काभ्रेपलाञ्चोक
+977-9863403002
२७ श्रावण २०८३ बुधबार

राष्ट्रिय समाचार

unnamed 1
राप्रपा, राष्ट्रिय समाचार

फेरि छलफलमा जुट्यो राप्रपाको असन्तुष्ट पक्ष

२९ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले पुन: छलफल थालेको छ । संस्थापनइतरको बैठक चुनावपछि फेरि बस्न सुरु गरेको हो । महामन्त्री डा.धवलशमशेर राणाको अगुवाइमा असन्तुष्ट पक्षको बैठक काठमाडौंको कान्तिपथस्थित होटल यलो पगौडामा बसिरहेको छ । बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले राजीनामा दिएर महाधिवेशन कमिटी घोषणा गर्नुपर्ने विषयमा […]
unnamed 1
डीपी अर्याल, राष्ट्रिय समाचार

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
unnamed 1
राष्ट्रिय समाचार, शिशिर खनाल

मरिसस र सिंगापुरका मन्त्रीहरूसँग परराष्ट्रमन्त्री खनालको भेट

२९ चैत, काठमाडौं । नवौं हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी पोर्ट लुइसमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूले बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले मरिससका विदेश, क्षेत्रीय एकीकरण तथा अन्तरराष्ट्रिय व्यापारमन्त्री एच।इ। धनञ्जय रामफल र सिङ्गापुरका विदेश तथा सामाजिक एवं पारिवारिक विकास राज्यमन्त्री एच।इ। जुल्कर्नाइन अब्दुल […]
unnamed 1
रामचन्द्र पौडेल, राष्ट्रिय समाचार

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

२९ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेट गरेका छन् । उनले राष्ट्रपति भवन शीतलनिवासमा आज (आइतबार) शिष्टाचार भेटवार्ता गरेका हुन् । त्यसअवसरमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका सङ्घको साधारणसभामा आफू सहभागी हुने  जानकारी गराएका थिए । साथै उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ […]
unnamed 1
प्रतिनिधिसभा, राष्ट्रिय समाचार

प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी

२९ चैत, काठमाडौं । प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक आइतबार पनि सिंहदरबारमा जारी छ । समितिले प्रतिनिधि सभाको नयाँ नियमावली तर्जुमा गर्ने कार्य गरिरहेको छ । गणेश पराजुलीको सभापतित्वमा गठित १५ सदस्यीय समितिको यो बैठकले संसद सञ्चालनका लागि आवश्यक संशोधन र नयाँ प्रावधानहरूबारे छलफल गर्दैछ । समितिका सदस्यहरूले नियमावलीका विभिन्न अध्याय तथा दफाहरूमा संशोधन […]
unnamed 1
प्रधानमन्त्री, युट्युबर, राष्ट्रिय समाचार

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ

२९ चैत, पाँचथर । युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो । ‘Hades’ नामक युटुब च्यानलमा […]
unnamed 1
तीन सिमाना, फालोट, राष्ट्रिय समाचार

प्राकृतिक सुन्दरताले भरिपूर्ण तीन सिमाना पर्यटकको पर्खाइमा (तस्वीरहरू)

३,५८६ मिटर उचाइमा रहेको तीनसिमाना प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । सन्दकपुरबाट हरेक वर्ष भारतीय पर्यटकहरु त आउँछन् तर यहाँ उलेख्य पर्यटक भने आइसकेका छैनन् ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, राष्ट्रिय समाचार

अमेरिकी प्रतिनिधिमण्डल इस्लामावादबाट बाहिरियो, इरानले के भन्यो ? 

२९ चैत, काठमाडौं । अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र उनको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामावादबाट प्रस्थान गरेका छन्। बीबीसीका अनुसार, उनीहरू आफ्नो एयर फोर्स टु विमानमार्फत प्रस्थान गरेका हुन् र अमेरिका फर्किरहेका छन्। पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले अमेरिकी प्रतिनिधिमण्डल त्यहाँबाट प्रस्थान गरेको उल्लेख गरेको छ । इस्लामावादबाट […]
Scroll to Top