उपकुलपतिको योग्यता : दलको सदस्य नभएको, पीएचडी अनिवार्य
उपकुलपति नियुक्ति, राष्ट्रिय समाचार, विश्वविद्यालय

उपकुलपतिको योग्यता : दलको सदस्य नभएको, पीएचडी अनिवार्य

उपकुलपति बन्न विद्यावारिधि अनिवार्य गरिएको छ । कम्तीमा १० वर्ष अनुसन्धान तथा प्राज्ञिक अनुभव, उच्च नैतिक चरित्र, राजनीतिक दलको सदस्य नरहेको र लेख-रचनामा बौद्धिक चोरी नगरेको स्वघोषणा अनिवार्य गरिएको छ ।