अनिता कार्की, राष्ट्रिय समाचार, सगरमाथा आरोहणसशस्त्रकी सहायक हवलदार अनिता कार्कीद्वारा सगरमाथाको सफल आरोहण ३ जेष्ठ २०८३ सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनी तेस्रो सशस्त्र प्रहरी कर्मचारी हुन् भने महिला कर्मचारीहरूमध्ये पहिलो आरोही बन्न सफल भएकी छन् ।