काभ्रेपलाञ्चोक
+977-9863403002
२६ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
जेनजी आन्दोलन, राष्ट्रिय समाचार

जेनजी आन्दोलन प्रतिवेदन : सुरक्षा संयन्त्रबारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाउने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
unnamed 1
राष्ट्रिय समाचार, सम्पत्ति जाँचबुझ आयोग

०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन

२०६२/०६३ देखि ०८२/०८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकल प्रमाणीकरण तथा छानबिन गर्न सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गर्ने निर्णय गरेको हो ।
unnamed 1
नि:शुल्क उपचार सेवा, राष्ट्रिय समाचार, विपन्न, स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले भन्यो- विपन्नले पाउने नि:शुल्क उपचार सेवा सुरु भइसक्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  सरकारका शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यको प्रगति विवरण सार्वजनिक गरेको छ ।
unnamed 1
यूएई, राष्ट्रिय समाचार, सजाय माफी

यूएईले दियो १२८ जना नेपालीलाई आममाफी

रमजानको अवसर पारेर यूएईले विभिन्न कारणले कैद सजाय भोग्दै आएका १२८ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, सरकार

सत्य निरुपण तथा मेलमिलाप कोषमा स्विट्जरल्यान्डको अनुदान लिने निर्णय

सरकारले बेपत्ता पारिएका व्यक्तिको गर्न बनेको सत्य निरुपण तथा मेलमिलाप कोषमा स्विट्जरल्यान्ड सरकारबाट प्राप्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
unnamed 1
नेपाली सेना, राष्ट्रिय समाचार

चौथो गोरखा–जितगढी पदयात्रा पुग्यो पाल्पा

चौथो गोरखा–जितगढी पदयात्रामा सहभागी नेपाली सेनाको टोली पाल्पा आइपुगेको छ । सो टोली गोरखा, तनहुँ, स्याङ्जा हुँदै आज पाल्पा आइपुगेको हो ।
unnamed 1
चितवन, राष्ट्रिय समाचार

चितवनमा महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै

खानेपानीको महसुल नतिर्ने ग्राहकको धाराको लाइन काट्न थालिएको छ । भरतपुर खानेपानी व्यवस्थापन बोर्डको बैठकले लामो समयदेखि महसुल नबुझाएका ग्राहकको धाराको लाइन काट्ने निर्णय गरेपछि सो कार्य गर्न थालिएको हो ।
unnamed 1
चिचिला गाउँपालिका, राष्ट्रिय समाचार

मत्स्यपोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै चिचिला गाउँपालिका

सङ्खुवासभा चिचिला गाउँपालिका–४ स्थित धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको मत्स्यपोखरीलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै लगिएको छ ।
unnamed 1
मन्त्रिपरिषद् बैठक, राष्ट्रिय समाचार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको बालेनको सचिवालयले जनाएको छ ।
unnamed 1
गौरीबहादुर कार्की, राष्ट्रिय समाचार

संसद् पुग्यो गौरीबहादुर कार्की आयोगको प्रतिवेदन

२ वैशाख, काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालय पुगेको छ । पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगको प्रतिवेदन प्राप्त भएको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनका अनुसार उक्त प्रतिवेदन संसद् सचिवालयको पुस्तकालयमा रहनेछ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । जेनजी आन्दोलनमा […]
Scroll to Top