काभ्रेपलाञ्चोक
+977-9863403002
५ भाद्र २०८३ शुक्रबार

राष्ट्रिय समाचार

unnamed 1
डा. प्रकाशशरण महत, राष्ट्रिय समाचार

राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा

८ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्देशक समितिको अध्यक्षबाट डा. प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन् । गत २१ मा भएको प्रतिनिधिसभा निर्वाचनको परिणामबाट आफू स्तब्ध भएको उल्लेख गर्दै तदर्थ समितिमार्फत महाधिवेशन गर्नुपर्ने बताएका छन् । महाधिवेशन भएर त्यसपछि प्राप्त पदमा मात्रै आफू रहने उनले राजीनामापत्रमा उल्लेख गरेका छन् । पार्टीको नेतृत्वमा तहमा […]
unnamed 1
नागरिकता, राष्ट्रिय परिचयपत्र, राष्ट्रिय समाचार

अब राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि छुट्टाछुट्टै फारम भर्न नपर्ने

सेवाग्राहीले एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने नपर्ने भएको छ ।
unnamed 1
कुवेत, राष्ट्रिय समाचार, साउदी अरेबिया

कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान

८ चैत, काठमाडौं । कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका ३३ जना नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको छ । कुवेतस्थित नेपाली राजदूतावासको पहलमा उनीहरूलाई स्थलमार्ग हुँदै साउदी पठाइएको हो । हवाई उडान अवरुद्ध हुँदा कुवेत हुँदै विभिन्न देश जाने क्रममा अलपत्र परेका नेपालीहरूलाई साउदीस्थित नेपाली दूतावाससँग समन्वय गरी गन्तव्यतर्फ पठाइएको दूतावासले जनाएको छ । […]
unnamed 1
राप्रपा, राष्ट्रिय समाचार, श्रम संस्कृति पार्टी

श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने

८ चैत, काठमाडौं । ६ वटा राष्ट्रिय पार्टीमध्ये दुई वटा पार्टीले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन् । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टी रहेको छ । संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार १० जना सदस्य रहेको दलले प्रमुख सचेतकको सुविधा पाउँछन् । यसको परिभाषा खण्डमा भनिएको […]
unnamed 1
बेमौसमी वर्षा, राष्ट्रिय समाचार

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

८ चैत, नेपालगञ्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड बराबरको काँचो इँटामा क्षति पुगेको छ । इँटा व्यवसायीका अनुसार पोल्नका लागि तयारी अवस्थामा राखिएको ठूलो परिमाणको काँचो इँटा वर्षाले नष्ट भएपछि व्यवसायीलाई रु आठ करोड ७५ लाख बराबरको क्षति भएको इँटा उद्योग व्यवसायी सङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा बाँकेको पिबिसी इँटा उद्योगका […]
unnamed 1
पोखरा, पोखरा विमानस्थल, राष्ट्रिय समाचार

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : २१ जना प्रतिवादीबाट ४६ करोड बिगो दाबी

अख्तियारले ४६ करोड, १५ लाख, ८४ हजार ४३४ रुपैयाँ बिगो माग गरेको छ ।
unnamed 1
कांग्रेस विवाद, राष्ट्रिय समाचार

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहँदा शेरबहादुर देउवा र शेखर कोइराला समूहले पुरानो केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।
unnamed 1
क्यान्सर रोग, मुटु सम्बन्धी रोग, राष्ट्रिय समाचार, वीर अस्पताल, सरकारी अस्पताल, सिटी स्क्यान, स्पेक्ट-सिटी, स्वास्थ्य (Health), स्वास्थ्य समाचार

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

स्पेक्ट-सिटीले क्यान्सर, मुटु, हड्डी तथा मिर्गौलाले के-कस्तो अवस्थामा काम गरिरहेका छन् भन्ने पहिचान गर्न सहयोग पुर्‍याउने छ ।
unnamed 1
पोखरा विमानस्थल, राष्ट्रिय समाचार

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दोस्रो मुद्दा दायर गरेको छ ।
Scroll to Top