काभ्रेपलाञ्चोक
+977-9863403002
२५ श्रावण २०८३ सोमबार

राष्ट्रिय समाचार

unnamed 1
पर्यटन समाचार, बन्दिपुर, राष्ट्रिय समाचार

बन्दीपुर गाउँ पर्यटनको आकर्षक गन्तव्य

बन्दीपुर विगतमा मोटरबाटोको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लमजुङ, गोरखा र मनाङबाट सामान ल्याएर बिक्री गर्ने प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित थियो । 
unnamed 1
आईपीयू, राष्ट्रिय समाचार

पर्वतीय तथा महासागरीय पारिस्थितिकी तन्त्रको संरक्षणसम्बन्धी प्रस्तावना आईपीयूबाट पारित

अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १५२औं महासभाले ‘पर्वतीय तथा महासागरीय पारिस्थितिकी तन्त्रको संरक्षण र सन् २०३० सम्म ३० प्रतिशत संरक्षण लक्ष्य हासिल गर्न संसदीय नेतृत्वको भूमिका’ शीर्षकमा प्रस्ताव गरिएको प्रस्तावना पारित गरेको छ ।
unnamed 1
राष्ट्रिय समाचार, हर्क साम्पाङ

गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ

८ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाव दिएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले हप्तामा दुई, तीन पटकसम्म नयाँ नयाँ कुरा आइरहेकाले राजीनामा दिए राम्रो हुने सुझाव दिए । ‘उहाँको जहिल्यै नयाँ नयाँ सुनिरहन्छ । त्यस्तो नहुँदा राम्रो हुन्थ्यो । हप्तामा दुई […]
unnamed 1
अडियो प्रकरण, गौतम केसी, प्रहरी उपरीक्षक, राष्ट्रिय समाचार

अडियो प्रकरण : सप्तरीका एसपीमाथि छानबिन गर्न समिति गठन

मधेश प्रदेश प्रहरी कार्यालयले एसपी केसीमाथि छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति बनाएको हो ।
unnamed 1
अडियो प्रकरण, राष्ट्रिय समाचार, वरिष्ठ सई, सागरशम्सेर जबरा

अडियो प्रकरणमा धनुषाका वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइयो

मधेश प्रदेश प्रहरी कार्यालयका एसपी तथा सहायक प्रवक्ता भेषराज रिजालले एक विज्ञप्ति जारी गर्दै वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइएको जानकारी गराएका हुन् ।
unnamed 1
जाजरकोट, राष्ट्रिय समाचार

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
unnamed 1
जडीबुटी, राष्ट्रिय समाचार

वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी

हाल यहाँको एक लाख ४० हजार किलोसम्म जडीबुटी सङ्कलन गर्न सकिने डिभिजन वन कार्यालय धुलिखेलको तथ्याङ्कले देखाएको छ ।
unnamed 1
अधिनायकवाद, एम्नेस्टी इन्टरनेसन, राष्ट्रिय समाचार

एम्नेस्टी इन्टरनेसनलको निष्कर्ष : सन् २०२५ मा अधिनायकवादी अभ्यास तीव्र भयो

८ वैशाख, काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले सन् २०२५ मा अधिनायकवादी अभ्यासहरू विश्वव्यापी रूपमा तीव्र भएको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । वार्षिक प्रतिवेदन ‘विश्वको मानवअधिकार अवस्था सन् २०२५/२६’ सार्वजनिक गर्दै एम्नेस्टीले भनेको छ, ‘अधिनायकवादी अभ्यासहरू विश्वव्यापी रूपमा तीव्र, विमतिको दमन, कानुनको दुर्व्यवहारपूर्ण कार्यान्वयन, विभेद, अन्याय, हिंसा र अधिकारमाथि बन्देजहरू भए । शरणार्थी र आप्रवासीहरूको अधिकार […]
unnamed 1
राष्ट्रिय समाचार, रास्वपा

प्रत्यक्षतर्फ चुनाव नजितेको ४० निर्वाचन क्षेत्रका लागि रास्वपाले तोक्यो जिम्मेवारी (सूचीसहित)

फागुन २१ को चुनावमा आफ्नो पार्टीले प्रत्यक्षतर्फ निर्वाचन जित्न नसकेको क्षेत्रमा रास्वपाले समानुपातिक सांसदलाई जिम्मेवारी दिएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, सिरहा कारागार

सिरहा कारागारका २३ कैदी प्रहरी हिरासतमा

कारागारको आन्तरिक प्रशासन आफ्नो नियन्त्रणमा लिन खोजेको आरोपमा मंगलबार बिहान २३ जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Scroll to Top