काभ्रेपलाञ्चोक
+977-9863403002
२७ श्रावण २०८३ बुधबार

राष्ट्रिय समाचार

unnamed 1
जुनु हमाल, राष्ट्रिय समाचार, सीडीओ

हिमाली क्षेत्रमा सेवा गरिरहेकी जुनु हमाल

विदेशमा उच्च अध्ययन र आकर्षक अवसर हुँदाहुँदै पनि उनले स्वदेशमै फर्केर सेवा गर्ने निर्णय गरिन् । दक्षिण कोरियामा उच्च अध्ययनका लागि छात्रवृत्ति पाएर पनि उनले त्यागेको अनुभव सुनाउँदै भनिन्, ‘मलाई केवल उपलब्धि होइन, जीवनको सन्तुलन, समाजलाई योगदान र आफ्नै ठाउँमा केही गर्ने इच्छा ठूलो लाग्यो ।’
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, डुंगा दुर्घटना, राष्ट्रिय समाचार

भारतमा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु

२९ चैत, काठमाडौं । भारतमा भएको डुङ्गा दुर्घटना मृत्यु हुनेको संख्या ११ पुगेको छ । एक दिन बितिसक्दा पनि ५ जना अझै बेपत्ता छन् । उत्तर प्रदेशस्थित यमुना नदीमा श्रद्धालुहरू चढेको एउटा डुङ्गा पल्टिएको थियो । सोही दुर्घटनामा ११ जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ । दुर्घटनापश्चात नदीबाट २२ जनाको भने जिवितै उद्धार गरी […]
unnamed 1
अमेरिका इरान तनाव, राष्ट्रिय समाचार

पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिकाबीच १५ घण्टाभन्दा लामो प्रत्यक्ष वार्ता, महत्त्वपूर्ण विषयमा अझै मतभेद

२९ चैत, काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा इरान र अमेरिकाबीच चलिरहेको युद्धविराम वार्ता दोस्रो दिन आइतबार पनि लम्बिएको छ। ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले यो प्रत्यक्ष वार्ता १५ घण्टादेखि जारी रहेको र अझै चलिरहेको जनाएका छन्। इरानी सरकारले पनि केही मतभेदहरू बाँकी रहे तापनि वार्ता अघि बढिरहेको स्पष्ट पारेको छ। गत फेब्रुअरी […]
unnamed 1
प्रधानमन्त्री, बालेन्द्र शाह, भारत भ्रमण, राष्ट्रिय समाचार, शिशिर खनाल, सिफारिस

प्रधानमन्त्रीको भारत भ्रमणबारे सैद्धान्तिक सहमति, मिति तय हुन बाँकी

उच्चस्तरीय भ्रमणको विषयलाई भारतीय विदेशमन्त्री जयशंकरले पनि सकारात्मक रुपमा लिएको परराष्ट्रमन्त्री शिशिर खनालले बताए ।
unnamed 1
राष्ट्रिय समाचार, वैज्ञानिक, सूचना प्रविधि, सूचना प्रविधि -समाचार

वैज्ञानिकहरूद्वारा ‘क्लटिङ क्लटिङ’ को समस्या समाधान, खुल्यो सुरक्षित खोप बनाउन बाटो

काठमाडौं । वैज्ञानिकहरूले केही कोभिड-१९ विरुद्धका खोपहरू लगाएपछि विरलै देखिने ‘रगत जम्ने’ (ब्लड क्लट्स ) समस्याको मुख्य कारण पत्ता लगाएका छन् । ‘फ्लिन्डर्स युनिभर्सिटी’ र जर्मनीको ‘ग्रिफ्सवाल्ड युनिभर्सिटी’ का शोधकर्ताहरू सम्मिलित एक अन्तर्राष्ट्रिय टोलीले वर्षौँदेखि रहस्य बनेको यो समस्याको आणविक जड फेला पारेका हुन्। यो सफलतासँगै अब भविष्यमा अझ सुरक्षित खोपहरू विकास गर्ने बाटो खुलेको छ। […]
unnamed 1
राष्ट्रिय समाचार, सुधन गुरुङ

नागढुंगा–मुग्लिङ सडक अनुगमनपछि गृहमन्त्री : ढिलासुस्ती भए कालोसूचीमा राखिन्छ

२६ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नागढुंगा–मुग्लिङ सडक सुधार आयोजनाको स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले निर्माण कार्यमा ढिलासुस्ती गर्ने र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिए । गृहमन्त्री गुरुङले आयोजनाको नौबिसे–मलेखु र मलेखु–मुग्लिङ खण्डको वस्तुस्थितिबारे विस्तृत जानकारी लिएका थिए । सो अवसरमा […]
unnamed 1
गौरीबहादुर कार्की आयोग, नेकपा संयुक्त, राष्ट्रिय समाचार

नेकपा संयुक्तले भन्यो- गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही

कार्यवाहक अध्यक्ष घनश्याम भुसालद्वारा जारी विज्ञप्तिमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयसहित ११ बुँदे निर्णय भएको उल्लेख छ ।
unnamed 1
राष्ट्रिय समाचार, वीरगञ्ज

वीरगञ्जबाट निस्कने ट्रकबाट ‘ढाट’ रकम नउठाउन सांसद पन्तको निर्देशन

२८ चैत, काठमाडौं । पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले एकीकृत जाँच चौकी वीरगञ्जबाट निस्कने मालबाहक ट्रकहरूबाट उठाइँदै आएको ‘ढाट’ रकम तत्काल रोक्न निर्देशन दिएका छन् । सांसद पन्तले प्रमुख जिल्ला अधिकारी भोला दहालसँग समन्वय गरी दिनमा बन्द राख्ने र राति पुन: खोल्ने गरिएको पाएकाले तुरुन्तै बन्द गर्न निर्देशन दिएका हुन् । मालबाहक […]
unnamed 1
राष्ट्रिय समाचार, रूपन्देही

रूपन्देहीमा एक ७० वर्षीय पुरुष मृत फेला

२८ चैत, काठमाडौं । रूपन्देहीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सिद्धार्थनगर नगरपालिका–३ महामाया पथ डेरा गरी बस्ने अन्दाजी ७० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, हालसम्म उनको पहिचान खुलेको छैन । ती पुरुष आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा […]
unnamed 1
नेकपा, राजेन्द्र पाण्डे, राष्ट्रिय समाचार

सम्पत्ति छानबिनमा दोषी देखिए कारबाही भोग्न तयार छौं : नेता पाण्डे

२८ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता राजेन्द्र पाण्डेले आफूले विगतदेखि नै सम्पत्ति छानबिनको माग उठाउँदै आएको बताएका छन् । २०४८ सालपछि सांसद, मन्त्री भएका सबैको सम्पत्ति छानबिन गर्नुपर्नेमा उनको भनाइ छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारले चाह्यो भने व्यवस्थित प्रणाली बनाएर छानबिन गर्नसक्ने पनि बताए […]
Scroll to Top