काभ्रेपलाञ्चोक
+977-9863403002
१७ श्रावण २०८३ आईतवार

राष्ट्रिय समाचार

unnamed 1
अनिता कार्की, राष्ट्रिय समाचार, सगरमाथा आरोहण

सशस्त्रकी सहायक हवलदार अनिता कार्कीद्वारा सगरमाथाको सफल आरोहण

सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनी तेस्रो सशस्त्र प्रहरी कर्मचारी हुन् भने महिला कर्मचारीहरूमध्ये पहिलो आरोही बन्न सफल भएकी छन् ।
unnamed 1
राष्ट्रिय समाचार, विश्व उच्च रक्तचाप दिवस

उच्च रक्तचाप ‘नदेखिने तर घातक समस्या’का रुपमा बढ्दै

३ जेठ, धनकुटा । आइतबार मे १७ अर्थात् विश्व उच्च रक्तचाप दिवस विश्वर विविध कार्यक्रमको आयोजना गरेर मनाइँदैछ । पछिल्लो समय मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै उच्च रक्तचाप अर्थात् ‘हाइ ब्लड प्रेसर’ विश्वव्यापी स्वास्थ्य समस्याका रुपमा बढ्दै गएको छ । नेपालमा पनि पछिल्ला वर्षहरुमा उच्च रक्तचापका बिरामीको संख्या तीव्र रूपमा बढिरहेको स्वास्थ्य कार्यालय तथा अस्पतालहरुले बताउने […]
unnamed 1
मदन–आश्रित स्मृति सभा, राष्ट्रिय समाचार

बल्खुमा मदन–आश्रितको सम्झना (तस्वीरहरू)

नेकपा एमालेले तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा मदननगर बल्खुमा स्मृतिसभा गरेको हो ।
unnamed 1
फ्री भिसा फ्री टिकट, राष्ट्रिय समाचार, वैदेशिक रोजगारी

‘फ्री भिसा फ्री टिकट’मा ठगी, ३ लाख माग्ने म्यानपावर एजेन्ट पक्राउ

पीडित मन्त्रालयमै पुगेर गुनासो गरेपछि श्रम मन्त्रालयको सचिवालयले नै म्यानपावरमा स्टिङ अपरेसन गरेको थियो । त्यसक्रममा ‘फ्री भिसा फ्री टिकट’का लागि ३ लाख रकम माग्ने एजेन्ट पक्राउ परेका छन् ।
unnamed 1
खडेरी, मौसम पूर्वानुमान, राष्ट्रिय समाचार, वर्षा

प्रिमनसुनमै करिब तेब्बर वर्षा, मनसुनमा खडेरीको आशंका

जेठ महिनामा पनि पानी पर्ने सम्भावना रहेकाले यस वर्षको प्रिमनसुन अवधिमा वर्षाको मात्रा अझै बढ्ने निश्चित छ ।
unnamed 1
रसुवा, राष्ट्रिय समाचार, रास्वपा

बसन्त भट्टको नेतृत्वमा रास्वपाले गठन गर्‍यो रसुवामा नयाँ समिति

३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवामा नयाँ जिल्ला समिति गठन गरेको छ । यसअघि समितिलाई भंग गरेको रास्वपाले शनिबार वसन्त भट्टको नेतृत्वमा नयाँ समिति बनाएको हो । उपसभापतिमा दावा लामा, सचिवमा रविन्द्र लोप्चन,सह सचिवमा रविन्द्र तामाङ चयन भएका छन् । सदस्यहरुमा निर्मन घले, सानुमाया तामाङ, सुशील खतिवडा, युवराज घले र कृष्णबहादुर […]
unnamed 1
कर्म, काम, राष्ट्रिय समाचार, विचार

काम, काम, काम

युवा जनसङ्ख्याको लाभ निकै भएको देशमा हरेक मानिसले ‘काम चाहियो, काम चाहियो’ भन्नु आफैँमा सकारात्मक पक्ष हो । कामप्रति यत्तिको आसक्ति हुनु मुलुक निर्माणको लागि अमूल्य पुँजी हो ।
unnamed 1
चन्द्रागिरि नगरपालिका, बागमती, राष्ट्रिय समाचार, हत्या

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

३ जेठ, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा एक जनाको हत्या भएको छ । महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले घरायसी विवादमा आफ्नो सालो नाता बताउने महोत्तरीकै अन्दाजी २५ वर्षीय जाकिर मन्सुरीलाई तरकारी काट्ने चक्कु प्रहार गरी हत्या गरेका हुन् । चक्कु प्रहारबाट घाइते मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पतालमा लगिएकोमा उपचारको […]
unnamed 1
क्यान, खेलकुद - Home, खेलकुद प्रमुख, राष्ट्रिय समाचार

क्यानलाई कारबाही अगाडि बढाउने निर्देशनको पत्र मन्त्रालयमै फर्कियो

राखेपले क्यानको उजुरी अख्तियारले तामेलीमा गएको भनेर जवाफ फर्काएपनि मन्त्रालयले भने राखेपको उजुरी र मन्त्तालयले छानविन गरेको उजुरी फरकफरक रहेको दाबी गरेको छ ।
unnamed 1
प्रधानमन्त्री, बालेन शाह, राष्ट्रिय समाचार, संसदीय क्यालेन्डर

असार १५ सम्मको संसदीय क्यालेन्डरमा परेन प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम

प्रतिनिधिसभा नियमावली अनुसार जेठ र असारमा दुई पटक प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने हो । तर दुवै महिनामा उक्त कार्यक्रम संसदीय क्यालेन्डरमा समावेश भएको छैन ।
Scroll to Top