ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ चालकको लाइसेन्स ६ महिना निलम्बन गर्न सिफारिस
ट्राफिक नियम उल्लंघन, राष्ट्रिय समाचार, सवारी चालक अनुमति पत्र

ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ चालकको लाइसेन्स ६ महिना निलम्बन गर्न सिफारिस

२७ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा पटक-पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनको सिफारिसमा परेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले […]