काभ्रेपलाञ्चोक
+977-9863403002
१९ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
राष्ट्रिय समाचार, हन्ता भाइरस

हन्ता भाइरसको आशंकामा स्पेन र ट्रिस्टन डा कुन्हामा नयाँ बिरामी भेटिए

२६ वैशाख, काठमाडौं । क्रुज जहाजबाट सुरु भएको हान्ताभाइरसको संक्रमण फैलिने क्रममा शुक्रबार स्पेन र दक्षिण एटलान्टिकको दुर्गम टापु ट्रिस्टन डा कुन्हामा थप दुई जना संदिग्ध बिरामी फेला परेका छन् । हजारौं माइलको दूरीमा रहेका फरक भौगोलिक क्षेत्रमा संक्रमणको आशंका गरिएपछि यसले चिन्ता बढाएको छ । यद्यपि विश्व स्वास्थ्य संगठनले सर्वसाधारणका लागि यसको जोखिम अझै […]
unnamed 1
एन्फा, खेलकुद, राष्ट्रिय समाचार

स्थगित चुनावमा एन्फाको झन्डै ५५ लाख खर्च, मुद्दा लड्नै सकियो साढे ९७ लाख

स्थगित चुनावका नाममा ५५ लाख र अदालतमा मुद्दा लड्न करिब एक करोड रुपैयाँ खर्च गरेको एन्फाले सार्वजनिक खरिद ऐनसमेत उल्लङ्घन गरेको पाइएको छ। अख्तियारको निर्देशनपछि गठित उपसमितिले मन्त्रालयमा बुझाएको प्रतिवेदनमा एन्फा नेतृत्वको आर्थिक बेथितिको विवरण समेटिएको छ ।
unnamed 1
उपकुलपति नियुक्ति, राष्ट्रिय समाचार, विश्वविद्यालय

उपकुलपतिको योग्यता : दलको सदस्य नभएको, पीएचडी अनिवार्य

उपकुलपति बन्न विद्यावारिधि अनिवार्य गरिएको छ । कम्तीमा १० वर्ष अनुसन्धान तथा प्राज्ञिक अनुभव, उच्च नैतिक चरित्र, राजनीतिक दलको सदस्य नरहेको र लेख-रचनामा बौद्धिक चोरी नगरेको स्वघोषणा अनिवार्य गरिएको छ ।
unnamed 1
एआई म्युजिक, ओसिन कार्की, काजी फिल्म, किरण आले, केसाङ छिरिङ शेर्पा, गीत, फ्राइडे प्लेलिस्ट, फ्रि बर्ड्स, मनोरञ्जन समाचार, राजन न्यौपाने, राष्ट्रिय समाचार, सजेन श्रेष्ठ, सापेक्ष

‘कुरा’देखि ‘उज्यालो’सम्म, ‘घर’देखि ‘आमा’सम्म

गीतमा एउटा कुनै त्यस्तो बाधक सम्बन्ध वा परिस्थितिबाट उम्किएर आफ्नो अस्तित्व खोज्न उत्प्रेरणा गर्ने शब्द छन् ।
unnamed 1
प्रधानन्यायाधीश, राष्ट्रिय समाचार

प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र डा. प्रेमराज सिलवालले छुट्टाछुट्टै रिट पेस गरेका थिए । उक्त रिटहरू दरपीठ (दर्ता गर्न अस्वीकार गर्ने आदेश) भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।
unnamed 1
नेपाल बार एसोसिएसन, प्रधानन्यायाधीश सिफारिस, राष्ट्रिय समाचार

नेपाल बारले भन्यो- प्रधानन्यायाधीश सिफारिस अनपेक्षित

‘जारी अध्यादेश र सोमार्फत गरिएको विभक्त रायसहितको सिफारिसले सम्पूर्ण न्यायकर्मीलाई भयभीत बनाउने सरकारको चाहना कतैबाट छिपेको छैन ।’
unnamed 1
नारायणकाजी श्रेष्ठ, राष्ट्रिय समाचार, सुकुमवासी

सुकुमवासी मान्छे नभए तिमी पनि सरकार होइनौं : नारायणकाजी श्रेष्ठ

प्रदर्शनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए । सम्बोधन क्रममा नेता श्रेष्ठले सरकारले सुकुमवासीलाई मान्छेलाई जस्तो पनि व्यवहार नगरेको टिप्पणी गरे ।
unnamed 1
अपरेशन सिन्दूर, राष्ट्रिय समाचार

‘अपरेशन सिन्दूर’ को वार्षिकोत्सवमा भारतीय दूतावासले गर्‍यो श्रद्धाञ्जली कार्यक्रम

२५ वैशाख, काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले जम्मू र कश्मीरको पहलगाममा २२ अप्रिल २०२५ मा भएको आक्रमणको पहिलो स्मृतिमा ‘अपरेशन सिन्दूर’ को वार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा दूतावासले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो । उक्त आतंककारी हमलामा एक नेपाली नागरिक सुदीप न्यौपाने सहित २६ जना सर्वसाधारणले ज्यान गुमाएका थिए । यस अवसरमा परराष्ट्रमन्त्री शिशिर […]
unnamed 1
राष्ट्रिय समाचार, लागुऔषध, सिरहा

सिरहाका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सिरहाले छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जना पक्राउ गरेको छ ।
unnamed 1
प्रतिभा रावल, भूमि समस्या, राष्ट्रिय समाचार

विज्ञबाट भूमि समस्या समाधान गराउँछौँ : मन्त्री रावल

अव्यवस्थित बसोवासीका सन्दर्भमा पहिचान र व्यवस्थापनबिना केही नगरिने उल्लेख गर्दै मन्त्री रावलले डोजर आतङ्क भनी अतिरञ्जित गरिएको गुनासो गरिन् ।
Scroll to Top