काभ्रेपलाञ्चोक
+977-9863403002
१९ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
असला माछा, माछा संरक्षण अनुदान, राष्ट्रिय समाचार

असलासहित रैथाने माछा संरक्षणका लागि सरकारद्वारा अनुदान स्वीकार

यो परियोजना नुवाकोट जिल्लाका आवश्यक स्थानीय तहहरूमा सञ्चालन गरिनेछ । परियोजनाको कार्यान्वयन अवधि सन् २०२६ देखि २०२९ सम्म रहने मन्त्रालयले जनाएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, सुशीला कार्की

सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी

कार्की प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार राम रावलका अनुसार, अहिले कार्कीसँग कुनै पनि सरकारी गाडी छैन ।
unnamed 1
राष्ट्रिय समाचार, सुकुमवासी बस्ती

सुकुमवासी बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले बस्ती खाली गर्नेविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गरेको हो ।
unnamed 1
एसोसिएसन अफ नेपाली ओरिजिन, गैरआवासीय नेपाली, प्रवास, राष्ट्रिय समाचार

अमेरिकास्थित गैरआवासीय नेपालीको अपेक्षा- आउने पुस्तालाई जराप्रति गर्व गर्ने वातावरण बनोस्

अमेरिकाको ओहायोस्थित गैरआवासीय नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली मूलका नागरिकलाई विशेष डेस्कको व्यवस्था गरेकामा खुसी व्यक्त गरेका छन् ।
unnamed 1
कांग्रेस, रामेछाप, राष्ट्रिय समाचार

कान्छाराम निलम्बनमा परेपछि रामेछाप कांग्रेसको कार्यवाहक सभापति नवराज थोकर

सभापति थापाले बिहीबारदेखि थोकरलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका हुन् ।
unnamed 1
बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रवि लामिछाने, राष्ट्रिय समाचार, सहकारी ठगी

रवि लामिछानेलाई बराह सहकारी पीडितको पत्र- हाम्रो बचत फिर्ता होस्

बराह सहकारी पीडित समन्वय समितिले करिब ११ अर्ब बचत फिर्ता गराइदिन माग गर्दै रवि लामिछानेलाई पत्र लेखेका हुन् ।
unnamed 1
नेपाल महिला संघ, राष्ट्रिय समाचार

रविसँग प्रतिस्पर्धा गर्ने मीना बनिन् कांग्रेसनिकट महिला संघको अध्यक्ष

२५ वैशाख, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त भएकी छन् । सभापति गगन थापाले चितवन निवासी खरेललाई महिला संघको अध्यक्षमा नियुक्त गरेका हुन् । गत निर्वाचनमा चितवन–२ बाट रास्वपा सभापति रवि लामिछानेसँग नवनियुक्त खरेलले प्रतिस्पर्धा गरेकी थिइन् । असहाय महिला तथा बालबालिकाको क्षेत्रमा खरेलले काम गर्दै आएकी छन् । […]
unnamed 1
गगन थापा, नेपाली कांग्रेस, प्रधानन्यायाधिश, राष्ट्रिय समाचार

प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा

संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीको दादागिरी चल्नुहुँदैन भनेर संविधानमा नै त्यस्तो व्यवस्था गरिएको भन्दै थापाले प्रधानमन्त्रीले कम्प्लेटली त्यसको धज्जी उडाएको बताएका हुन् ।
unnamed 1
छोरीलाई नागरिकता, नेपाली नागरिकता, राष्ट्रिय समाचार, विराटनगर महानगरपालिका

१० वर्ष लडेर इन्दिराले दिलाइन् दुई छोरीलाई नागरिकता

इन्दिराले जिल्ला प्रशासन कार्यालय मोरङबाट आफ्ना दुई छोरी २६ वर्षीय आशा बराल र २० वर्षीय जिज्ञासा बराललाई नागरिकता दिलाएकी हुन् ।
unnamed 1
केपी खनाल, राष्ट्रिय समाचार

लालपुर्जाको नाममा ढुकुटी सिध्याउने खेल अब बन्द हुन्छ : सांसद खनाल

२५ वैशाख, काठमाडौं । रास्वपा सांसद केपी खनालले सात दशकदेखि लालपूर्जाको सपना देखाएर राज्यको अर्बौं रुपैयाँ कार्यकर्ता पाल्नमा खर्च गरिएको आरोप लगाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले भन्दै अब त्यस्तो ‘राजनीतिक अखडा’ स्वीकार्य नहुने पनि बताए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रगति समीक्षाका क्रममा […]
Scroll to Top