जलनमा पर्ने अधिकांश बिरामी दूरदराज क्षेत्रका र आर्थिक रूपमा कमजोर परिवारका हुन्छन्। उपचारमा ढिलाइ, प्राथमिक उपचारको अभाव र लामो दूरीका कारण धेरै बिरामी अस्पताल पुग्नुअघि नै ज्यान गुमाउने अवस्थामा पुग्छन्।
सीसीटीभी फुटेजमा देखिए अनुसार गौरले एक व्यक्तिलाई लेखेटिरहेको थियो । लखेट्ने क्रममा अचानक चिप्लिएर लडेको गौरको त्यही मृत्यु भयो । पोष्टमार्टम रिपोर्ट अनुसार हृदयघात भएको पुष्टि भएको छ ।
नेपालको भूमि–सम्बन्ध अलि जटिल प्रकारको छ । सरकारी तथ्याङ्कले नै भन्छ कि मुलुकभर १२ लाख बढी परिवार सुकुम्वासी र अव्यवस्थित बसोबासीमा दर्ज छन् । जनसंख्यामा हेर्दा त्यो ४०/५० लाखकै हाराहारीमा हुन जान्छ । सरकारको नीति तथा कार्यक्रममा विगतमा ‘अव्यवस्थित बसोबासी’ भनी परिभाषित गरिएको तप्कालाई सम्बोधन गरेको देखिंदैन ।
७ जेठ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५०, गोलभेँडा साना (टनेल) ७८, आलु रातो (लाम्चो) […]
‘यहाँको तथाकथित सरकारलाई म भन्छु, बोर्डरमा जन्मेर थाहा होस् कि बोर्डरको पीडा के हो ! उहाँ मधेशको महोत्तरीको मान्छे होइन र ? मधेशले त्यत्रो पत्यार गरेको होइन ?,’ सांसद सिंहको आक्रोशमिश्रित प्रश्न छ ।
चुनौतीका साथसाथै आकर्षक र शक्तिशाली मानिएको गृह मन्त्रालय एक महिनादेखि छुट्टै विभागीय मन्त्रीविहीन बन्न पुगेको छ । अहिलेसम्म गृहमन्त्रीमा कसैलाई नपठाउनुले छानबिनबाट सफाइ पाएर फेरि सुधन गुरूङ नै गृह मन्त्रालयमा फर्किनसक्ने आकलन पनि भइरहेको छ ।