छोरीलाई नागरिकता, नेपाली नागरिकता, राष्ट्रिय समाचार, विराटनगर महानगरपालिका१० वर्ष लडेर इन्दिराले दिलाइन् दुई छोरीलाई नागरिकता २५ बैशाख २०८३ इन्दिराले जिल्ला प्रशासन कार्यालय मोरङबाट आफ्ना दुई छोरी २६ वर्षीय आशा बराल र २० वर्षीय जिज्ञासा बराललाई नागरिकता दिलाएकी हुन् ।
उच्च अदालत विराटनगर, राष्ट्रिय समाचार, विराटनगर महानगरपालिका, सुकुमवासीविराटनगर उच्च अदालतको जमिनमा सुकुमवासी, हटाउन महानगर र प्रशासनलाई पत्र २१ बैशाख २०८३ विराटनगर महानगरपालिका–४ मा उच्च अदालत विराटनगरका नाममा एक बिघा ८ कट्ठा १० धुर जमिन छ । सो जमिनमा ४३ सुकुमवासी परिवार बस्दै आएका छन् ।
कोशी प्रदेश, फुटपाथ अतिक्रमण, राष्ट्रिय समाचार, विराटनगर महानगरपालिकाविराटनगरमा हटाउन थालियो फुटपाथ अतिक्रमण ११ बैशाख २०८३ शुक्रबारबाट नगर प्रहरी र नेपाल प्रहरी सहितको टोलीले बजार क्षेत्रको फुटपाथमा राखिएका सामग्री हटाउने अभियान सुरु गरेको हो ।