काभ्रेपलाञ्चोक
+977-9863403002
५ भाद्र २०८३ शुक्रबार

राष्ट्रिय समाचार

unnamed 1
राष्ट्रिय समाचार, हिमाल, हुम्ला

हुम्लामा मौसमसँगै खुल्यो हिमाल (१२ तस्वीरहरू)

मौसम खुलेसँगै यतिखेर हुम्ला सदरमुकाम सिमकोट नजिकै ठिंग्ग उभिएका हिमालहरू चाँदीझैं टलल टल्किएको देख्न सकिन्छ  ।
unnamed 1
महान्यायाधिवक्ता, राष्ट्रिय समाचार, सर्वोच्च अदालत

सर्वोच्च अदालतले मगाएको महान्यायाधिवक्ताको दोस्रो निर्णयमा के छ ? 

महान्यायाधिवक्ता सविता भण्डारीले २ माघ, २०८२ मा गरेको दोस्रो निर्णयमा अघिल्लोबाट ‘निजको हकमा’ भन्ने शब्दावली हटाउने बाहेक अरू कुनै विवरण फेरबदल भएको छैन ।
unnamed 1
महान्यायाधिवक्ता, रवि लामिछाने, राष्ट्रिय समाचार, सविता भण्डारी, सिफारिस

‘रविमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगले न्यायको ढोका बन्द हुन्छ’

सहकारी ठगीबाहेक संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अभियोजन गर्दा पीडितहरूले मिलापत्रको माध्यमबाट आफ्नो रकम प्राप्त गर्ने न्यायको ढोका समेत बन्द एवं दुरुह भएको देखिन्छ ।
unnamed 1
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, पीएम कप क्रिकेट, राष्ट्रिय समाचार

माथिल्लो मुलपानीमा भिड्दै एपीएफ र बागमती प्रदेश (तस्वीरहरू)

८ चैत, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार पनि दुई खेल भइरहेका छन् । माथिल्लो मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ । अहिले बागमती प्रदेशले २७२ रनको लक्ष्य पछ्याइरहेको छ । १७औं ओभरको खेल चलिरहँदा बागमतीले ४ विकेट गुमाइसकेको छ भने १०० रन जोडेको छ । […]
unnamed 1
मृत, राष्ट्रिय समाचार

संखुवासभामा एक महिला मृत फेला

८ चैत, काठमाडौं । संखुवासभामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । मादी नगरपालिका–४ सिर्जुङ बस्ने ४९ वर्षीया माया कुमारी भुजेल मृत अवस्थामा फेला परेकी हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, आफ्नै घर नजिकै आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।
unnamed 1
इट्टाभट्टा, राष्ट्रिय समाचार, ललितपुर

ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु, ४ जना घाइते

८ चैत, काठमाडौं । ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । ललितपुर महानरपालिकाको हरिसिद्धी भन्ने ठाउँमा रहेको होसना इट्टाभट्टाको पर्खाल भत्किएको हो । पर्खाल भत्किँदा रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए छ । […]
unnamed 1
देवराज चालिसे, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेसको निष्कर्ष- कम्तीमा २१ क्षेत्रमा अन्तर्घातकै कारण हार भयो

८ चैत, काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ । पार्टीको जारी केन्द्रीय समितिको बैठकमा भएको समीक्षाबारे जानकारी गराउँदै प्रवक्ता देवराज चालिसेले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्यत: आन्तरिक कारण जिम्मेवार रहेको देखिएको जानकारी दिए । […]
unnamed 1
रथ, राष्ट्रिय समाचार, सेतो मच्छेन्द्रनाथ

सेतो मच्छेन्द्रनाथको रथ निर्माण गरिँदै, चैत १२ गते राष्ट्रपतिले दर्शन गर्ने

८ चैत, काठमाडौं । दरबारमार्गस्थित तीनधारा पाठशालाबाट चैते दशैँका दिन सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राका लागि रथ निर्माण भइरहेको छ । चैत्र शुक्ल प्रतिपदादेखि रथ बनाउन सुरु गरिएको गुठी संस्थानले जनाएको छ । चैत्र शुक्ल सप्तमी अर्थात् चैत्र ११ गते रथ बनाइसकिने संस्थानका प्रवक्ता जनक पोखरेलले राससलाई जानकारी दिए । यही […]
unnamed 1
पक्राउ, भरूवा बन्दुक, राष्ट्रिय समाचार

भरूवा बन्दुक सहित एक जना पक्राउ

८ चैत, मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक एक थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ । निजको घरमा भरूवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी प्रजापतिलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यससम्बन्धमा […]
unnamed 1
प्रतिनिधिसभा निर्वाचन, राष्ट्रिय समाचार, शपथ

मातृभाषामा शपथ लिनेले ३ दिन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने

८ चैत, काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले मातृभाषामा समेत शपथ लिन पाउँछन् । यसको लागि कुन भाषामा शपथ लिने हो त्यसबारे तीन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने प्रावधान रहेको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यही चैत १२ मा हुँदैछ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूमध्ये जेष्ठ सदस्यले चैत […]
Scroll to Top