काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

इरान

Auto Added by WPeMatico

unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिकी सैन्य विमान, इरान, प्रमुख समाचार (Home)

इरानले अमेरिकी सैन्य विमान खसालेको विषयमा के लेख्दैछन् अमेरिकी सञ्चारमाध्यम ?

‘वायु सेनाको एफ–१५ लडाकु विमान इरानले खसाल्नुले उसको आकाशमा वर्चश्व रहेको ट्रम्प प्रशासनको दाबीमाथि नै प्रश्न उठेको छ’
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान, मेन स्टोरी

इरानको दाबी– देशको दक्षिणमा पेट्रोकेमिकल कम्प्लेक्समा हमला भयो

२१ चैत, काठमाडौं । इरानको पेट्रोकेमिकल उद्योगको अहम हिस्सा मानिने दुई स्थानमा हमला भएको छ । माहशहर पेट्रोकेमिकल कम्प्लेक्स र बन्दर इमाम पेट्रोकेमिकल कम्पनी हमला भएको हो । इरानको दक्षिणी खुजेस्तान प्रान्तका डेपुटी गभर्नर (सुरक्षा) वलिउल्लाह हयातीले माहशहर पेट्रोकेमिकल कम्प्लेक्समा हमला भएको पुष्टि गरेका छन् । उनले बन्दर इमाम पेट्रोकेमिकल कम्पनीमा पनि हमला भएको बताएका […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान, भारत, राष्ट्रिय समाचार, विमान दुर्घटना

इरानबाट भारत आउने तयारीमा रहेको विमान अमेरिकी हमलामा क्षतिग्रस्त

औषधि र अन्य अत्यावश्यक राहत सामग्री ल्याउन भारत आउने तयारीमा रहेका बेला विमानमाथि हमला भएको हो ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इन्टरनेट बन्द, इरान, प्रमुख समाचार (Home), मध्यपूर्व तनाव

इरानमा ‘डिजिटल अन्धकार’, एक महिनादेखि इन्टरनेट बन्द

पछिल्लो तथ्याङ्क अनुसार इरानी नागरिक ६७२ घण्टाभन्दा बढी समयदेखि विश्वव्यापी सञ्जालबाट पूर्ण रूपमा विमुख भएका छन् ।
unnamed 1
अमेरिका, इजरायल, इरान, जीसीसी राष्ट्र, पश्चिय एसिया तनाव, प्रमुख समाचार (Home)

पश्चिम एसिया तनाव : जीसीसी राष्ट्रहरूको सैन्य सामर्थ्य कति छ ?

यो युद्ध लम्बिँदै गयो भने खाडी राष्ट्रहरूले केवल प्रतिरक्षा मात्र नगरी ‘काउन्टर–स्ट्राइक’ गर्नुपर्ने बाध्यता आउन सक्छ ।
unnamed 1
इरान, मेन स्टोरी

इरान द्वन्द्वको २६औं दिन : एस्केलेसन ट्रयापमा ट्रम्प, युद्ध र वार्ता सँगसँगै

११ चैत, काठमाडौं । अमेरिका-इजरायल र इरान युद्धको आज २६ औं दिन हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५ दिन हमला नगर्ने बताए पनि अमेरिकाको सहयोगी देश इजरायलले इरानमाथि हमला जारी राखेको छ । इरानले पनि जवाफी आक्रमणहरू गरिरहेको छ । यसबाट पश्चिम एशिया द्वन्द्वको चपेटामा परिरहेको छ । यसैबीच, अमेरिकाका रक्षा विज्ञ तथा ह्वाइट […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान, प्रमुख समाचार (Home)

इरानमा ग्यास संरचनामाथि हमला भएको दाबी

काठमाडौं । इरानी सञ्चारमाध्यमहरूले मंगलबार दुई ग्यास संयन्त्र र एक पाइपलाइनलाई लक्षित गरी हमला भएको दाबी गरेका छन् । फार्स न्युज एजेन्सीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऊर्जा पूर्वाधारमा हमला नगर्न निर्देशन दिएको केही समयपछि यस्तो घटना भएको बताइएको छ । फार्सका अनुसार इस्फहानस्थित कावेह स्ट्रिटमा रहेको ग्यास प्रशासन भवन र ग्यास प्रेसर रेगुलेसन स्टेसनलाई […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान, प्रमुख समाचार (Home), मोहम्मद बागेर जोल्घादर

इरानको नयाँ सुरक्षा प्रमुखमा मोहम्मद बागेर जोल्घादर नियुक्त

जोल्घादरले अब १६ मार्चमा इजरायली आक्रमणमा मारिएका अली लारिजानीको स्थान लिनेछन् ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान, खाडी मुलुक, राष्ट्रिय समाचार

खाडी मुलुकहरुले इरानमाथि किन आक्रमण गरेका छैनन् ?

खाडी मुलुकहरूले क्षेत्रीय युद्धको जोखिम, आर्थिक स्थिरता, कूटनीतिक संयमता र स्ट्रेट अफ होर्मुजको संवेदनशीलतालाई ध्यानमा राखेर इरानमाथि प्रत्यक्ष आक्रमण नगरेको विज्ञहरूले बताएका छन्।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इजरायल, इरान, इरान-इजरायल युद्ध, प्रमुख समाचार (Home)

इरानले भन्यो– इजरायलको कारण युद्ध लम्बियो, क्षतिपूर्ति नभएसम्म आक्रमण रोक्दैनौं

१० चैत, काठमाडौं । इरानले अमेरिका र इजरायलसँगको लडाइँबाट पछि नहट्ने अडान कायम राखेको छ । अमेरिका–इजरायलको संयुक्त आक्रमणको क्षतिपूर्ति नगरेसम्म युद्ध जारी रहने इरानको अडान छ । ट्रम्पले इरानमा पाँच दिनका लागि आक्रमण स्थगित गरेको घोषणा गरेपछि इरानको सो भनाइ सार्वजनिक भएको हो । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रजाईले […]
Scroll to Top