काठमाडौंसहित देशका विभिन्न स्थानका सुकुमवासी बस्तीमा डोजर चलाएको विरोधमा प्रधानमन्त्री बालेनकाे निर्वाचन क्षेत्रका मतदाता डोजर आतंक रोक्न माग गर्दै सरकारविरुद्ध उत्रिएका छन् ।
२१ वैशाख, काठमाडौं । बीपी राजमार्ग अन्तर्ग काभ्रेको रोशी खोलामा फसेका ईभी माइक्रोबसका यात्रुको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार, ईभी हायसमा फसेका ६०/६५ जना यात्रुहरूलाई डोरी र जेसीबीको माध्यमबाट उद्धार गरिएको हो । नमोबुद्ध नगरपालीका–६ चौकीडाँडा र रोशी गाउँपालिका ७ चारसय बेशीस्थित रोशी खोलामा पानीको सतह बढ्न […]
वर्षौँदेखिको रेडक्रसजस्तो पवित्र संस्थामा भएका अमर्यादित गतिविधिहरु निर्मुल गर्नुपर्ने र नेपाल रेडक्रसको रूपान्तरण तथा पुस्तान्तरणको सुनिश्चितता हुने गरी आश्वस्त पार्नुपर्ने भन्दै तत्काल निर्वाचन रोक्न पत्रमा भनिएको छ ।
एडीबी अध्यक्ष कान्दाले भूराजनीतिक विखण्डन, द्वन्द्वको विनाशकारी प्रभाव, आर्थिक अवरोध र जलवायु परिवर्तनको चर्को दबाबबीच अब परम्परागत विकास मोडेलले मात्र काम नगर्ने चेतावनी दिए ।
बैठकले भारत–चीनबीच खोल्ने सहमति भएको लिपुलेक बाटो, सुकुमवासी समस्या, सरकारले ल्याएका अध्यादेश, संवैधानिक परिषद्सहित पार्टीका भातृसंस्थासहितका विषयमा निर्णय गरेको हो ।