको एउटा पत्र नै थियो ।
को हुन् नयाँ प्रशिक्षक गुग्लिएल्मो एरेना? के छ उनको योजना?
एन्फा, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, गुग्लिएल्मो एरेना, नेपाली फुटबल, फुटबल, मेन स्टोरी, समाचार

को हुन् नयाँ प्रशिक्षक गुग्लिएल्मो एरेना? के छ उनको योजना?

२९ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको नवनियुक्त प्रशिक्षक गुग्लिएल्मो एरेनालाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार मिट एण्ड ग्रीट कार्यक्रम आयोजना गर्दै सञ्चारकरर्मीहरुमाझ सार्वजनिक गरेको छ । एक साता भन्दा अगाडि नै नेपाल आइपुगेका एरेनालाई अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार आधिकारिक रुपमा मुख्य प्रशिक्षक नियुक्त गरेको हो । सम्झौतामा एरेना र एन्फा […]
फुटबल खेलाडी संघले एन्फा कम्प्लेक्समा लगायो ताला
एन्फा, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, नेपाल फुटबल खेलाडी संघ, नेपाली फुटबल, फुटबल

फुटबल खेलाडी संघले एन्फा कम्प्लेक्समा लगायो ताला

२४ फागुन, काठमाडौं । नेपाल फुटबल खेलाडी संघले आफ्ना विभिन्न मागहरू पूरा नभएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा आईतबार तालाबन्दी गरेको छ । संघले लामो समयदेखि फुटबल खेलाडी र समग्र नेपाली फुटबलको हितका विषयमा एन्फासँग वार्ता तथा आन्दोलन गर्दै आएको भए पनि मागहरू बेवास्ता गरिएको आरोप लगाएको लगाएको छ । खेलाडी संघले […]
Scroll to Top