काभ्रेपलाञ्चोक
+977-9863403002
२० श्रावण २०८३ बुधबार

राष्ट्रिय समाचार

unnamed 1
राष्ट्रिय समाचार, सशस्त्र प्रहरी

गुल्मीमा सशस्त्र प्रहरीको मनसुनजन्य विपद उद्धार बेस स्थापना

मुसिकोट नगरपालिका–७, वामीटक्सारस्थित रुद्रावती बहुमुखी क्याम्पसको भवनमा मनसुन अवधिभर सञ्चालन हुने गरी उद्धार बेस स्थापना गरिएको हो।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इन्जिनियर, एआई, तलब, राष्ट्रिय समाचार, सीप, सूचना प्रविधि -समाचार

एआई सीप भएका सफ्टवेयर इन्जिनियरको तलब २५ प्रतिशतसम्म वृद्धि

२१ वैशाख, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी सीप भएका सफ्टवेयर इन्जिनियरहरूले आफ्ना समकक्षीको तुलनामा २५ प्रतिशतसम्म बढी तलब पाउने गरेको पाइएको छ। प्रविधि क्षेत्रको जनशक्ति परिचालन गर्ने संस्था नोडफ्लेयरले सार्वजनिक गरेको टेक स्यालरी रिपोर्ट २०२६ले एआई सीप अब सफ्टवेयर इन्जिनियरिङमा अतिरिक्त योग्यता मात्र नभई आकर्षक पारिश्रमिकको प्रमुख आधार बनेको देखाएको हो। विभिन्न बजार र […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, पानीजहाज, राष्ट्रिय समाचार, हन्टाभाइरस

आन्ध्र महासागरमा यात्रारत पानीजहाजमा हन्टाभाइरसको प्रकोप

२१ वैशाख, काठमाडौं । आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी […]
unnamed 1
आमा, ब्लग, राष्ट्रिय समाचार, सम्झना

‘माफ गर आमा ! सम्झना बेचेर भविष्य किनेकी छु’

तर यी सबै पीडा बीच पनि प्रतीक्षाले हार मानेकी छैनन्। उनका आँसुहरू भित्रै लुकेका छन्, तर अनुहारमा हाँसो छ। उनका सपना थिचिएका छन्, तर मरेका छैनन्। उनी अझै सङ्घर्ष गर्दैछिन्, आफ्नो अधुरो सपना जोगाउन।
unnamed 1
राष्ट्रिय समाचार, रास्वपा, स्थानीय निर्वाचन

स्थानीय निर्वाचन : रास्वपाका आकांक्षी नैतिकवान हुनुपर्ने, सहकारीको बचत अपचलन नगरेको स्वघोषणा गर्नुपर्ने

२१ वैशाख, काठमाडौं । रास्वपाले स्थानीय तहको निर्वाचनमा निष्ठा, नैतिकता र सार्वजनिक आचरणलाई उम्मेदवार छनोटको आधार बनाउने भएको छ । उम्मेदवारको लोकप्रियता वा चुनावी सम्भावनालाई मात्र नभई उसको सार्वजनिक आचरण, इमान्दारी, वित्तीय पारदर्शिता, स्वार्थको द्वन्द्वबाट मुक्त अवस्था, कानुनी तथा सामाजिक विश्वसनीयता लोकतान्त्रिक संस्कारलाई पनि मूल्यांकनको महत्वपूर्ण आधार बनाइने रास्वपाले जनाएको छ । स्थानीय तहको भौगोलिक, […]
unnamed 1
महावीर पुन, राष्ट्रिय समाचार, विज्ञान प्रविधि मन्त्रालय

विज्ञान प्रविधि मन्त्रालय खारेज गर्न खोजिएको भन्दै महावीर पुनको आपत्ति

२१ वैशाख, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं सांसद महावीर पुनले वर्तमान सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रलाई बेवास्ता गर्न खोजेको भन्दै कडा आपत्ति जनाएका छन् । विज्ञान तथा प्रविधि मन्त्रालयको अस्तित्व नै नामेट पार्न खोजिएको र नवप्रवर्तनलाई उद्योग मन्त्रालयअन्तर्गत मात्र खुम्च्याउन खोजिएको भन्दै पूर्व शिक्षामन्त्री समेत रहेका पुनले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका […]
unnamed 1
नारायणदत्त पौडेल, राष्ट्रिय समाचार, सशस्त्र प्रहरी बल

सशस्त्र प्रहरीका महानिरीक्षक पौडेलले लगाए दर्ज्यानी चिह्न

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव राजकुमार श्रेष्ठले दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
unnamed 1
राष्ट्रिय समाचार, सुकुमवासी

सालनाल गाडिएको माटोमा अधिकार किन नदिने ?

मानिसहरू विविध कारणले बसाइँ सर्न बाध्य भएका हुन्छन्। बसाइँ सरेका देशहरूमा आउने अनेक झन्झटबाट मुक्त हुन पनि उनीहरूले विदेशी नागरिकता लिनुपरेको हुनसक्छ; त्यसो भन्दैमा आमाले सालनाल काटेर गाडेको ठाउँको मोह त्याग्न सकिन्छ र ?
unnamed 1
राष्ट्रिय समाचार, सुकुमवासी

सालनाल गाडिएको माटोमा अधिकार किन नदिने ?

मानिसहरू विविध कारणले बसाइँ सर्न बाध्य भएका हुन्छन्। बसाइँ सरेका देशहरूमा आउने अनेक झन्झटबाट मुक्त हुन पनि उनीहरूले विदेशी नागरिकता लिनुपरेको हुनसक्छ; त्यसो भन्दैमा आमाले सालनाल काटेर गाडेको ठाउँको मोह त्याग्न सकिन्छ र ?
unnamed 1
अन्योल, अर्थनीति, उद्योग/वाणिज्य, एमआरपी, प्रमुख व्यापारिक नाका, बिजनेस विशेष, रस्साकस्सी, राष्ट्रिय समाचार, विजनेश होम, समाधान

एमआरपीमा रस्साकस्सी, समाधान कहिले ?

सरकारले बजार पारदर्शी बनाउन यो कदम चालेको दाबी गरिरहँदा व्यवसायीहरूले भने यसलाई कार्यान्वयन गर्न नसकिने ‘अव्यावहारिक’ नीतिका रूपमा टिप्पणी गरेका छन् ।
Scroll to Top