ग्याङ फाइट, नेपाल प्रहरी, राष्ट्रिय समाचारलागुऔषधको निहुँमा पोखरामा ग्याङ फाइट, ६ जना पक्राउ २७ बैशाख २०८३ पोखरामा ग्याङ फाइट भएको छ । ग्याङ फाइट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।